Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

एटीएम फिल्म होईन, विकृतिको पराकाष्ठ ? नायकले नायिकाको वक्षस्थलमा मज्जैले समात्न, नायिकाको भित्री कपडा खोल्नु र चुम्वन गर्नु फिल्म हो?

hot and sexy photos of Nepali movie ATM

नेपाली सिनेमा जव यो हदसम्म वन्न थाल्छन्, त्यसपछि हामी यो भन्न वाध्य हुन्छौ कि, सिनेमा सिनेमा नभएर विकृतिको पराकाष्ठ हो । भर्खर मात्र छायांकन सकेर प्रदर्शनका लागि तयार भएको चलचित्र ए.टि.एमको वारेमा हामी यो भन्न वाध्य भएका छौ कि यो सिनेमा होईन विकृति निम्त्याउने एउटा भिडियो मात्र हो । जहाँ, सिनेमाको सिद्धान्त भन्दा पनि नायक र नायिकाको रोमान्स मात्र समावेश गरिएको छ । हुनत, हरेक सिनेमामा नायक र नायिकाको रोमान्स सामान्य हो, तर रोमान्सको अर्थ नायकले नायिकाको वक्षस्थलमा मज्जैले समात्न पुग्छ, नायिकाको भित्री कपडा खोल्छ र चुम्वन गर्दछ । यसलाई आम दर्शकले प्राय कि त सी ग्रेडका हिन्दी फिल्ममा देखेका छन् या त ‘टु एक्स’ भनिने पोर्न फिल्ममा देखेका छन् । तर, यदि सेन्सर वोर्डले आँखा चिम्लीयो भने, नेपाली सिनेमामा पनि यो कुरा देख्न पाईने भएको छ ।

 ए.टि.एम सिनेमा चलचित्र क्षेत्रमा सेक्स विक्न थाल्यो भनेर वनाईएको एउटा विकृतिको पराकाष्ठ हो । जहाँ, नायक तथा नायिकाले अभिनय भन्दा पनि आफ्ना अंग देखाउन र जर्वजस्ती सेक्स विकाउने कोशिश गरेका छन् । चलचित्रमा तीन नायिका रहेका छन्, जिया के.सी, सविना कार्की र सोनिया शर्मा । यि तीन नायिका नेपाली सिनेमालाई अगाडि वढाउनलाई यो क्षेत्रमा आएका नै होईनन्, ए.टि.एम को प्रोमो मात्र पनि हेरिसकेपछि तपाई पनि यही भन्नु हुनेछ । यि तिनको अभिनयमा न कुनै वास्तविबता छ, न त यिनीहरुलाई अभिनयको कुनै ज्ञान नै रहेको देखिन्छ । मात्र यि तीन नायिका सिनेमामा आफ्नो सस्तो जवानी वेचेर केही दिन टिक्ने कोशिश गरिरहेका छन् ।

 निर्माता समेत रहेका दिनेश थापाले ए.टि.एम सिनेमा क्षेत्रमा केही योगदान पुर्‍याउ भनेर वनाएका भन्दा पनि तीन नायिकासंग पर्दामै भएपनि मोज गरौ भनेर वनाएको स्पष्ट झल्कन्छ । चलचित्रको कुन कथाले माग्छ, कि नायकले नायिकको स्तनमा मज्जैले समात्नु पर्छ जुन वन्द कोठाभित्र एक श्रीमान र श्रीमतिवीचमा हुने गर्दछ या कुनै व्लु फिल्ममा मात्र देख्न पाईन्छ । सिनेमाको निर्माण पैसा कमाउनका लागि त अवश्य पनि गरिन्छ, तर पैसा कमाउने नाममा समाजमा विकृति निम्त्याउनु अपराध हो । यो सिनेमालाई चलचित्र सेन्सर वोर्डले कडा कदम चाल्नु आवश्यक छ । किनकी, चलचित्र वनाउनेले त जे पनि वनाईदिन सक्छन् तर यसलाई नियन्त्रण गर्ने सेन्सर वोर्डले पनि आँखा चिम्लीयो भने यस्ता सिनेमा वनाउनेका लागि त्यो प्रशय दिने माध्यम वन्दछ । सिनेमा भन्दा पनि विकृतिको पराकाष्ठको रुपमा रहेको ए.टि.एमको यो प्रोमो हेर्नुहोस् र
तपाई आफै भन्नुहुनेछ, साच्चै यो सिनेमा नै होईन ।
-विजय आवाज
श्रोत: onlinekhabar.com
भिडियो हेर्नु यहाँ क्लिक गर्नुहोस् ।

