Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

खुल्दैछ विश्वकै आनन्ददायी वेश्यालय


यौनव्यापारको निम्ति विश्वमा कैयन् वेश्यालय छन् । कतिपय मुलुकमा वेश्यालयको संचालनले कानुनी मान्यता पाएको छ भने हाम्राजस्ता कतिपय देशमा लुकिछिपी विभिन्न रुपमा यौनकोठीहरु संचालित छन् ।

थाइल्याण्ड जस्ता देशमा यौन पर्यटन राष्ट्रिय आम्दानीको मुख्य श्रोत बनिरहेको अवस्था छ र यौन व्यापार ठूलो उद्योगको रुपमा स्थापित भैरहेको छ । उद्योगको रुपमा वेश्यावृत्ति विकशित भएपछि विभिन्न देशमा यो क्षेत्रमा पनि एक से एक प्रयोग भैरहेका छन् । सोही कारणले होला अस्ट्रेलियामा अब छिट्टै विश्वकै सबैभन्दा सुविधासम्पन्न वेश्यालय बन्ने भएको छ ।
Advertisements


contact for Advertisement: manoranjan@cyberma.com
योजना अनुसार काम भएमा अब छिटै अस्ट्रेलियाको सिड्नीमा यौन व्यापारको नयाँ आयाम देख्न सकिनेछ । अर्थात् सिड्नीमा १ करोड २० लाख खर्च गरी विश्वकै सबैभन्दा सुविधासम्पन्न र आनन्ददायी वेश्यालय बन्दैछ ।
सिड्नी सिटी सेन्टर स्थित स्टिलेटो नामको उक्त वेश्यालयलाई बढि भन्दा बढि आकर्षक र र आनन्ददायी बनाउने काम भैरहेको बताइको छ । अहिले २० कोठाको रहेको यो वेश्यालयलाई बढाएर ४० कोठाको बनाइँदैछ । साथै यो वेश्यालयमा ग्रुपसेक्सको पनि सुविधा प्रदान गरिनेछ । त्यहाँ ग्राहकले कोठा बुकिङ गरेपछि कोठाभित्रै विभिन्न ओछ्यान, पोखरी, टेबल लगायत विभिन्न स्थान तथा अवस्थामा सेक्स गर्न सक्नेछन् ।

No comments:

Post a Comment