Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

गधाको दुधले नुहाउदा सुन्दर....

ekhoji.com share


महिलाले आफू सुन्दर हुनका लागी अनेक उपाय तथा श्रृगारका सामानहरू प्रयोग गर्ने गर्छन् । यस्तै सुन्दर हुनका लागि पुराना जमानाका महिलाहरु पनि केही न केही त्यस्ता उपायहरुको खोजी गर्दै त्यसको प्रयोग गर्ने गर्थे । इजिप्टकी महारानी गधाको दुधले नुहाउने गर्थिन् । गधाको दुध पाउन गार्हो हुने भएपनि महारानी क्लियोपेट्राका लागि जसरी पनि उपलब्ध गराइन्थ्यो ।
यस्तै सुन्दर रहन स्कटल्याण्डकी महारानी मेरी क्विन रक्सीले नुहाउने गर्थिन् । फ्रान्सकी १२ औ शताब्दीकी महारानी इसाबिऊ खच्चरको दुधले नुहाएर माछाको ग्रन्थी वा कुनै जनावरको टाउको शरिरमा रगड्ने गर्थिन् ।

No comments:

Post a Comment