SLC Princess- 2012 Photo Feature

Reese Witherspoon Hot photos

Reese Witherspoon Reese Witherspoon leaving the screening of 'Mud' during the 65th Cannes International Film Festival, at the Palais des Festivals in Cannes, southern France. 

Reese Witherspoon Reese Witherspoon leaving the screening of 'Mud' during the 65th Cannes International Film Festival, at the Palais des Festivals in Cannes, southern France.Reese Witherspoon Reese Witherspoon leaving the screening of 'Mud' during the 65th Cannes International Film Festival, at the Palais des Festivals in Cannes, southern France.

Reese Witherspoon was positively glowing in a sapphire blue gown at the screening of her new film Mud at the 65th Cannes International Film Festival. The pregnant actress waved to the crowd and showed off her growing baby bump as she posed for photographers on the red carpet.

तरुनीहरुले बुढो रोज्ने ५ कारण

धेरै युवतीहरु आफुभन्दा पाको उमेरको अझ भनौ उमेर छिप्पिसकेको र निश्चित स्टाटस बनाइसकेको पुरुषसँग सम्बन्ध गाँस्न चाहन्छन् ।

बुढाहरुलाई मन पराउने युवतीहरुको यस्तो चरित्रलाई विज्ञहरुले सुगर ड्याडी सिन्ड्रोम भनेका छन् ।

भनिन्छ नी तन बुढो भएपनि मन बुढो हुँदैन । आखिर किन युवतीहरु पाका पुरुषलाई मन पराउँछन् त ? युवतीहरुले बुढाहरुसँग सम्बन्ध गाँस्न चाहने मुख्य कारण निम्नानुसार रहेका विज्ञहरुको मत छ ः

१. सजिलो सेक्स ः पाका पुरुषहरु सेक्सको मामिलामा तन्नेरी युवाहरुजस्ता वाइल्ड हुँदैनन्, तथापि उनीहरुले पार्टनरलाई सन्तुष्टी दिने तरिका सिकेका हुन्छन् । त्यसैले युवतीहरु पीडा नपाइकन यौन सन्तुष्टी प्राप्त गर्न पाका पुरुषको संगत गर्छन् ।

२. अभिभावक ः युवतीहरु आफ्नै उमेरको युवा भन्दा आफुभन्दा पाको उमेरको पुरुषसँग सम्बन्ध गाँस्न चाहनुको अर्को कारण त्यस्ता पुरुषबाट अभिभावकत्वको अनुभुति गर्न सक्नु पनि हो । पाका पुरुषबाट युवतीहरुले सुरक्षाको अनुभुति गर्न सक्छन् ।

३. रोमान्स ः सेक्समा रोमान्सको मामिलामा पाका पुरुषहरु बढि उदार हुन्छन् । कम उमेरका पुरुषहरु रोमान्सको मामिलामा स्वार्थी हुन्छन् र पार्टनरको चाहनालाई ख्याल गर्दैनन् । तर पचासको हाराहारीमा पुगेका पुरुषहरु कुनै इगो र स्वार्थ बिना नै पार्टनरसँग रोमान्समा लिप्त हुन्छन् र भरपूर आनन्द प्रदान गर्छन् । सायद पाका पुरुषको यहीँ चरित्रका कारण युवतीहरु उनीहरुप्रति आकषिर्त हुन्छन् ।

