Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

रिङरोडमा जियाको के हो यस्तो पारा…? (फोटोहरु)Hot Photos of Jiya K.C

ekhoji.com share
Hot Photos of Jiya K.C
नायिका जिया केसी चलचित्र एटीएममा अभिनय गरेपछि निक्कै आलोचीत भएकी छिन् । चलचित्रमा प्रयोग गरिएका दृश्य र उनले वोलेको संवाद निक्कै उच्छृङखल भएपछि उनको आलोचना चौतर्फी भएको हो ।
उनै नायिका के.सी ‘रिङरोड’को विचमा नाङगिकी छिन् । तर, उनी काठमाडौंको रिङरोडको विचमा नाङगिएकी भने होइनन् । आईटम गीतको छायांकनको क्रममा निक्कै सेक्सी देखिएकी यी नायिकाले नृत्य कला देखाउनका लागि कुनै कसर वाँकी राखीनन् ।
चलचित्र रिङरोडमा उनलाई नायक सुरज आर.डिले पनि साथ दिएका थिए । चलचित्रको आईटम गीत छायांकन गर्न निर्माणपक्षलाइ दुई दिन लागेको थियो । काठमाण्डौको ठमेलमा रहेको एक डान्स वारमा छायांकन गरिएको सिनेमाको आईटम गीत एकैदिनमा सकिनु पर्ने हो । तर, लोडसेडिङ र जेनेटरको व्यवस्था नहुँदा चलचित्रको आईटम गीत छायांकन गर्नकै लागि २ दिन लागेको छ । Hot Photos of Jiya K.CHot Photos of Jiya K.C
ekhoji.com share

No comments:

Post a Comment