Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

भन्टाको बोटमा फल्यो खुर्सानी र टमाटर..



भारतको महाराष्ट्रमा भन्टाको बोटमा खुर्सानी र टमाटर फलेको छ । महाराष्ट्रको जालनमा वैज्ञानिक डा श्रीराम पालवेले एउटे बोटमा तीन थरी फल भन्टा, खुर्सानी र टमाटर फलाएर देखाएका हुन् ।
त्यहाँको माटोमा खुर्सानी र टमाटरका विरुवा मरेपछि  भन्टाको बोटमा नै खुर्सानी र टमाटर फलाउन प्रयत्न गरिएको  थियो ।
सफलतापुर्वक परिक्षण सकिएपछि अव यसलाइ व्यवसायीकारुपले अघि बढाउने बताइएको छ ।

No comments:

Post a Comment