Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

कार्यक्रम हिट बनाउन टेलिभिजन कलाकार नांगिए (फोटो फिचर सहित)


टेलिभिजन कार्यक्रमलाई लोकपि्रय बनाउन राम्रा राम्रा तथा उपयोगी सामाग्रीहरु प्रशारण गर्नुपर्छ । तर अमेरिकामा भने एक टेलिभिजन कार्यक्रम निर्माताले आफ्नो टेलिभिजन कार्यक्रमलाई चर्चित बनाउन टेलिभिजन कलाकारहरुलाई नंग्याएका छन् ।


रियालिटी शो द क्याटालिनाका निर्माताले उक्त कार्यक्रम संचालन गर्ने युवतीहरुलाई टपलेस बनाएर फोटो खिचाए । मियामीको समुद्री किनारमा थुप्रै पत्रकारहरुका सामु ३ जना ती सुन्दरीहरुलाई टपलेस बनाइएको हो । रियालिटी शो का तरुनीहरु नांगिएको खबरले संचारमाध्यममा स्थान पाउँछ र त्यसले उक्त कार्यक्रमका दर्शकहरुको संख्या बढेर कार्यक्रमको रेटिङ बढ्छ भन्ने लोभमा यस्तो काम सम्पन्न गरियो ।

आलोचकहरुले युवतीहरुको नांगो जिउको माध्यमबाट चर्चा कमाउने रियालिटी शो को दुष्प्रयास प्रति कडा टिप्पणी गरेका छन् ।
Cast of ‘The Catalina’ Reality Show Goes Topless in Bikinis









No comments:

Post a Comment