Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

टेनिस कोर्टमै पेन्टी फुकाल्दै टेनिस स्टार जेलेना जानकोविक- भिडियो सहित Tennis star Jelena Jankovic



खेलाडी होस् या कलाकार | नाम चलेका व्यक्तिहरु, स्टारहरुले जानेर वा नजानी गल्ति गर्दछन | हुन त ती पनि मान्छे हुन् तिनले चाही गल्ति नै गर्न मिलेन भन्न खोजेको होइन तर जानेर त्यस्तो गल्ति नगरियोस जुन गल्तीले भोलि सम्म आलोचना खेप्न नपरोस |
टेबल टेनिस राम्रो खेल हो यसमा झगडा हुने प्राय हुन्न किन भने यसमा जित्न कुनै गलत काम गर्न मिल्दैन | गलत तरिकाले जित्न मिल्दैन | तर धेरै पटक खेलाडीहरु धेरै तल गिरेर खेल स्थल मै नचाहिदो काम हरु गर्दछन |
सर्बियाकि टेनिस स्टार जेलेना जानकोविक (Jelena Jankovic) विस्वकै एक राम्रो खेलाडी हुन् | यीनले पेरिसमा भएको फ्रेन्च ओपन को बेला आफ्नो भित्रि बस्त्र पेन्टी परिवर्तन गरिन | टेनिस कोर्टमा रहेको एक कुर्सिमा बसेर उनले आफ्नो पेन्टी चेन्ज गरिन | यसरि चेन्ज गर्दा क्यामराले उनलाई खिचिरहेको थियो भने थुप्रै मान्छे उनलाई हेरिरहेका थिए | यो घटनाले उनले धेरै आलोचना खेप्नु परेको थियो |
उनि २००८ मा विस्वकै नम्बर १ खेलाडी थिइन |

भिडियो हेर्नुस

No comments:

Post a Comment