Advertisements contact for Advertisement: manoranjan@cyberma.com |
गत वर्ष दाम्पत्य जीवन टुटाएका उनीहरूले स्थानीय एक गुरुको सहयोगमा घुम्न निक्लेका उनीहरले होटलमा कोठा समेत दुई वटा बुक गरेको बताइएको छ ।
उनीहरूबीच कुनै पनि किसिमको शारीरिक सम्बन्ध नराख्ने गरी दुई कोठा बुक गरेका पुष्टि गर्दै होटल सञ्चालकले यात्राको क्रममा दुबैजना योग र ध्यानमा बिताइरहेको बताएका छन ।
‘यो जोडीले बाहिरी अनावश्यक हल्लाबाट टाढा रहन र दैनिक रूपमा शान्तिको अनुभव गर्नका लागि आफ्नो होटल रोजेको बताएका सञ्चालकले उनीहरु कहिलेसम्म बस्ने भन्ने चाँही खुलाएनन् ।
स्मरणीय छ कि उनीहरूबीच सेक्सको विषयमा सुर भएको बिबादले गत वर्ष सम्बन्ध बिच्छेद भएको थियो । दुबै जनाले पुनर्मिलन हुने सम्भावना नभएको बताउदै आएका छन । दुबै जनाले अर्को बिहे नगरेकाले धेरै पटक सगैं घुम्ने निक्लने गरेका छन । अर्को बिबाहमा अफ्ठ्यारो नहोस भनेर सेक्स भने नगर्ने गरेको दाबी दुबै जनाले गरेका छन ।
No comments:
Post a Comment