Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

गर्भवती मेगानको रोमान्स (फोटो फिचर सहित)



हाम्रो समाजमा गर्भवती महिलाहरुले आफ्नो उक्सिएको पेट देखाउन चाहँदैनन् र यसो कतै हिड्नु परेमा पछ्यौरीले पेट ढाक्छन् वा खुकुलो कपडा लगाएर पेटको आकार सामान्य भएको बहाना पार्छन् ।
तर हलिउडका हिरोइनहरु भने आफ्नो गर्भावस्थाको बढेको पेटलाई चर्चा बटुल्ने हतियारको रुपमा उपयोग गर्न पछि पर्दैनन् ।
हलिउडका केही अभिनेत्री तथा मोडेल तथा महिला सेलिब्रेटीहरुले आफ्नो गर्भावस्थामा बढेको पेट देखिने गरी तस्वीर खिचाएर सार्वजनिक गर्दै चर्चा बटुलेका छन् । यहाँ हामीले अमेरिकी अभिनेत्री मेगान फक्सले केहीदिनअघि आफ्ना श्रीमानसँग हवाइ टापुमा विदा मनाउँदाका तस्वीर समावेश गरेका छौँ ।
निकट भविष्यमै बच्चाकी आमा बन्न लागेकी मेगान र उनका श्रीमान ब्रेइन अस्टिनले बच्चासहितको पेट मज्जाले सुम्सुमाइरहेका छन् । यो जोडीको उन्मुक्त रोमान्स हेर्दा लाग्छ उनीहरु नयाँ सदस्यलाई स्वागत गर्न आतुर छन् ।
Advertisements


contact for Advertisement: manoranjan@cyberma.com





megan fox pregnant photos, Hollywood, Hollywood Actress, Hollywood photos, Megan Fox

No comments:

Post a Comment