Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

लुसीको यो कस्तो लुक्स ! (फोटो फिचरसहित) Lucy Mecklenburgh hot photos

ekhoji.com share


हरेक मोडल तथा अभिनेत्री आफू चर्चामा आउँन केही न केही बहानमा त अपनाएकै हुन्छन् । अझ भन्ने हो भने यस्तो काण्ड अपनाउँन हलिउड र बलिउडका अभिनेत्रीहरु अग्रपंतिमा पर्दछन् ।

कहिले निकै सेक्सी त कहिले अश्लिल पहिरनमा देखा परेर चर्चा अनि विवादमा आउँछन् । यस्तै दौडमा एक २० वर्षीय बेलायती मोडल लुसी मेकलेन्वर्गले अपनाएकी छिन् । उनी बेलायतमा निकै र्चित छिन् ।

उनी लन्डनको बेल्ला बाम्बा स्वीम वयेर रेन्जमा विकिनीमा आफ्ना साथीहरुसंग निकै मस्ती गरिरहेकी छिन् । हेरौँ केहि तस्वीरहरु :









ekhoji.com share

No comments:

Post a Comment