Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

फुटवलमा गोल गर्न नसकेपछि सेक्सी गर्लफ्रेन्डसंग मस्ती गर्दै रोनाल्डो..(फोटो फिचर)


 

पोर्टुगलका स्टार खेलाडी तथा रियल मेड्रिडका सेलेब्रेटी स्टार क्रिष्टियानो रोनाल्डो युरोकपको हार बिर्साउन समुन्द्री किनारमा गर्लफ्रेन्डसंग मस्ती गर्दे क्यामेरामा कैद भएका छन् ।
आफ्नी रुसी गर्लफ्रेन्ड इरिना सायकसंग सेन्ट ट्रोपेजको बिचमा  रोनाल्डोलाई केही दिन अघि देखिएको थियो ।
स्पेनसंग ४-२ ले पराजित हुँदा रोएका रोनाल्डो गर्लफ्रेण्डसंग भने हसिलो र मस्तीको मुडमा देखीएका थिए ।
फुलवल मैदानमा फुलवलसंग कला देखाउन माहिर रोलान्डले गर्लफ्रेन्डसंगको मोजमस्तीमा पनि उस्तै क्षमता देखाएका थिए । विकिनीमा देखीएकी सेक्सि गर्लफ्रेन्डबाट नजर हटाउन भने उनले सकेका थिएनन् ।
तस्विरमा हेरौ रोनाल्डो मस्ती..












No comments:

Post a Comment