Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

गाडीभित्रै सेक्स ! (तस्वीरसहित)



Advertisements

contact for Advertisement: manoranjan@cyberma.com
सेक्स सबैको जीवनको लागि अनिवार्य मात्र होइन्, अपरिहार्य नै छभन्दा कसैको दुई मत नहोला । त्यसैले पनि आफ्नो मन मिलेको मान्छेसँग सेक्स गर्दा अरूको टाउको दुखाईको विषय बन्नु हुँदैन । तर, सेक्स जति अपरिहार्य छ, त्यतिकै संवेदनशील पनि भएकोले यो कहाँ कहिले गर्ने भन्ने कुरामा भनेको सबैको ध्यान जानु जरुरी छ ।

मन मिल्यो भन्दैमा सार्वजनिक ठाँउमा सेक्स गर्‍यो भने त्यसले सामाजिक मूल्य, मान्यता र संस्कारमै ठेस पुर्‍याउने मात्र होइन गम्भिर दुर्घटना पनि निम्ताउन सक्छ । अरू त अरू पश्चिमा मुलुकमा पनि स्वतन्त्र सेक्स गर्ने बहानामा एउटा कुसस्कारको विकास भइरहेको छ ।

त्यो कुरा बन्द कोठा भित्रभन्दा पनि हजारौँ मान्छेको आवजजावत भइरहने बीच सडकमा, त्यो पनि चलिरहेको सवारीसाधनभित्र ! यौन उत्तेजना थेक्न नसक्ने यस्ता जोडीले सडकमा चलिरहेको सवारी भित्रै सेक्स गरेर समस्या निम्त्याएका छन् ।

जसले गर्दा सवारी दुर्घटना ह्वात्तै बढिरहेको छ । केही समयअघि मात्र अस्ट्रेलियाको सिड्नीमा कारभित्रै सेक्स गर्दा दुर्घटना हुँदा ती जोडीको मात्र होइन् अर्को गाडीमा रहेको दुई यात्रुको पनि मृत्यु भएको थियो । यो घटना पनि त्यहाँको स्थानीय प्रशासनले निजी सवारीसाधनमा युवायुवतीमात्र चढ्दा निकै निगरानी राख्दै आएको छ ।

No comments:

Post a Comment