Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

सनक चढेपछि सडकमै भालुसँग सेक्स




मानिसलाई सनक चढेपछि कसको के लाग्छ र ?
यस्तै सनकी तथा यौनचाहनाले मत्त भएका एक व्यक्तिले अमेरिकाको ओहियोस्थित सडकमै भालुसँग सेक्स गरेका छन् ।



२८ वर्षका चाल्र्स मार्शल नामकी ती व्यक्तिले एल्म स्ट्रीट हेल्थ क्लिनिक नजिकैको सडकमा भालुसँग सेक्स गर्दै गर्दा प्रहरीले पक्राउ गरेको छ ।

हुनत उनले सेक्स गर्दै गरेको भालु साँच्चीकै भालु नभएर केवल खेलौना थियो ।

तरपनि सार्वजनिक स्थानमा यौन गतिविधि गरेको अभियोगमा उनी पक्राउ परेको बताइएको छ ।

स्मरणीय कुरा यो छ की सन् २०१० मा पनि उनी यस्तै मामिलामा ३ पटकसम्म पक्राउ परेका थिए । त्यसपटक उनीमाथि केही जरिवाना गरिएको थियो भने केही समय जेलमा समेत राखिएको थियो ।

उनले पछिल्लोपटक सेक्स गर्नकै लागि एक भालु खेलौना किनेका थिए ।

सायद यौन उत्तेजनाले खप्नै नसक्ने भएर होला उनले सार्वजनिक सडकमै मैथुनमा उत्रिए । चाल्र्समाथि अहिले प्रहरीले छानविन गरिरहेको छ ।

No comments:

Post a Comment