Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

आम्मै, कत्ति ठूलो औँला !!!



चिनको जियांग्सु प्रान्तका लिउ हुवा नामका व्यक्ति विश्वमा सबैभन्दा ठूलो हात भएका व्यक्ति हुन् । उनको बायाँ हातका तिनवटा औँला यतिधेरै ठूला छन् की सुन्नेलाई पनि पत्यार नलाग्नसक्छ ।
Advertisements


contact for Advertisement: manoranjan@cyberma.com
२४ वर्षका हुवाको बायाँ हातको बुढि औँला २६ सेन्टिमिटर लामो छ, त्यस्तै चोर औँला ३० सेन्टिमिटर लामो छ भने माझी औँला १५ सेन्टिमिटर लामो छ । अरु दुइ औँला भने सामान्य नै छन् ।
उनको दायाँ हात सामान्य छ तर बायाँ हातको तौल झण्डै १० किलो छ । यद्यपि ५ वर्षअघि उनको शल्यक्रिया गरेर असामान्य औँलाहरुबाट केही मासु झिकिएको छ । ती तिनवटा औँलाबाट झण्डै ५ किलो मासु झिकिएको थियो ।

No comments:

Post a Comment