Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

Nepali sexy girl model photo's of Krisa Shrestha

ekhoji.com share








ओलम्पिकमा यौनको धन्दा

ekhoji.com share

ओलम्पिकमा स्वर्ण पदक विजेता अमेरिकी फुटबल टोलीकी गोलकिपर होप सोलोले चार वर्ष अघिको बेइजिङ ओलम्पिकका बेला खेलाडि बस्ने स्थान वेश्यालय जस्तो भएको भनी गरेको टिप्पणीले त्यसबेला ठूलै हंगामा मच्चाएको थियो ।

उनको त्यस्तो अभिव्यक्तिका कारण उनको आलोचना मात्र भएन उनीमाथि कारवाही समेत हुनसक्ने बताइएको थियो । उनको उक्त टिप्पणी अतिशयोक्तिपूर्ण भनेर धेरैले जवाफ दिए । तर आखिर ओलम्पिक खेलाडि बस्ने ओलम्पिक भिलेजमा यौन धन्दा निकै चल्ने गरेको कुरामा अहिले विश्वास गर्नैपर्ने भएको छ ।

ओलम्पिक भिलेजमा हुने यौन कार्यलाई मध्यनजर गर्दै ओलम्पिक कमिटीले खेलाडिहरुका लागि डेढ लाख कण्डम बाँडेको घटनाले यसलाई पुष्टि गर्छ । १७ दिनको खेल महाकुम्भमा खेलाडिका लागि मात्रै यतिधेरै कण्डम बाडिनुले के पुष्टि गर्छ भने खेल अवधिभर ओलम्पिक भिलेजमा खेलाडिहरु यौन धन्दामा निकै लिप्त हुन्छन् ।

खेलाडिका लागि भनेर छुट्टाइएका ति कण्डम प्रत्येकलाई बाँड्दा एउटा खेलाडिको भागमा १५ वटा कण्डम पर्छन् । यसले पनि खेलाडिहरु झण्डै दिनहुँजसो सम्भोग क्रिडामा संलग्न हुने गरेको देखिन्छ । ओलम्पिकको ध्येय नै छिटो, उच्च र ससक्त भन्ने छ । त्यसैले पनि त्यस्तो अब्बलपनामा उर्जा भर्न यौनको तिर्सना मेट्ने सुविधा खेलाडिहरुका लागि उपलब्ध गराइएको हुनसक्छ ।

वास्तवमा ओलम्पिकमा आउने खेलाडिहरुको मुख्य ध्येय भनेकै आफ्नो कडा परिश्रमलाई उपलब्धीमा बदल्न बढिभन्दा बढि राम्रो खेल देखाउनु हो । तर विश्वका एक से एक अब्बल, उत्कृष्ट, सेक्सी तथा हेल्दी १० हजार जना मान्छेहरु जम्मा भएको स्थानमा मन बहलाउने अरु उपाय हुँदै हुँदैनन् भन्ने होइन । त्यसैले होला ओलम्पिक भिलेजमा छुट्टै क्याम्पिङ गरेर सुत्ने सुविधा पाउने खेलाडिहरु आफ्नो मनले खाएको अर्को विपरित लिंगी खेलाडिको साथमा रात बिताउन हरदम प्रयत्न गर्छन् र तनाव बाट मुक्ति पाएर अझ राम्रो खेल देखाउने अपेक्षामा हुन्छन् ।

ओरल सेक्स (मुख मैथुन)ले क्यान्सर हुन सक्छ

ekhoji.com share

मुखमा क्यान्सरको एउटा ठूलो कारण मुख मैथुन (ओरल सेक्स) समेत हो । अमेरिकामा ओरल सेक्सप्रति बढ्दो आकर्षणका कारण अमेरिकीहरूमा मुख र घाँटीको क्यान्सरका केस बढिरहेका छन् ।
अनुसन्धानकर्ताहरूका अनुसार ओरल सेक्स गर्दा मुखमा क्यान्सर उत्पन्न गर्न सक्ने प्यापिलोमा नामक भाइरस तीव्र गतिले बढ्छ । यही कारण ५० वर्षभन्दा कम उमेरका थुप्रै व्यक्ति मुख र घाँटीको क्यान्सरले पीडित छन् । ओरल सेक्सका कारण यो भाइरस तीव्र गतिले फैलिरहेको विशेषज्ञहरूको भनाइ छ । युवाहरूलाई मुख र घाँटीको क्यान्सरबाट बचाउन एचपीभी भ्याक्सिन लगाउनसमेत उनीहरूले सुझाव दिएका छन् ।
ओहियो विश्वविद्यालयका प्रा. माउरा गिलिसनका अनुसार मुखको क्यान्सरले व्यापकता पाउँदै जानुमा सुर्ती सेवनभन्दा बढी मुख मैथुनकै हात छ । । उक्त अनुसन्धानमा संलग्न डा. विलियम के भन्छन् भने केही वर्षयता टन्सिल र जिब्रोको तल्लो खण्डमा क्यान्सरको मामिलामा बढोत्तरी भएको छ । यसो हुनुको कारण एचपीभीलाई नै मानिन्छ ।
डा. विलियमका अनुसार अमेरिकामा टन्सिलमा क्यान्सरको ६० देखि ७० प्रतिशत मामिला एचपीभीबाट सम्बन्धित छन् । ओरल सेक्सले एचपीभीको संक्रमण हुन्छ । यो स्थितिमा ओरल सेक्सलाई नै टन्सिल क्यान्सरको संख्यामा देखिएको अत्यधिक वृद्घकिो कारण मान्न थालिएको छ ।
न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनमा सन् २००७ मा प्रकाशित प्रतिवेदनअनुसार घाँटी र टाउकाको क्यान्सरले पीडित एचपीभी संक्रमित युवामध्ये धेरैजसोको एकभन्दा बढी यौनसाथी छन् । यीमध्ये धेरैसँग उनीहरूले ओरल सेक्स गरेका थिए । ६ भन्दा बढी यौनसाथी हुनेहरूमा घाँटी र टाउकाको क्यान्सर हुने सम्भावना तीन/चार गुणा बढ्छ ।

Miss Nepal Shristi Shresthaको उत्तेजक Photos (with vedio)

Miss Nepal Shristi Shresthaको उत्तेजक Photos (with vedio)

Jennifer Nicole Leeले समुद्री किनारमै बिकिनि खोलेर बुबु देखाए...Jennifer Nicole Lee Bikini in Miami Beach














