Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

सेक्स गर्नुअघि मेरो लिंगबाट रस आउँछ। त्यसले गर्भ रहन्छ ? (यौन जिज्ञासा र समाधान)

सेक्स गर्नुअघि मेरो लिंगबाट रस आउँछ। त्यसले गर्भ रहन्छ ?

पमास 
यौन उत्तेजना भएपछि पुरुषमा थोरै नै भए पनि लिङ्गको टुप्पोबाट थोरै पनि सफा पानी जस्तो रस आउँछ। यो विशेष गरेर Cowper's glands बाट भएको रस हो। यसलाई pre-ejaculate पनि भनिन्छ। सामान्यतः उक्त रसमा शुक्रकीट हुँदैनन्। 
जहाँसम्म गर्भ रहने कुरा छ, सम्भावना छ तर एकदमै कम। विभिन्न कारणले पहिले यौनसम्पर्क गर्दा होस् वा हस्तमैथुन गर्दा होस् वीर्य  स्खलन गरेको छ भने ९८ प्रतिशत वीर्य बाहिर निस्किए पनि २ प्रतिशतजति मूत्रनलीमा रहेको हुनसक्छ। वीर्य स्खलनपछि पिसाब फेरिएको  छैन भने त्यसमा शुक्रकीट हुन सक्छ। सम्भावना थोरै भए पनि यसबाट पनि गर्भ रहन सक्छ।

No comments:

Post a Comment