पप गायिका तथा नायिका केटी पेरी गायन क्षमता तथा सुन्दरताका कारण चर्चित छिन्। हट एवं सेक्सी छविका कारण उनले निकै प्रशंसा बटुलेकी छिन्। क्यानाडामा हालै सम्पन्न एक एवार्ड समारोहमा उनले लगाएको पहिरनले सबैको ध्यान त तान्यो नै, उनी भने आफूले लगाएको उक्त पहिरनका कारण निकै लज्जित देखिइन्। उनले लगाएको पहिरन निकै पारदर्शी थियो।कार्यक्रममा गीत गाउने क्रममा उनले लगाएको पहिरनमा पङ्खा जोडिएको थियो, त्यसकारण त्यतिबेला त खासै केही भएन तर एवार्ड लिन स्टेजमा पुग्दा उनी सोही पहिरनमा उपस्थित भइन् तर त्यसको पङ्खा भने झिकिएको थियो।
No comments:
Post a Comment