Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

हिरोइनका छातिमा तिनवटा बुबु (स्तन) (फोटो फिचर सहित) Kaitlyn Leeb hot photos


Advertisements


contact for Advertisement: manoranjan@cyberma.com
सुन्दै अचम्म लाग्ने । तर पत्याउन करै लाग्ने । हलिउड अभिनेत्री केटलिन लीबले हालै एक कार्यक्रममा आफ्नो छातिमा रहेका ३ वटा स्तन प्रदर्शन गरिन् ।

महिलाका २ वटा स्तन हुन्छन् तर केटलिनको भने दुइ स्तनका बीचमा उत्रै आकारको तेश्रो स्तन पनि रहेछ ।

उनले हालै भएको एक फिल्मी समारोहमा आफ्ना ३ वटा स्तन दुनियालाई देखाइन् ।

यद्यपि उनले आफ्ना स्तनका टुप्पा सानो कपडाको त्यान्द्रोले ढाकेकी थिइन् ।

साँच्चीकै यी नायिकाका तल दिइएका तस्वीरहरु हेर्दा आङै जिरिंग हुन्छ । तिनवटा स्तन साँच्चीकै हुन् की भन्ने भान पर्छ ।

तिनैवटा स्तन ठ्याक्कै उस्ताउस्तै छन् त्यसैले बिचको स्तन बनाबटी हो की भनेर अनुमान गर्न पनि गाह्रो हुन्छ ।

उनले यतिधेरै भार छातिमा बोकेर कसरी जिवन कटाएकी होलिन् ? भनेर तपाइँहरुमा दया पनि जाग्ला ।

तर साथीहरु ढुक्क हुनुहोस् तपाइँले यी ३ थुने नायिकाप्रति कुनै दया गर्नु आवश्यक छैन । किनकी यिनका ३ मध्ये १ स्तन बनाबटी हो ।

उनले छातिको बिचमा कृत्रिम स्तन जडान गरेकी हुन् । वास्तवमा हलिउड फिल्म ‘टोटल रिकल’ मा तिन स्तन भएकी महिलाको भूमिकामा प्रस्तुत भएकी कटलिनको बिचको स्तन बनाबटी हो ।

अमेरिकाको सान डियगोमा सोही फिल्मको प्रोमोसनका लागि गएको हप्ता भएको एक कार्यक्रममा उनले उक्त फिल्ममा आफुले निर्वाह गरेको भूमिकामा प्रस्तुत हुँदा तेश्रो स्तन जडान गरिन् र उक्त कार्यक्रममा उपस्थित भएका सबैलाई छक्क पारिन् । यी तस्वीर सोही समारोहका हुन् ।

स्मरण रहोस् निकै विचित्रको पात्रको भूमिका निर्वाह गरेकी कटलिनले यो फिल्ममा राज गरेकी छिन् र फिल्मका अरु पात्रलाई छायाँमा पारेकी छिन् ।

यो फिल्म आउँदो अगष्ट ३ मा रिलिज हुँदैछ । यो फिल्म सन् १९९० मा बनेको फिल्मको रिमेक हो ।





No comments:

Post a Comment