Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

कुरकुरे बैशकी कोलको यो स्वरुप (फोटो फिचर सहित)

ekhoji.com share
 

जस्तो परिवारमा हुर्कियो मान्छे उस्तै बन्छ भन्ने मान्यता नै छ । त्यसैले होला चर्चित बेलायती मोडेल तथा टेलिभिजन पर्सनालिटी अब्बे क्रचकी भतिजी कोल कमिङ्ग्स पनि मोडेल नै बनिन् ।

एक रियालिटी शो मा प्रथम भएसँगै चर्चामा आएकी कोल आफ्ना अभिभावकको पदचिन्ह पछ्याइरहेकी छिन् ।

२० वर्षे यी वैशालु मोडेल हालै दुबइको समुद्री किनारामा निलो बिकिनीमा प्रकट भइन् ।

विदा मनाउन दुबइ पुगेकी कोल समुद्रको पानीमा मज्जाले चोपलिएर आफ्नो सरीरको गर्मी भगाउने प्रयास गरिन् तरपनि उनको त्यो जवानीले त्यहाँ उपस्थित तन्नेरीको जिउमा चिट्चिट् पसिना अवश्य आएको होला भन्ने सहज अनुमान गर्ने अवस्था थियो ।

सलक्क परेको जिउडाल, खैरो कपाल, कालो चश्मामा सजिएकी कोलको टू पिसले भने एकचोटी झण्डै धोका दिएको ।

ब्रा को बटन फुस्किएपछि उनले हत्केलाले वक्षस्थल छोपेर बटन लगाइन् । हेरौँ कोलका बैँशालु पोज







No comments:

Post a Comment