‘टङ किस’ गर्न नपाउदा तीन नायिकाबीच कुटाकुट‘टङ किस’ गर्न नपाउदा तीन नायिकाबीच कुटाकुट

ekhoji.com share


कलाकारवीच, अभिनय र चर्चा कारणले लफडा भएका खवरहरु त खासै नौला होईनन् । तर, कुनै चलचित्रका टङ किस कसले वढि खाने भन्ने विषयमा नायिकावीच झगडा पर्छ र वोलचाल नै वन्द हुन्छ भन्ने सुन्दा पनि जिव्रो टोक्न पर्ने अवस्था आउँछ ।
एक सिनेमामा अभिनय गरिरहेका तीन नायिकावीच यस्तै दृश्यका कारणले अहिले वोलचाल नै वन्द भएको छ । प्रसंग हो, शनिवारमात्र छायांकन सकिएको चलचित्र ए.टि.एम को । चलचित्रमा तीन नायिका रहेका छन्, जिया के.सी, सविना कार्की र सोनिया  शर्मा ।
तीन नायिकाका एक्ला नायक दिनेश थापासूगले कसले टङ किस खाने भन्ने विषयमा झगडा मात्र गरेका छैनन्, हात हालाहाल पनि भयो । तीनैजना नायिकाले एक दृश्यमा चलचित्रका कलाकार दिनेश थापालाई चुम्वन गर्नु पर्ने दृश्य थियो ।
जुन दृश्यमा, नायिका सविना कार्कीले दिनेशसूग लामै चुम्वन गरिन् । यो देखेर जियाको पारो तात्यो र उनले सविनासूग झगडा गर्न थालिन् । झगडा पर्दा पर्दै दुई नायिकावीच हात हालाहाल नै भयो । नायिका सविना र जियावीच भुत्लाउने सम्मका काम भए ।
भुतलाभुलत भएपछि यसको निर्मात्री कुष्मा वुढाथोकीले दुई जनालाई छुट्टाएकी थिईन् । त्यसयता तीनै नायिका वोलचाल नै वन्द गरेर वसेका छन् ।


यौनसम्पर्कका लागि आवश्यक ऊर्जा कसरी ल्याउने



 यौनकार्य एउटा शारीरिक संयोग हो। यौनचाहना सामान्य शारीरिक प्रवृत्ति पनि हो। वैवाहिक जीवन सुखी र सफल बनाउन सहवासले  महत्वपूर्ण भूमिका निवाह गर्छ। सहवासबाट आनन्द मात्र प्राप्त हुँदैन, शारीरिक सुखका साथै स्वास्थ्यमा पनि सकारात्मक परिवर्तन देखा पर्छ।  यौन वैवाहिक जीवनको धरातल हो र यो महत्वपूर्ण क्रियाबाट महिला तथा पुरुष दुवैलाई परितृप्ति र स्थायी सुख प्राप्त हुन्छ। स्वस्थ यौन  जीवनले वैवाहिक जीवनमा सञ्जीवनीको काम गर्छ। नियमित रूपमा राखिने स्वस्थ यौनसम्बन्धले मुटुलाई बलियो बनाउने म्यासाच्युसेटस्थित  न्यू-इल्यान्ड इन्स्टिच्युटका वैज्ञानिकहरूको अध्ययनले देखाएको छ। मानिसको यौन क्रियाका लागि जसरी सुविधाजनक बिछ्यौना आवश्यक  हुन्छ, त्योभन्दा बढी आवश्यक हुन्छ सही खानपानको।

मानव शरीर जुन अवयवबाट बनेको हुन्छ त्यसमा अनेक धातु र खनिज पदार्थ हुन्छन् जुन बराबर व्यय हुन्छ र भोजनमा ती पदार्थको कमीले  यौनलाई प्रभावित गर्छ, जसका कारण यौनशक्तिमा कमी आउँछ, मानिसले आफ्नो यौन जीवनबाट सोचेअनुरूपको सुख प्राप्त गर्न सक्दैन  भने वैवाहिक जीवनसमेत धरापमा पर्छ। त्यसैले यौन जीवनलाई सुखी राख्न भोजनमा अनेक धातु र खनिज पदार्थरूको कमी हटाउनुपर्ने हुन्छ।  यौन सुखबाट वञ्चित नहुन भोजनमा त्यस्ता खानपान प्रयोग गर्नुपर्ने हुन्छ जसले यौन ऊर्जा बढाउँछन् र सहवासबाट पर्याप्त सुख र आनन्द  प्राप्त हुन्छ। तैलिय खाद्यसामग्रीभन्दा अंकुरित अन्न बढी पौस्टिक हुन्छन्। अंकुरित अन्नबाट यौन हार्मोन सहज रूपमा प्रभावित हुन्छन्।

तैलिय खाना खाने दम्पतीले यौन क्रियाको पर्याप्त आनन्द अनुभव गर्न सक्दैनन्, त्यसैले भोजनमा घिउ, रातो मासु, समुद्री माछा एवं  नरिवलको तेल प्रयोग गर्नु हुँदैन। कुखुराको फिला पनि उपयुक्त हुँदैन भने अन्डाको पहेंलो भाग पनि लाभदायक हुँदैन। यदि माछामासु खानु छ  भने त्यसलाई बफ्याएर खानुपर्छ। तैलिय खानाको सेवनले रगत गाढा भएर रक्तसञ्चारको गति मन्द हुन्छ, जसले मधुमेह एवं हृदयघातको  खतरा बढ्छ।

हामीले खाने आहारमा यौन हार्मोनलाई प्रभाव पार्न सक्ने अनेकन तत्त्व हुन्छन्। त्यसैले ती कुरा सेवन गर्नुपर्छ, जसले हाम्रो यौन जीवनलाई  सुमधुर, सुदृढ एवं सुखी बनाउँछन्। स्वस्थ र सुमधुर सहवासका लागि धेरैभन्दा धेरै फलफूल, हरिया सागसब्जी तथा अंकुरित अन्न सेवन गनर् ुपर्छ। फलफूल एवं सागसब्जीले कोलेस्ट्रोललाई नियन्त्रणमा राख्छन्। अंकुरित अन्नमा भिटामिन 'ई' हुन्छ। अकुरित अन्नमा भएको पोटासियमले  तनाव हटाउनुका साथै वीर्य पनि बढाउँछ।

यौन विशेषज्ञहरूका अनुसार यौन क्रियालाई कायम राख्ने सबैभन्दा राम्रो उपाय हो, अल्पहार अर्थात् उमेरअनुरूपको खानपान। आफ्नो  उमेरअनुरूपको खानपान वा पौस्टिक आहार ग्रहण गरे यौन ऊर्जामा वृद्धि हुनुका साथै यौनजीवन सुखी रहन्छ। मानिसको उमेर जति बढ्दै  गयो त्यति नै यौन क्षमतामा कमी आउँछ। ३० वर्ष काटेका स्त्री-पुरुषले नुन र चिल्लो एवं गुलियो पदार्थ सकेसम्म कम सेवन गर्नुपर्छ । ४०  को उमेरपछि घिउ-तेलको सेवन कम गर्नु एवं उमालिएका परिकार प्रयोग गर्नु राम्रो हुन्छ।

१३ वर्षीय बालिकालाई ७५ बर्षिय बुढाले बलात्कार


१३ वर्षीया बालिका माथि यौन दुव्र्यवहार गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की सराङकोटका ७५ वर्षीय टंकबहादुर थापा हुन ।
प्रहरीका अनुसार घरमा कोही नभएको मौका पारेर थापाले एस वान २०६९ (प्रहरीले राखेको नाम) नामकी बालिकालाई करणी गरेका थिए । थापालाई प्रहरी चौकी सराङकोटले नियन्त्रणमा लिएर जबरजस्ती करणी मुद्दा दर्ता गराएको छ ।
१५ साउन, पोखरा ।

सेक्स गर्नुअघि मेरो लिंगबाट रस आउँछ। त्यसले गर्भ रहन्छ ? (यौन जिज्ञासा र समाधान)

सेक्स गर्नुअघि मेरो लिंगबाट रस आउँछ। त्यसले गर्भ रहन्छ ?

