Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

मुखमैथुन रुचाउँछन् महिला

ekhoji.com share


सेक्स मानवीय जीवनको अपरिहार्य कुरा हो भन्नेमा कसैको दुईमत नहोला । त्यसैले पनि आजकल सेक्सविनाको जीवन परिकल्पना गर्न पनि सकिन्न । उसो त समयसँगै सेक्सको परिभाषा तथा आयामहरू पनि परिवर्तन अर्थात् आधुनिक हुँदै गइरहेको छ ।
पहिले विवाहअगाडिको सेक्स बन्देजजस्तै थियो, एक खालको अपराध नै मानिन्थो, तर आजकल मन मिलेपछि जहिले सेक्स गर्दा पनि हुन्छ भन्न थालिएको थियो । त्यस्तै पहिले सेक्स भनेको पुरुषको लिंग महिलाको योनीमा पसाएपछि मात्र हुन्छ भन्ने सोच थियो र मानिसले सोही अनुरूप सेक्सको मज्जा लिन्थे तर आजकल सेक्सको आयाम आधुनिक हुँदै गएको छ ।
अर्थात् अहिलेका जोडीहरू आफ्नो लिंग र योनीको प्रयोग भिन्न–भिन्नसँग गरेर यौनआनन्द लिन थालेका छन् । पुरुषको लिंग महिलाको योनी नै पसाउनुपर्छ भन्ने मान्यताभन्दा फरक रहेर मुखमा पसाएर वा गुदद्वारामा पसाएर पनि यौन आनन्द लिने क्रम बढेको छ ।
जसलाई मुखमैथुन भनिन्छ । अझ लन्डनमा हालै भएको एक अध्ययनले महिलाहरू त झन् मुखमैथुन गर्न मरिहत्ते गर्ने गरेको निष्कर्ष निकालेको छ । करिब तीन हजार जोडीहरूबीच गरिएको सो अध्ययनमा सहभागी ६३ प्रतिशत महिलाले मुखमैथुन गर्दा चरम आनन्द पाउने बताएका थिए ।
ekhoji.com share

No comments:

Post a Comment