Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

रोजानको यो कस्तो पहिरन ? (फोटो फिचरसहित)Roxanne Pallett hot photos




चर्चित बेलायती टेलिभिजन नाटक श्रृंखला वाटर लू रोडकी नायिका रोजान प्यालेट उक्त श्रृंखलामा एक विद्यार्थीको भूमिकामा देखा परेकी थिइन् । उक्त विद्यार्थी निकै समस्यामा परेको थियो । तर हालै लण्डनमा भएको एक फिल्म पि्रमियर समारोहमा भने प्यालेट कुनै समस्याग्रस्त विद्यार्थीको रुपमा नभै कामुक पहिरनकी अभिनेत्रीको रुपमा देखा परिन् ।
चम्किलो रातो पहिरनमा समारोहमा आएकी प्यालेटको गाउनको तल्लो भाग यस्तो थियो की उनको तिख्राको अधिकांस भाग देखिएको थियो । २९ वर्षे यी अभिनेत्री ५ फिट १ इच्च अग्ली रहेपनि उक्त ड्रेसमा सजिँदा उनको उचाइँ निकै धेरै भएको जस्तो देखिन्थ्यो ।





No comments:

Post a Comment