Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

बिकिनीमा एमीको मस्ती (फोटो फिचर सहित)




एक टेलिभिजन शो मार्फत गतवर्ष उदाएकी मोडेल एमी विलेर्टनले ग्लामरको दुनियामा त्यसपछि पछाडि फर्किनुपरेको छैन ।
१९ वर्षे एमीको करिअर आफ्नो प्रतिभा र सुन्दरताका कारण अघि बढिरहेको छ । त्यसैले उनी निकै खुसी छिन् ।
मोडलिङको व्यस्त सेड्युलबीच केही फुर्सद निकालेर एमी हालै आफ्नो ब्वायप|mेन्ड सँगै क्यारेबियन द्धिपको यात्रामा निस्किइन् ।
ब्वायप|mेन्ड मोहमद शावेससँग क्यारेबियनको सेन्ट मार्टिनमा उनले निकै मस्तीसाथ दिन कटाइन् ।
कुरकुरे वैँशले मत्त एमी र महमद समुद्री किनाराको त्यस उन्मुक्त वातावरणमा हात बाँधेर बस्न सकेनन् त्यसैले चुम्बनमा झुम्मिइहाले ।
वास्तवमा मोडेल कटी प्राइसको साथ लागेपछि एमीको भाग्य खुलेको हो । तर पछिल्लो समयमा कटी र उनको सम्बन्ध निकै बिगि्रएको छ ।





No comments:

Post a Comment