Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

प्रख्यात प्रशिक्षक यौन शोषणको आरोपमा दोषि ठहर

अमेरिकाको एक कलेजका पूर्व फुटबल प्रशिक्षकले कलेजका विद्यार्थीलाई यौन शोषण गरेको आरोपमा अदालतमा दर्ता भएको ४८ वटा आरोप मध्ये ४५ वटा आरोपमा दोषी ठहर गरेको छ ।

Advertisements


contact for Advertisement: manoranjan@cyberma.com
६८ वर्षीय जेरी सैन्डुस्की ले कलेजमा १५ वर्ष रहँदा १० जना विद्यार्थीलाई यौन शोषण गरेको आरोपलाई भने उनले स्विकार गरेनन । उनले यो आरोप पछि सो बारे पूर्नवालोकन बारेमा फेरी रित दर्ता गर्नेछन् । तर सबै आरोपमा दोषी ठहर भए उनलाई आजीवन कारावासको  सजाय सुनाइनेछ ।

No comments:

Post a Comment