Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

प्रफ्य़ूम छर्केर सेक्स गर्दा दोब्बर मज्जा



यौन सम्पर्क राख्न लागेका वा राखरी रहेका कसलाई चाहना नहोला चरम आनन्दमा सेक्सको मजा लिने । तर तरिका र प्रक्रिया थाहा पाएर सेक्सलाई क्षणीक सन्तुष्टि लिइराख्नु भएको छ भने खुसीको खवर छ । सेक्स गर्नु केही मिनेट अगाडी शरिरमा परफ्युम राखेर सेक्स गर्नुभयो भने तपाईले नयां सन्तुष्टि पाउनुहुने छ ।
Advertisements


contact for Advertisement: manoranjan@cyberma.com
उचित वातावरण, व्यक्ति, आसनबाट सेक्द गर्दा मज्जा लिन सकिने नयांनयां खवरका विच बैज्ञानिकहरुको यो नयां अनुसन्धानले सेक्समा रमाउन चाहनेहरुलाई नयां उर्जा दिनेछ । तर सेक्स गर्दा परफ्युम भने गुणस्तरीय र सेक्स गर्ने दुवै जोडिलाई मनपर्ने भने हुनुपर्छ । हालै भएको एक सर्भेक्षणले स्तरीय परफयुम हालेर सेक्स गर्दा चरम सन्तुष्टि प्राप्त हुने पत्तालगाएको छ ।
बेलायतको राजधानी लन्डनका तीन हजारभन्दा बढी युवायुवतीबीच गरिएको यस्तो सर्भेक्षणले परफयुमको प्रयोगले सेक्सलाई अझ अविस्मरणीय र आनन्ददायी बनाउने निष्कर्ष निकालेको हो । सेक्स अन्वेषणमा सामेल युवतीहरुले परफ्युमले थप ईनर्जी आउने समेत बताएका छन ।

No comments:

Post a Comment