Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

ब्रोकको यो कस्तो रोमान्स ! (फोटो फिचरसहित)Kelly Brook hot photos kelly brook romance with boy friend

ekhoji.com share


फुर्सदमा मनोरन्जन गर्न कसलाई मन पर्दैन र ? फुर्सदमा सम्भव भएसम्म कतै राम्रो ठाउँमा गएर केही दिन विताउन त कसको मन हुन्न र ? तर समयको पाबन्धीले सवैलाई घरेको हुन्छ । अझ साथीहरुसंग रमाइलो गर्न त झन रामाइलो हुन्छ तर सबैका लागि बाधक बन्छ उही पापी समय । तपाई हामीलाई कहिले काही फुर्सद भए हामी कतै साथीको घरमा गएर वा कतै रामाइलो ठाउँमा गएर अवश्यपनि रमाइलो गर्छौ ।

तर सबैभन्दा व्यस्त हलिउड तथा वलिउडका अभिनेता तथा अभिनेत्रीहरु फुर्सद हुनासाथ आफु चर्चामा आउने काममा व्यस्त रहन्छन् । कोही आफ्ना ब्वाए फ्रेन्डसंग सामुन्द्रीक किनारमा रमाइलो गर्दै गरेका भेटिन्छन् त कोही कतै रेष्टुरेन्टतिर रमाइलो गरीरहेका दृश्यहरु फेला पर्दछन् । यस्तै धनुमा एक सामुन्द्रीक किनारमा आफ्नो ब्वाए फ्रेन्डसंग भेटिएकी छिन् इङ्लिश मोडल तथा चर्चित अभिनेत्री केल्ली ब्रोक । ३२ वर्षीय ब्रोक फुर्सदको समयमा उनी इटालीएन ब्वाए फ्रेन्ड थोम इभान्ससंग इटालीको एक टापुमा मस्तैले रमाइरहेकी छिन् । हेरौ केही हट तस्वीरहरु :








No comments:

Post a Comment