पमास 
यौन उत्तेजना भएपछि पुरुषमा थोरै नै भए पनि लिङ्गको टुप्पोबाट थोरै पनि सफा पानी जस्तो रस आउँछ। यो विशेष गरेर Cowper's glands बाट भएको रस हो। यसलाई pre-ejaculate पनि भनिन्छ। सामान्यतः उक्त रसमा शुक्रकीट हुँदैनन्। 
जहाँसम्म गर्भ रहने कुरा छ, सम्भावना छ तर एकदमै कम। विभिन्न कारणले पहिले यौनसम्पर्क गर्दा होस् वा हस्तमैथुन गर्दा होस् वीर्य  स्खलन गरेको छ भने ९८ प्रतिशत वीर्य बाहिर निस्किए पनि २ प्रतिशतजति मूत्रनलीमा रहेको हुनसक्छ। वीर्य स्खलनपछि पिसाब फेरिएको  छैन भने त्यसमा शुक्रकीट हुन सक्छ। सम्भावना थोरै भए पनि यसबाट पनि गर्भ रहन सक्छ।

आफ्नै प्रेयसीलाई चुम्बन गर्न पाएनन् केशव स्थापितले

ekhoji.com share

 काठमाडौं उपत्यका सुन्दर बनाउने अभियानलाई उचाइमा पुर्‍याउन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौंका पूर्वमेयर केशव  स्थापितलाई महत्वपूर्ण जिम्मेवारी दिएका छन्। सम्पूर्ण उपत्यकालाई एकीकृत रूपमा विकास गर्ने उद्देश्यले स्थापित काठमाडौं उपत्यका विकास  प्राधिकरणमा प्रमुखका रूपमा स्थापितको नियुक्ति भएको हो। काठमाडौं नगरप्रमुख भएका बखत उनले गरेका राम्रा कामका कारण  प्राधिकरणको आयुक्त भएलगत्तै स्थापितले काठमाडौंलाई सुन्दर सहरमा परिवर्तन गर्न सक्छन् भन्ने विश्वास जागेको छ। काठमाडौंको राष्ट्रिय  सभागृहमा आफ्नो कार्यालय स्थापित गरेका स्थापितसँग साप्ताहिकका अश्विनी कोइराला र नरेन्द्र रौलेले उनको स्वप्नदर्शी योजनाका  सम्बन्धमा कुराकानी गरेका थिए।

अबचाहिँ काठमाडौं सुन्दर हुन्छ भन्ने आशा गर्न सकिन्छ ?

शतप्रतिशत। आशा होइन, अब विश्वास गर्नुहोस्। काठमाडौं विश्वकै सुन्दर सहरमध्ये एक हुनेछ।

त्यो अनुभूति कहिलेदेखि हुन थाल्छ ?

एक वर्षमा तपाईंहरूले देखिने खालको परिवर्तन पाउनुहुनेछ। पाँच वर्षमा यो सहरको नाप-नक्सा नै परिवर्तन हुन्छ।

एउटा सहरको नाप-नक्सा परिवर्तन गर्न अर्बौं रुपैयाँ लाग्छ, कसरी जुटाउनुहुन्छ ?

सुरुमा केही बजेट आवश्यक पर्ला। प्रधानमन्त्रीज्यूले तपाईंलाई पैसा चाहिन्छ कि, प्रशासन चाहिन्छ कि गुन्डा चाहिन्छ, सबै प्रयोग गर्नुहोस्। म  तपाईंको काममा सहयोग गर्छु भन्नुभएको छ। सुरुको बजेट पनि खर्च नगरी म यो सहर बनाउँछु। यसका लागि मैले शून्य सूत्र अभियान  थालनी गर्ने योजना बनाएको छु।

के हो शून्य सूत्र अभियान ?

लागत नलाग्ने, तर फलदायी काम हुने अभियान। जस्तो काठमाडौंको सडक चौडा पार्नुपर्‍यो भने रोडछेउको व्यक्तिलाई पछाडि जग्गा भएको  घरधनीले मुआब्जा दिने। यसो गर्दा पछाडिको जग्गाको मूल्य दोब्बरभन्दा बढी हुन्छ। ऊ पनि फाइदामा, सरकार पनि फाइदामा। मेलम्चीको  पानी काठमाडौं ल्याउन कति झमेला छ, त्यसमा काठमाडौंवासीलाई नै सेयर दिने हो भने एक पैसा पनि खर्च हुँदैन, झमेला पनि हुँदैन। पैसा  नै लगानी नगरीकन ठूला-ठूला प्रोजेक्ट तयार पार्न सकिन्छ।

यो त नीतिगत कुरा भयो, उदाहरण दिएर म यो कामचाहिँ नमुना रूपमा गर्छु भन्दा पो बढी प्रभावकारी हुन्छ....?

ल सुन्नुस्। नेपालको सेन्ट्रल जेल कहाँ छ ? काठमाडौंको मुटु त्रिपुरेश्वरमा। त्यो जग्गाको मूल्य अर्ब रुपैयाँभन्दा बढी छ। त्यसलाई बेचिदिने र  टाढा हजारौं रोपनी जग्गामा सेन्ट्रल जेल बनाउने। त्यहाँका कैदीहरूमध्ये कसैलाई च्याउ खेती गर्न दिने, कसैलाई अंगुर र कसैलाई पशुपालन।  उनीहरू सजाय भुक्तान गरेर निस्कँदा आफ्नो क्षेत्रको विशेषज्ञ भएर निस्कन्छन्, एउटा यो  फाइदा। अर्को अर्बौं रुपैयाँमा बिक्री भएको त्यो  आम्दानीमध्ये केही करोड रुपैयाँले मैले सोचेजस्तो जेल बन्छ। बाँकी पैसाले नगरको विकास हुन्छ। यस्ता धेरै काम गर्न सकिन्छ।

काठमाडौंका मूल्यवान् अरू कुन-कुन जग्गा बेच्ने योजना बनाउनुभएको छ ?

