Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

आफ्नो प्रेमी युवतीसँग रंगेहात फेला परे पछि...



निकोललाई धोका
 आफूले मन पराएका युवक अन्य युवतीसँग रंगेहात फेला परे भने प्रेमिकाको मुटु कति टुक्रा होला ? गायिका निकोल शेर्जिंगरलाई अहिले  त्यस्तै भएको छ। निकोल आफ्ना प्रेमी लुइस हेमिल्टनको सम्बन्धका कारण चिन्तित छिन्। 'एक्स फ्याक्टर' मा निर्णायक रहिसकेकी निको ललाई त्यो बेला असाध्यै रिस उठ्यो जब उनका प्रेमी एउटा होटलमा १० जनाभन्दा बढी युवतीसँग अन्तरंग क्रियाकलापमा व्यस्त भेटिए। थुप्रै  युवतीसँग आपत्तिजनक अवस्थामा फेला परे पनि निकोलले लुइससँगको सम्बन्धका बारेमा एक पटक विचार गर्ने बताएकी छिन्। सूत्रका  अनुसार निकोललाई उनका साथीहरूले यो सम्बन्ध तोड्नुअघि सय पटक विचार गर्न भनेका छन्। किनभने दुवै लामो समयदेखि एकअर्कालाई  मन पराइरहेका थिए र चाँडै विवाह गर्ने योजनामा समेत थिए।

No comments:

Post a Comment