Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

महिला किन सेक्स गर्छन् ?




हाम्रो समाजमा सेक्सका मामिलामा महिलाभन्दा पुरुष धेरै खुला छन् । पुरुषले आफ्नो सेक्स अनुभव धेरैसँग साटासाट गर्न सक्छन् भने महिलालाई त्यसो गर्न गाह्रो हुन्छ ।
Advertisements


contact for Advertisement: manoranjan@cyberma.com
यद्यपि बाहिर भने पनि वा नभने पनि महिला, पुरुष दुवैलाई सेक्सको समान आवश्यक पर्छ । तर, आजसम्म आखिर महिलाहरूले किन सेक्स गर्छन् अथवा सेक्सबाट महिलाले के चाहेका हुन्छन् भन्ने कुरा आजसम्म स्पष्ट रूपमा बाहिर आएको छैन् । धेरैले सन्तान उत्पादन गर्न वा यौन चाहना पूरा गर्न महिलाले सेक्स गर्छन् भन्ने धेरैको धारणा छ । तर, हालसालै लन्डनमा गरिएको एक वैज्ञानिक अनुसन्धानले यो मान्यताभन्दा फरक निष्कर्ष निकालेको छ ।
अध्ययनले धेरै महिलाहरू आफ्नो पति/प्रेमी/पार्टनर रिसाउला भन्ने डरले सेक्स गर्न बाध्य हुन्छन् भनेको छ । त्यस्तै महिलाहरूले ‘माइग्रेन’बाट मुक्ति पाउनका लागि पनि सेक्सको प्रस्ताव स्वीकार गर्ने गरेको अध्ययनमा उल्लेख छ ।
युनिभर्सिटी अफ टेक्सासका साइकोलोजी प्रोफेसरहरू सिडा मेस्टन र डेभिड बस्टले आफ्नो पुस्तक ‘ह्वाई वुमन ह्याभ सेक्स ?’ मा महिलाले सेक्स गर्ने सयवटा कारण उल्लेख गरेका छन् । सो पुस्तकको हवाला दिँदै लोकप्रिय अखबार टेलिग्राफले महिलाहरूभन्दा ज्यादा पुरुषहरू सेक्स गर्न आतुर रहेको समाचार प्रकाशित गरेको छ ।

No comments:

Post a Comment