बेच्ने भन्नेबित्तिकै गलत अर्थमा लिनु हुँदैन, यसलाई विकास गर्ने अर्थमा बुझ्नुहोला। जस्तो- भृकुटीमण्डप प्रदर्शनी मार्ग क्षेत्रमा नेपालका ठूला  कलेज छन्। कानुन क्याम्पस, आरआर क्याम्पस र संस्कृत क्याम्पस। यस्तो मूल्यवान स्थानमा ती कलेजको के काम ? टायर बाल्न ? त्यहाँ त  सुन्दर कम्प्लेक्स र कर्पोरेट अफिस बन्नुपर्ने होइन ? ती कलेजलाई १०-२० किलोमिटर टाढाको पहाडको फेदमा निर्माण गर्ने। अब जसले ती  जग्गा किन्छन्, उसले ती कलेजबाट हाइस्पिड मोनोरेल बनाइदिन्छन्। ५ मिनेटमा विद्यार्थी कलेज पुग्छन्। एक पैसा खर्च नगरी सुन्दर स्थानमा  कलेज पनि बन्यो, त्यो ठाउँको विकास पनि भयो।

तपाईंले देखेको अर्को सपना के होला ?

सपना त अनगिन्ती छन्। यद्यपि मेरो कल्पनामा आएको एउटा योजनाचाहिँ सुनाइहाल्छु। जस्तो आजको ललितपुर ललितपतनम्को परिष्कृत  रूप हो। ललितपतनम्को अर्थ कला-कौशलको सहर भन्ने बुझिन्छ। पहिलेको ललितपतनम् गोदावरीमा निर्माण गर्ने मेरो योजना  छ।  गो दावरीमा भएको हजारौं रोपनी सरकारी जग्गालाई व्यवस्थित गरेर २० औं हजार व्यक्तिलाई रोजगारी दिने कला उद्योग खोल्ने। हामी  अरनिकोका सन्तान, तर सहरभित्रको एउटा कोठामा टुक्टुक गरेर बसिरहेका छौं। पाटन सहर आधुनिक बनाउने, गोदावरीमा परम्परागत  कलाकृतिको आधुनिक औद्योगिक क्षेत्र बनाउने योजना छ।

अहिले विस्तार भएका सडकको काम रोकिन्छ कि भन्ने चिन्ता नगरवासीको छ, के भन्नुहुन्छ ?

काठमाडौं यो देशको राजधानी हो। यहाँ विदेशी आउँदा अचम्म पर्नुपर्‍यो, नेपाली आउँदा गर्व हुने खालको हुनुपर्‍यो। दुई-चारवटा सडक त  अन्तर्राष्ट्रिय स्तरका हुन्छन्। यस्तो कल्पना गर्ने व्यक्तिले अहिलेको सडक विस्तार अभियान रोक्छ होला त ? यो त द्रुत गतिमा बढ्छ, जनताको  सहभागितामा अझै फराकिलो पार्ने योजना छ।

खोला किनारमा बसेका सुकुम्बासीलाई के गर्नुहुन्छ ?

सरकारले उनीहरूलाई केही महिनाको कोठा भाडा दिएर त्यहाँबाट निकाल्ने योजना बनाएको  छ। मैले उनीहरूलाई सहरवासी बनाउने योजना  बनाएको छु। कीर्तिपुरपारि रहेको हिमाल सिमेन्ट कारखानामा उनीहरूलाई व्यवस्थित बसोबासको व्यवस्था गर्ने योजना छ। त्यसपछि नदी  किनारलाई अझ फराकिलो बनाउने, खोलामा ढल मिसाउन बन्द गर्न ठूला ढल बनाउने, त्यसमाथि स्तरीय पिच बनाएर विश्वकै उत्कृष्ट सहर  बनाउने योजना छ। आज जो व्यक्ति नदी किनारमा मुख थुनेर हिँड्छन्, उनीहरू त्यहाँ जग्गा किन्न तँछाड-मछाड गर्नेछन्। अहिले विदेशी  राजदूतावासहरू सहरको मध्यभागमा छन्, उनीहरू नदी किनारमा बस्न आउनेछन्। भन्न खोजेको कुरा के भने जति हरियाली, त्यति नै आकषर् क।

तपाईंले आफू पदबहाल भएकै दिन युवाहरूका लागि मनोरञ्जन पार्क बनाउँछु भन्नुभयो, पपुलर हुन भन्नुभएको हो ?

यत्रो सहर छ, यति धेरै युवा छन्। उनीहरूका लागि कसले सोच्यो ? सबै नेताहरू बूढा भएर हो कि भन्ने लाग्यो। युवाहरूको अवस्था कस्तो छ  भने उनीहरू आफ्नी प्रेमिकासँग दिल खोलेर चुम्बन पनि गर्न पाउँदैनन्। उनीहरूलाई यो मेरो काठमाडौं हो भन्ने गर्व नहुन्जेल विकास गर्न   सकिँदैन। उनीहरूको साथ लिन सकिँदैन। लोकप्रिय हुनलाई मैले त्यसो भनेको होइन, उनीहरूको पीडा बुझेर भनेको हुँ। युवालाई मात्र किन,  एकछिन मन बहलाउन सबै उमेरका व्यक्तिलाई यस्तो पार्क चाहिन्छ। म त यस्तो अक्सिजन पार्कको कल्पना गर्दैछु, जो-सुकै व्यक्ति पनि  सहरको कोलाहलबाट एकछिन फ्रेस हुन सकोस्। मीठो अक्सिजन लिन सकोस्। हो, म अक्सिजन पार्क बनाउँदैछु।

तपाईं आफूलाई स्वप्नदर्शी मान्नुहुन्छ ?

स्वप्नदर्शीहरू सपना देख्छन्, उनीहरूले कार्यान्वयन गर्छन् भन्ने लाग्दैन। म कार्यान्वयन गर्छु। यसकारण म आफूलाई प्रयोगकर्ता मान्छु।  स्वप्नदर्शीको सपनाको आधार हुँदैन, मेरो आधार छ।

यो आधार कहाँबाट आयो ? के जन्मजात आएको हो ?

होइन, सिक्दै प्रयोग गर्दै आएको हो। अरूको जस्तै मेरो पनि काठमाडौं सुन्दर होस् भन्ने सपना थियो। अरूले सपना देखे र बिपनामा बिर्सिए।  म प्रयोगकर्ता भएकाले प्रयोग गर्दै आएँ। काठमाडौंको मेयर हुँदा जानी-नजानी गरें। अहिले खारिएको छु।

केशव स्थापित काम गर्ने मान्छे त हो, तर रक्सी खाएर बिग्रियो भन्छन् नि ?

मेरो जातै रक्सी खाने हो। यसो भन्दैमा जथाभावी खान्छु भन्ने होइन। पहिले जिम्मेवारी नहुँदा अलि बढी पिएँ। अब त जिम जान्छु, शरीर बनाउँछु। पहिलेजस्तो झल्लु भएर कहाँ हिँड्छु र ?

तपाईं एमालेको मान्छे, माओवादी सरकारले तपाईंलाई यत्रो जिम्मेवारी किन दियो होला ?

