Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

आफै नाङ्गिने अनि आफै बिरोध गर्ने !



चलचित्रलाई मिडियामा ल्याई प्रचार प्रसार गर्न कहिले निर्देशकले त कहिले कलाकारले अनेक उपाए रच्ने गरेका छन् नेपाली फिल्म जगतमा । जसको पछिल्लो उदाहरणको रुपमा नायिका सुस्मा कार्कीलाई लिन सकिन्छ । राजु गिरीले निर्देशन गरेको चलचित्र बिन्दास अहिले छायाङकन र सम्पादन एकैसाथ भैरहेको छ । चलचित्रलाई पब्लिसीटि गराउन सुस्मा कार्की र गिरीले एउटा नयाँ तरिका अपनाएका छन् ।
Advertisements

contact for Advertisement: manoranjan@cyberma.com
आफै चलचित्रमा आवश्यकता भन्दा बढी अश्लिल देखिने अनि अहिले आएर त्यसको विरोध गर्नुको के अर्थ ? सुस्माको यो द्धत्यचरित्रबाट के प्रष्ट हुन्छ भने चलचित्रलाई मिडियामा पुर्याउन रोजेको यो बाटो पुरानै फर्मुला हो । हैन भने नाङ्गिएरै भएपनि चर्चा बटुल्न सफल भएकी कार्की चलचित्र एटिएम, ९ O’clock को जस्तो हविगत भोग्नुपर्छ भनेर डराएकी । जुन थालमा माम खायो त्यही थालमा आँची गर्नु भनेजस्तै आफैले खेलेको चलचित्रलाई आफैले विरोध गर्नु कहाँसम्मको न्योचित कुरा हो ?

No comments:

Post a Comment