Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

चुरोट तान्ने केटी धेरै सेक्सी


Advertisements


contact for Advertisement: manoranjan@cyberma.com
एउटा भनाइ नै छ, हरेक बादलमा चाँदीको घेरा हुन्छ । अर्थात् बाहिरबाट हेर्दा जति नै नराम्रो कुरा भए पनि भित्रीरूपमा त्यसको केही न केही कुरा राम्रो हुन्छ । त्यसको सकारात्मक प्रभाव पर्छ । जस्तो धूमपान गर्नु ।
धूमपान गर्दा त्यसमा भएको निकोटिनको स्वास्थ्यको लागि निकै घातक हुन्छ । नियमित चुरोट सेवन गर्ने मान्छेलाई क्यान्सर हुन्छ भनेर डाक्टरहरूले ठोकुवा गर्छन् । फेरि चुरोट पिउने मान्छेलाई खाना रुच्दैन पनि भनिन्छ । यसरी जुन कोणबाट हेर्दा पनि सिगरेट तान्दा फाइदा हुने देखिँदैन । तर अब भने सिगरेट तान्दा एउटा अनौठो खालको फाइदा हुने कुरा पत्ता लागेको छ ।
अमेरिकाको टेक्सास राज्यको गरिएको अध्ययनले सिगरेट तान्ने केटीहरू निकै सेक्सी हुने र यिनीहरूप्रति केटा आकर्षित हुने तथ्य फेला पारेको हो । यो तथ्य बाहिर आएपछि धूमपान सेवन गर्नेहरूलाई थोरै भए पनि खुसी मिलेको छ । कस्ता केटी सेक्सी हुन्छन् भन्ने विषयमा गरिएको सो अध्ययनमा त्यस्ता केटीहरू सेक्सी पाइयो, जो नियमित रूपमा सिगरेट तान्थे ।
यस्ता केटीहरूको ओठ त अझ सेक्सी हुने पनि अध्ययनपश्चात् प्रकाशित गरिएको प्रतिवेदनमा उल्लेख छ । 

No comments:

Post a Comment