म एमालेका लागि खल्तीको सुपाडी हुँ, मन लागे टोक्यो, नलागे खल्तीमा राख्यो। आफ्नो घरमा भएको मान्छेको क्षमता जतिसुकै भए पनि  अनादर हुन्छ, बाहिरकाले चिन्छ। जे भए पनि माओवादी ठूलो परिवर्तन गर्छु भनेर त्यत्रो युद्ध गरेर आएको पार्टी, काम नगरे जनताको अघि  जान लाज हुन्छ। त्यही लाज बचाउन मलाई ल्याइएको हो। आखिर काम गर्ने मान्छे त चाहियो, कहाँबाट ल्याउने ?

त्यसो भए तपाईं माओवादीतिर जानुहुन्छ हो ?

पटक्कै होइन। बरु माओवादी र एमालेलाई एक ठाउँमा ल्याउने पुलको काम गर्छु। आखिर दुवै कम्युनिस्ट पार्टी, अब बहुदल स्वीकार गरेपछि  दुवैबीच कति पो फरक छ र ? यसो भन्दैमा केही फरक छैन पनि भनेको होइन, जति फरक छ, मेटाउँदै जानुपर्छ र एक ठाउँमा आउनुपर्छ।

राक्षसको लासले न्युयोर्कमा हल्लीखल्ली (फोटो फिचरसहित)

ekhoji.com share


अमेरिकाको न्युयोर्कस्थित ब्रूकलिन पुलमुनि लडिरहेको एक लासका कारण हालै त्यहाँ ठूलै हंगामा भयो । उक्त लास सुँगुरको भएको सरकारी अधिकारीहरुले दाबी गरेपनि सर्वसाधारण तथा कतिपय जनावरविद्हरुको चित्त बुझेन । उनीहरुले त्यो लास नदिको राक्षस भएको जिकिर गरे ।

फोटोग्राफर डेनाइज गिन्लेले आइतबार कुहिन थालेको, बालुवाले ढाकिएको उक्त सुँगुर जस्तै जनावरको लासको फोटो पहिलोपटक खिचेकी थिइन् । बजार जाने क्रममा पुलमुनि अनौठो जनावर मरिरहेको देखेपछि ब्वायफ्रेन्डसँग हिँडिरहेकी उनले उक्त जनावरको नजिकै गएर समेत केही फोटो खिचिन् । त्यसपछि उनले उक्त फोटो साथीभाइलाई देखाइन् र स्थानीय एक पत्रिकामा समेत छपाइन् । त्यसपछि उक्त जनावरको बारेमा निकै हल्लीखल्ली भयो ।

यो जनावर के हो ? भन्ने बारेमा ठूलै हल्लीखल्ली भएपछि स्थानीय पार्कका अधिकारीहरु उक्त लास सुँगुरको भएको र पार्कले नै उक्त लास त्यहाँ फालेको बताएर स्पष्टीकरण दिए । तर उक्त जनावरको लामो पुच्छर तथा खुर नभएका खुट्टा भएको हुँदा त्यो सँगुर नभएको मानिसहरुले जिकिर गर्न थाले ।

पार्क व्यवस्थापनले उक्त जनावरको लासलाई नष्ट गरिसकेको छ तरपनि यो जनावर के हो भन्नेबारेमा भने अझै यथार्थ जानकारी हुन सकेको छैन । कतिपय वन्यजन्तुबिद्‌हरुले उक्त जनावर सुँगुर नभएर र्याकुन वा मुसा जातको ठूलो जन्तु भएको अड्कल काटेका छन् ।

यो जनावरको खास जात खुल्न नसकेपछि यो पानी राक्षण वा रिभर मोनस्टर भएको निष्कर्ष सर्वसाधारणले निकाले ।







लोग्नेले बढि कमाउँदा स्वास्नीको बढ्छ यौनसुख



सम्भोगका बेला पाउने यौन सन्तुष्टीलाई पैसाले असर पार्ला ? अर्थात् धनी र गरीब मान्छेमध्ये कसले बढि यौन सन्तुष्टी पाउला ? के गरीबले पैसाकै कारण चरम यौनआनन्द बाट बञ्चित हुनुपर्छ ? सामान्य रुपमा बुझ्दा यस्तो हुनैसक्दैन । तर वास्तवमा धनपैसाले मान्छेको यौन आनन्दमा साँच्चीकै असर पूराउँदो रहेछ ।

पछिल्लोपटक गरिएको एक अध्ययनले धनी मान्छेका स्वास्नीहरुले सम्भोगका बेला बढि चरम आनन्द प्राप्त गर्ने गरेको देखाएको छ । अध्ययन अनुसार लोग्ने जति धनी छ उसकी पत्नीले उतिधेरै चरम आनन्द प्राप्त गर्छिन् ।

बेलायतको न्युक्यासल विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार महिलाको चरमआनन्दको दर उनको पार्टनरको आयमा निर्भर गर्छ । शोधकर्ताहरुका अनुसार महिलाको चरम आनन्द एकप्रकारको क्रमविकाशको अनुकुलन हो जसमा महिलाले उच्च क्षमता गुणयुक्त पार्टनर रोज्नेगर्छन् र त्यस्ता पार्टनरबाटै खुलेर यौनसन्तुष्टी लिन सक्छन् ।

उक्त शोधका क्रममा उनीहरुले चिनमा गरिएको एक विस्तृत जिवनस्तर सर्भेका तथ्यांकलाई विश्लेषण गरिएको थियो । त्यसक्रममा १५ सय ३४ जना महिलाको तथ्यांकलाई विशेष रुपमा अध्ययन गरियो । जहाँ लोग्नेको कमाइ बढि भएका १ सय २१ जना महिलाले आफुले सम्भोगका बेला सधै चरम आनन्द प्राप्त गर्ने बताएका थिए भने निकै बिरलै मात्र आफुले चरम आनन्द प्राप्त गर्ने गरेको बताउने २ सय ४३ जना महिलाका लोग्नेको कमाइ पनि निकै कम थियो ।

त्यस्तै मध्यमस्तरको कमाइ भएका झण्डै १२ सय जना महिलाले आफुले कहिलेकाहीँ मात्र यौन आनन्द प्राप्त गर्ने बताएका थिए । ‘हुनत महिलाले यौन आनन्द प्राप्त गर्ने विषयलाई विभिन्न जैविक तथा सामाजिक तत्वहरुले प्रभाव पार्छन् तर लोग्नेको कमाइ पनि महिलाको चरमआनन्दमा ठूलो उत्प्रेरक बन्ने गर्छ’, शोधकर्ताहरुको ठम्याइ छ ।

alexa.com को rankमा cyberma.com नेपालको ३७२७ स्थानमा


alexa.com को rankमा cyberma.com नेपालको ३७२७ स्थानमा

डाक्टर पनि सौन्दर्य प्रतियोगितामा



धरान, श्रावण १४ - चिकित्साशास्त्रमा एमबीबीएस गरेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हाउस अफिसर डा. एलिसा वनेमलाई आफ्नो पेसाभन्दा फरक क्षेत्रमा पनि प्रतिष्ठा आर्जन गर्न सकिने विश्वास पलाएको छ । उनले सानैदेखिको आफ्नो रुचिलाई साकार पार्न मिस लिम्बू प्रतियोगितामा भाग लिन प्रतिष्ठानबाट दुई महिनाको बिदा नै लिएकी छन् ।

