Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

कक्षा १२ को विज्ञान संकायको परीक्षाफल सार्वजनिक



७ साउन, भक्तपुर । कक्षा १२ को विज्ञान संकायमा ७२ प्रतिशत विद्यार्थी उर्तिण भएका छन् ।
उच्च माध्यमिक शिक्षा परिषद्ले आइतबार प्रकाशन गरेको परीक्षाफलमा नितमिततर्फ ७२.३१ प्रतिशत अर्थात २१ हजार ८ सय ३८ विद्यार्थी उतिर्ण भ एका छन् ।
परीक्षामा ३० हजार २ सय सहभागी भएका थिए । यस्तै आशिंकतर्फ ४७ प्रतिशत अर्थात २०६८ विद्यार्थी उतिर्ण भएका परीक्षा नियन्त्रक दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो । परीक्षामा ५ हजार ५ सय ७४ सहभागी भएका थिए ।
परिक्षाफल हेर्न www.hseb.edu.np मा जानु होला

No comments:

Post a Comment