४. पैसा ः पैसा भनेपछि महादेवका पनि तीन नेत्र भन्ने उखानै छ । त्यसैले यो उखान यो धर्तिका कुनै युवतीहरुमा लागु नहुने कुरै भएन । युवतीहरु पाका उमेरका पुरुषप्रति आकषिर्त हुनुको मुख्य कारण आर्थिक मामिला पनि हो । स्टाटस बनाइसकेका पाका पुरुषहरु आर्थिक मामिलामा सबल हुन्छन् जसका कारण उनीहरुले पार्टनरको आवश्यकता पूरा गरिदिन सक्छन् । उमेरले बुढो भएपछि साथमा गाँठ भएको पुरुषले आफुलाई उपहारले नुहाइदिन सक्छ भन्ने अभिलासामा पनि कतिपय तरुनीहरु बुढापाकासँग मायाजालमा फस्ने गर्छन् ।

५. समय र साथ ः पाका पुरुषले आफ्नी पार्टनरलाई खुसी राख्न हरतरहले प्रयास गरिरहन्छन् । घर्कँदो उमेरमा सहाराको रुपमा रहेकी पार्टनरलार्य खुसी राख्नु उनीहरुको एकमात्र ध्यय रहन्छ । उनीहरु एक किसिमले निवृत्त जस्तो हुने भएकाले जागिरमा उतिसारो समय बिताउनु पर्दैन जसका कारण उनीहरुले पार्टनरलाई धेरै समय दिन सक्छन् । जबकी युवाहरु जागिरमा जानुपर्ने र करिअरको समेत चिन्ता हुने भएकाले पार्टनरलाई उतिसारो समय दिन सक्दैनन् । त्यसैले पनि युवतीहरुको रोजाइमा पाका उमेरका पुरुष पर्छन् ।

सेक्स ट्वाइलेट गएजस्तै: नायिका नीता ढुंगाना

Nepali sexy model photo of Nita Dhungana
नायिका नीता ढुंगानाले सेक्सलाई रमाइलो ढंगले परिभाषित गरेकी छिन्। हालै एउटा पत्रिकामा अन्तर्वार्ता दिँदै नीताले जसरी नियमित रूपमा  ट्वाइलेट गैरहनुपर्छ, त्यसगरी सेक्स पनि प्राकृतिक आवश्यकता भएको बताएकी छिन्। नीताले चपली हाइटपछि आफूलाई पनि यौनजन्य  चलचित्रमा अभिनय गर्ने प्रस्ताव आएको तर त्यसलाई आफूले अस्वीकार गरेको बताएकी छिन्। उनले चलचित्रमा मात्र होइन, अन्य  सञ्चारमाध्यममा पनि सेक्सलाई बढी फोकस गर्न थालिएकोमा चिन्तासमेत व्यक्त गरेकी छिन्। चलचित्रमा मात्र होइन, अरू माध्यममा पनि  सेक्सको वाहियात लाग्ने गरी चर्चा गरिन्छ,' नीताले भनेकी छिन्— सेक्स ट्वाइलेट जानुजस्तै प्राकृतिक कुरा हो। पत्रकारहरूले यस्ता प्रश्न सो धेर हैरान पार्छन्। सेक्सका बारेमा इरिटेट हुने गरी प्रश्न सोधेर मुड नै अफ गरिदिन्छन्।

Sunny leone hot photos

Sunny leone smile

Sunny leone

Hot photos of Coco

ग्लामर मोडेल कोको आफ्नो निकै नै कामुक सरीरको प्रदर्शनका लागि कत्तिपनि हिच्किचाउँदैनिन् ।
साँघुरो बिकिनीमा वक्षस्थल कसेर तन्नेरीहरुलाई झटारो हान्ने उनको बानी नै हो ।

Hot photos of Coco

Hot photos of Coco
Hot photos of Coco
Hot photos of Coco
Coco or Nicole Austin looks so hot in these various photo shoots. Hot enough to make every man drool and their eyes to roll. The plentiful boobs and the balloon-like ass show off with her skimpy dresses and bikinis. Coco is a former swimsuit model for her self-titled magazine the COCO mag. Undergone a controversial breast augmentation, model Coco is also the wife of rapper Ice-T since 2005. In 2008, Coco did a pictorial session for Playboy Magazines for its March 2008 issue. With the sizzling hot and head turning photos she had, Coco is surely one of the world’s hottest sexy models.