फेसन मोडलिङ र ब्युटी पेजेन्ट जस्ता कार्यक्रमबाट पनि महिलाहरूको लुकेको प्रतिभा उजागर गर्न सकिने तर्क गर्ने डा. एलिसाले याक्थुङ युथ एसोसिएसनले गर्न लागेको मिस लिम्बूको धरान अडिसन पार गरेकी छन् । उनी प्रतिष्ठानको आकस्मिक कक्षमा कार्यरत छिन् । अभिभावकहरूले पनि उनलाई साथ दिएकोले सौन्दर्य प्रतियोगितामा भिडन्त गर्न आएको बताइन् । 'पेसाले बिरामीको उपचार सेवा गर्ने चिकित्सक भए पनि मेरो आन्तरिक चाहना र इच्छा फेसन मोडलिङ र सौन्दर्य प्रतियोगितामा सहभागी हुनु हो,' उनले भनिन्, 'यो क्षेत्रलाई सकारात्मक भएर सोचेमा महिलाहरूले आफूलाई समय सापेक्ष परिवर्तन गर्न सक्छन् भन्ने लाग्छ ।'

पूर्वको लागि धरानमा शनिबार सम्पन्न अडिसनबाट डा. एलिसा जस्तै कोही शिक्षिका, कोही व्यवसायी त कोही मिडिया क्षेत्रका गरी ११ युवती छनोट भएका छन् । अडिसनमा डेढ दर्जन युवती सहभागी थिए । मिस लिम्बूमा भिड्न आएकी झापा दमककी सीता लोरिङ्देन स्थानीय एफएममा कार्यरत छिन् । मिडिया तालिमपछि दमकको सप्तरंगी एफएममा कार्यक्रम सञ्चालन गरेर स्थानीय स्तरमा ख्याति कमाएकी संचारकर्मी सीताको लक्ष्य छ- मिस लिम्बूको ताज पोल्टामा पारेर सांस्कृतिक पहिचान फैलाउने । अडिसनपछि उनले भनिन्, 'सौन्दर्यसँगै आफ्नो प्रतिभा पनि देखाउने माध्यमको रूपमा मिस लिम्बू प्रतियोगितालाई सदुपयोग गर्ने मेरो मूल उद्देश्य हो ।'

अडिसनका लागि दुई दिनअघि नै संखुवासभाबाट आएकी रेखा लिम्बूले चाहिँ आफ्नो क्षेत्रमा सामाजिक काम गरेर देखाउने चाहना व्यक्त गरिन् । छनोटमा परेकामध्ये मोरङ उर्लाबारीकी अनिता लिम्बू, एलिना लिम्बू, धरानकी सञ्जिता संयोक्पा, निशा वनेम, पुनम लिम्बू, दीपा लिम्बू, ताप्लेजुङकी शोभा साँवाले प्रतियोगिताको माध्यमबाट आफ्नो समुदाय, समाज र क्षेत्र चिनाउने उद्देश्य रहेको बताए ।

आयोजक संस्थाका अध्यक्ष विश्व साम्याङ्खामका अनुसार प्रतियोगितामा विश्वभरि छरिएर रहेका लिम्बू समुदायका युवतीले भाग लिन पाउने छन् । 'नागरिकता जुनसुकै मुलुकको लिए

पनि मिस लिम्बूमा सहभागी हुन पाउने छन्,' उनले भने, 'प्रतियोगिताको मुख्य विषेशता भनेको नै यही हो ।'

प्रतियोगिता संयोजक मीना सिङ्गकले बिशुद्ध सौन्दर्यसँगै बौद्धिक मिश्रणको आधारमा प्रथम मिस लिम्बू प्रतियोगिता गर्न लागेको बताइन् । उनले लिम्बू समुदायको कला र संस्कृतिमा रहेको पृथक पहिचान उजागर गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको बताइन् । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आगामी भदौ ५ गते राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने बताइएको छ ।

राजधानीमा बसोबास गर्ने लिम्बू समुदायका युवतीका लागि साउन २० गते ललितपुरको चुम्लुङ हिममा अडिसन हुने आयोजकले जनाएको छ । विजेताले नगद ५० हजार रुपैयाँसँगै शीर्ष ताज पाउने

छन् । फस्र्ट रनर अपलाई २५ हजार रुपैयाँ, सकेन्ड रनर अपलाई १५ हजार रुपैयाँ र अन्य आकर्षक पुरस्कार दिइने बताइएको छ । प्रतियोगितामा युमा मिस कल्चरल, मिस टयालेन्ट, मिस पर्सनालिटी, मिस फोटोजेनिक, मिस बेस्ट फिगर, मिस क्याट्वाक, मिस बेस्ट ड्रेसेज, मिस भ्युवर च्वाइस, मिस चार्मिङका उपाधि पनि रहने संयोजक सिंगकले बताइन् ।

लौ हेर्नुहोस इन्टरनेटमा अपलोड भएको पहिलो तस्वीर कस्तो थियो

ekhoji.com share

विश्वमा इन्टरनेटमा अपलोड भएको पहिलो तस्वीर कुन होला ? वास्तवमा सबैको चासोको विषय बन्न सक्छ । अझ चासोको विषय कति वर्ष पहिले विश्वमा पहिलोपटक इन्टरनेटमा तस्वीर अपलोड भएको होला ?

इन्टरनेटको दुनियामा अहिले निकै ठूलो विकाश भैरहेको छ र हरेक साधारण प्रयोगकर्ताले विभिन्न साइटहरु मार्फत समेत अपलोड गर्ने तस्वीरहरु समेत गरी इन्टरनेटमा अपलोड गरिएका तस्वीर अनगिन्ती पुगिसकेका छन् ।

इन्टरनेट जगतमा यतिधेरै चमत्कार आइसकेको छ की निकै छोटो समयपनि पनि कल्पना गर्न नसकिने सामाग्रीहरु अपलोड भैसकेका छन् र विश्व नै निकै नजिक बनेको छ । तर वास्तवमा इन्टरनेटमा पहिलोपटक तस्वीर अपलोड भएको २० वर्ष मात्र पुगेको छ ।

