Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

५० लाखमा नांगिइन् मोडेल

भारतीय ग्लामर उद्योगमा पछिल्लो समयमा नांगिने होड नै चलेको छ ।

पूनम पाण्डे, रोजलिन खान, तथा सोफिया हयातबीच अनलाइनमार्फत नांगिने कुरामा रस्साकस्सी भैरहेको बेला अर्की एकजना मोडेल भने एक पत्रिकाका लागि नांगिएकी छिन् ।

अनलाइनमा नांगिने कर्मबाट एक कदम अघि बढेर मोडेल गुलशन शर्मा एक प|mेन्च म्यागेजिनका लागि नांगिएकी हुन् ।

रोहित शेट्टीको फिल्म गोलमान रिटन्र्समा पनि काम गरेकी शर्माले ५० लाख भारु पारिश्रमिक लिएर म्यागेजिनलाई नग्न पोज दिइन् ।

यद्यपि गुलसनको यो पहिलो न्यूज फोटोशूट भने हैन ।

उनले यसअघि भारतीय एडल्ट म्यागेजिन डेबोनियरका लागि पनि न्यूज पोज दिइसकेकी छिन् ।

हेरौँ उनको पछिल्लो फोटोशूटका केही झलक





No comments:

Post a Comment