Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

गायिका जेनिफिरले देखाइन् 'सिक्स प्याक' (फोटो फिचर) Jennifer Lopez Photos



नायिका तथा गायीका जेनेफिर लोपेजले आफु अझै बुढि नभएको जनाउँ दिँदै 'सिक्स प्याक' बनाएर देखाएकी छिन्।
केही समय यता ४२ वर्षिया गायीका लोपेजमाथि उनमा बढ्यौलीको असर पर्न थालेको टिप्पणी गरिएको थियो ।
हाल ब्राजिलमा रहेकी उनले एक स्टेश शोमा आफ्नो लेटेस्ट सिक्स प्याक मात्रै देखाइनन्, ग्लोवल टुर समेत घोषणा गरेकी छिन् ।
ब्राजिलमा भएको एक स्टेश शोमा जेनिफिरले आगो नै लगाउने डान्स गरेपछि उनको चर्चा एकाएक चुलिएको हो, ब्राजिलको रेसिफमा उनले सिक्स प्याक सहित उनी गोल्ड र सिल्वर कलर सहितको लुगामा देखिएकी थिइन् ।
दुइ बच्चाको आमा समेत रहेकी जेनिफिरले १३ वटा गीत सहितको एल्वम पनि ल्याउने तयारी गरेकी छिन् ।
यस्तो थियो उनको सिक्स प्याक सहितको प्रस्तुती...









No comments:

Post a Comment