सन् १९९२ को १८ जुलाइका दिन विश्वमा पहिलोपटक इन्टरनेटमा तस्वीर अपलोड भएको थियो । डब्लु डब्लु डब्लु अर्थात् बेवको निर्माणमा जुटेका स्विजरल्याण्डको जेनेभास्थित सर्न प्रयोगशालाका वैज्ञानिक इन्टरनेटमा तस्वीर अपलोड गर्न सक्षम भएका थिए । वेबका जन्मदाता टिम बान्र्स ली ले १८ जुलाई सन् १९९२ मा अपलोड गरेका थिए । र यसरी पहिलोपटक इन्टरनेटमा आफ्नो तस्वीर अपलोड गराएर भाग्यमानी बनेको थियो चर्चित सांगितिक ब्याण्ड ‘ लेस हरिबल्स सर्नेट’ । सर्न कै कर्मचारीले स्थापना गरेको उक्त सांगितिक ब्याण्डका महिला सदस्यहरुको तस्वीर थियो त्यो । ली ले बेवसाइटको निर्माण सफल भए नभएको परीक्षण गर्न उक्त तस्वीर अपलोड गरे र सफल पनि भए ।

स्मरण रहोस् इन्टरनेटमा पहिलोपटक तस्वीर अपलोड भएको २० वर्ष पुगेको अवसरमा उक्त ब्याण्डले हालै जेनेभामा आफ्नो अन्तिम सांगितिक कार्यक्रम पनि गरेको छ । सन् ६० को दशकमा चर्चित रहेको उक्त महिला ब्याण्डको संगित सँगै विश्वमा सूचनाप्रविधिको विकाशमा पनि योगदान रहेको बताइन्छ ।

याहुकी हाकिमको गर्भवती चर्चा

ekhoji.com share

हालै गुगलबाट स्थानान्तरण भएर याहुकी प्रमुख कार्यकारी बन्न पुगेकी म्यारिसा मायर पछिल्लो समयमा निकै चर्चामा छिन् । उनले वास्तवमा उनको स्थानान्तरण वा क्षमताका कारण होइन गर्भवती भएको घोषणा गरेका कारण चर्चा कमाएकी हुन् । आफु गर्भवती रहेको तरपनि आफुले आफ्नो काम सुचारु नै राख्ने घोषणा गरेपछि मायर अन्तराष्ट्रिय मिडियामा छाइन् ।

उनी अमेरिकाका सबैभन्दा ठूलो ५ सय वटा कम्पनीमध्ये गर्भवती हाकिम हुने पहिलो महिला भएको चर्चा समेत चलिरहेको छ । कतिपयले अक्टोबरमा बच्चा जन्माउने मायरलाई हाकिममा नियुक्त गरेकोमा याहुको आलोचना गर्दै मायरको आगामी दिनको काम र क्षमताप्रति नै प्रश्न गरेका छन् । तर बुद्धिजीबीहरुले भने मायरको गर्भलाई उनको कामसँग जोडेर उनको मानमर्दन गर्ने प्रयत्न हुन थालेको भन्दै महिलाको पाठेघर होइन दिमागको लेखाजोखा गर्न आग्रह गरिरहेका छन् ।

अहिले ३७ वर्षकी भएकी मायरले बच्चा पाएर हुर्काउने तथा याहुको मुख्य जिम्मेबारी सम्हाल्ने काम सँगै गर्ने हिम्मत लिएकी छिन्, जसलाई धेरैले सम्मान पनि गरेका छन् । उनले सुत्केरी भएपछि केही समय लिने विदाका कारण उनको औचित्य तथा काममा प्रश्न उठाउन नमिल्ने मायर पक्षधरको ठम्याइ छ । स्टिभ जब्स पनि एप्पलको मुख्य कार्यकारी हुँदै लामो समय बिरामी विदामा बसेको दृष्टान्त समेत दिने गरिएको छ ।

वास्तवमा विश्वका ठूला कम्पनीका प्रमुख कार्यकारीको हरेक कुराहरु सार्वजनिक चासोको विषय बन्दछन् किनकी यी कम्पनीको सफलता विश्व अर्थतन्त्रसँग समेत जोडिएको हुन्छ । अझ इन्टरनेटको ठूलो मध्येको एक याहु कम्पनीकी हाकिम गर्भवती रहेको कुराले चर्चा नपाउने कुरो भएन । आफ्नी सिइओको चर्चा बढ्दै जाँदा आफुलाई घाटा होइन नाफा नै हुने याहुले अपेक्षा गरेको छ ।

बेलायती महिलालाई समुद्री सेक्स प्यारो



बेलायती महिलाहरुमा समुद्री किनारामा पार्टनरसँग मस्ती गर्ने तथा रतिरागमा लिप्त हुने चाहना बढ्दै गएको छ । एक सर्भेक्षणका अनुसार ३० वर्षभन्दा कम उमेरका बेलायतका ४० प्रतिशत महिलाले कम्तिमा एक रात समुद्री किनारातिर रात बिताएका छन् भने एक तिहाइ महिलाले आफुले समुद्री किनारमै सेक्सको मज्जा लुटेको खुलासा गरेका छन् ।

अझ रोचक कुरा त के भने हरेक दश जनामा एक जना बेलायती युवतीले एक हप्ताको छुट्टी समुद्री बिचमा बिताउँदा आफुले ५ वटासम्म ब्वायप|mेन्ड बदल्ने गरेको बताए । सर्भेक्षण अनुसार युवतीहरुमा सूर्यको प्रकाशमा सेक्स गर्ने चाहना अत्यधिक हुन्छ त्यसैले हरेक १० मा नौ जना युवतीले आफुले घरभित्र भन्दा खुल्ला आकाशमुनि बढि सेक्स गर्ने बताउँछन् ।

यसैबीच बेलायत घुम्न आउने विदेशी पर्यटक मध्ये इटालियन तन्नेरीहरु बेलायती युवतीहरुको लागि सबैभन्दा सेक्सी लाग्छन् । त्यसपछि फ्रेन्च र डच युवकहरु बेलायती तरुनीको रोजाइमा पर्छन् । सबैभन्दा कम सेक्सी युवक भने जर्मनीका रहेछन् ।

आफ्नो प्रेमी युवतीसँग रंगेहात फेला परे पछि...



