Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

पैसा तिरेपछि के के देखाइन् सम्झनाले ?

hot and sexy nepali model Samjhana-pakurel
देखाईदिन्छु सवै कुरा पैसा तिरेपछि भन्दै, आईटम गीतमा अभिनय गर्ने नव कलाकार सम्झना प्याकुरेलाई निर्माणपक्षले प्रोमोसनमा प्राथमिकता दिएको छ । नायिका वेनिशा हमाल मुख्य कलाकार भएपनि उनलाई नै वढि प्राथमीकता दिएको देखिएको छ ।
असार २९ गते आफ्नो डेट पक्कागरेको ‘लक’ सिनेमामा सम्झनाको आईटम गित जिव्रो टोक्ने खालको नै रहेको छ । पैसा तिरे सवै कुरा देखाईदिने भन्दै संझनाले आफ्नो जवानी देखाउन कत्ति पनि कसर वाँकी राखेकी छैनन् । ऋषि न्यौपानले निर्देशन गरेको यो चलचित्रलाई हरि खनालले निर्माण गरेका हुन् । उनै सम्झनाले चलचित्रमा देखाईदिन्छु भन्दै केके देखाईन् त ।

No comments:

Post a Comment