निकोललाई धोका
 आफूले मन पराएका युवक अन्य युवतीसँग रंगेहात फेला परे भने प्रेमिकाको मुटु कति टुक्रा होला ? गायिका निकोल शेर्जिंगरलाई अहिले  त्यस्तै भएको छ। निकोल आफ्ना प्रेमी लुइस हेमिल्टनको सम्बन्धका कारण चिन्तित छिन्। 'एक्स फ्याक्टर' मा निर्णायक रहिसकेकी निको ललाई त्यो बेला असाध्यै रिस उठ्यो जब उनका प्रेमी एउटा होटलमा १० जनाभन्दा बढी युवतीसँग अन्तरंग क्रियाकलापमा व्यस्त भेटिए। थुप्रै  युवतीसँग आपत्तिजनक अवस्थामा फेला परे पनि निकोलले लुइससँगको सम्बन्धका बारेमा एक पटक विचार गर्ने बताएकी छिन्। सूत्रका  अनुसार निकोललाई उनका साथीहरूले यो सम्बन्ध तोड्नुअघि सय पटक विचार गर्न भनेका छन्। किनभने दुवै लामो समयदेखि एकअर्कालाई  मन पराइरहेका थिए र चाँडै विवाह गर्ने योजनामा समेत थिए।

मनिषाको औपचारिक डिभोर्स !

ekhoji.com share

हनिमुन सकिएसँगै खटपट सुरु भएको नायिका मनिषा कोइरालाको दाम्पत्य जीवन औपचारिक रुपमा टुटेको खवर आएको छ ।

यसअघि सामाजिक संजाल र संचारमाध्यममा वैबाहिक सम्बन्धबारे तितो पोख्ने गरेकी मनिषाले केही साताअघि औपचारिकरुपमै पति सम्राट दाहालसँग डिभोर्स गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

भारतीय पत्रिका टाइम्स अफ इन्डियाले मनिषाको नजिकको साथीको हवाला दिंदै उनीहरु छुट्टीइसकेको बताएको छ । २०६७ असारमा पर्यावरण इन्जिनियर सम्राट दाहालसँग बिबाह गरेकी मनिषाले दुई बर्षमै दाम्पत्य जीवन तोडेकी छिन् ।

उनले पछिल्ला अन्र्तवार्ताहरुमा आफुलाई आमा बन्ने तिब्र इच्छा भएपनि त्यो सम्भव नदेखिएको भन्दै दुखेसो पोखेकी थिइन् । आफैं आमा बन्ने योजना कसरी सम्भव भएन त्यसमा पति सम्राटको असहयोग रह्यो वा अन्य केही कारणले दामत्य जीवन टुट्यो भन्ने बिषयमा स्पष्ट भएको छैन् ।

ख्याल गर्नुहोस् पोर्न फिल्मले ज्यानै लिनसक्छ



तपाईले मनको यौनेच्छा मेट्न पोर्न फिल्म कत्तिको हेर्नुहुन्छ ? यदि पोर्न फिल्म हेर्ने लत बढि नै छ भने सावधान हुनुहोला । यसले अरु मानसिक समस्या त उत्पन्न गर्छ नै तपाइँको ज्यानै समेत लिनसक्छ । अमेरिकाको स्टानफोर्ड विश्वविद्यालयका यौन मनोविज्ञहरुका अनुसार अश्लिल भिडियो हेर्ने लत बसेका युवायुवतीहरुमा मृत्युको जोखिम बढिरहेको हुन्छ । अश्लिल भिडियो तथा चित्रहरु हेर्ने लत बसेका युवाहरुमा मानसिक अस्थिरता बढ्दै जाने, तनाव र एक्लोपना बढ्ने, एकलकाटे प्रवृत्ति हावी हुने तथा डिप्रेसन हुँदै अन्त्यमा आत्महत्याको बाटो सम्म रोज्नसक्ने उनीहरु बताउँछन् ।

पोर्न फिल्म बढि हेर्ने पुरुषहरु साँच्चीकै यौन जिवनमा निकै कमजोर सावित हुने र उनीहरुको पत्नी वा प्रेमिकासँगको सम्बन्ध दिर्घकालीन हुन नसक्ने बताइन्छ । यसरी अश्लील भिडियोहरु हेर्दा यौन चाहनाले चरम सिमा नाघ्ने तर खास जिवनमा दिगो यौन सम्बन्ध कायम गर्न असफल हुँदा व्यक्तिमा निरासा तथा हिनताबोधले डेरा जमाउँछ । यसले युवायुवतीको शैक्षिक तथा सामाजिक स्टाटस बिगि्रन जाने खतरा बढ्छ ।

शोधकर्ताहरुका अनुसार पोर्न फिल्म हेर्ने लतमा फसेका युवायुवती तथा किशोरकिशोरीहरुमा एक प्रकारको मानसिक समस्या हुन्छ, जसलाई एटेन्सन डेफिसिट डिसअर्डर अर्थात् स्थिरताको अभाव हुने समस्या भनिन्छ । मन अस्थिर हुने, यौन चाहना उत्कट हुने तथा तनाव र डिप्रेसन बढ्ने हुनाले एकातर्फ व्यक्ति शारीरिक रुपमा कमजोर त बन्छ नै अर्कोतर्फ मानसिक रुपमा समेत एक्लो तथा जिवन देखि हारेको अनुभुति हुन गै उसले मृत्युको बाटो समेत रोज्न सक्ने शोधकर्ताहरुको ठहर छ । त्यसैले होसियार पोर्न फिल्ममा अम्मलीहरु ।

महिला चाहन्छन्- पुरुषले हेरोस्



महिला के चाहन्छन् होला ? अनुमान लगाउनुहोस् ? तपाईंले औसत महिला धन, सम्पत्ति, ओहोदा वा सुन्दर पति चाहन्छन् भन्ने अनुमानसहितको जवाफ दिनुभयो भने तपाईं गलत साबित हुनुहुनेछ । तपाईंलाई आश्चर्य लाग्ला, प्रायः महिलाहरू पुरुषले आफूलाई अर्थात् आफ्नो रूप रङ्गलाई राम्ररी, ध्यानपूर्वक हेरिदियोस् भन्ने चाहन्छन् । अस्ट्रेलियाली मनोवैज्ञानिकको एक समूहद्वारा तीन वर्षभन्दा लामो समय खर्चिएर गरिएको एक अध्ययनको निष्कर्ष हो यो ।
अध्ययनअनुसार महिला लजालु स्वभावका भए पनि भित्रभित्र चाहिँ उनीहरू पुरुषले आफूलाई हेरिदियोस्, अझ प्रशंसा नै गरिदियोस् भन्ने चाहन्छन् ।
मनोवैज्ञानिकहरूले अध्ययनका क्रममा नरम स्वभावका र कडा तथा तथा आक्रामक स्वभावका महिलालाई छुट्याएर उनीहरूको चाहना, आकाङ्क्षाबारे अनुसन्धान गरेका थिए । यस सन्दर्भमा उनीहरूले थप कुरा पनि पत्ता लगाए ।

त्यो के भने कडा र आक्रामक स्वभावका कतिपय महिला त पतिले आफ्नो नग्नता पनि ध्यानपूर्वक हेरिदियोस् भन्ने चाहना राख्दा रहेछन् । आˆनो त्यो चाहनालाई पतिले उपेक्षा गरिदियो भनो त्यस्ता महिला निकै क्रोधित हुँदा रहेछन् । कडा मिजासका महिला आˆनो शरीर हेरेर आफैँ दङ्ग पर्ने गर्दछन् रे !  पुरुषले हेरिदेऊन् र प्रशंसा गरिदेऊन् भन्ने चाहना पूरा भएन भने महिला मनोरोगी हुने खतरा पनि उत्तिकै रहेको अनुसन्धानकर्ताहरूले दाबीसमेत गरेका छन् ।

दिमागै चाट्ने १० तस्वीर (फोटो फिचर)