Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

Sweta Khadka Nepali Model Hot photos

ekhoji.com share



Sweta Khadka Nepali Model Hot photos, Sweta Khadka, Nepali Female Actress Photos, Nepali Female model, Nepali sexy Actress and Model photos, nepali sexy girl, Cute sexy nepali girl, nepali sexy girl photo

धुर्मुश संसारकै लद्दु मान्छे



हास्यव्यङ्ग्य नेपाली समाजको अभिन्न अङ्ग बन्दै गएको छ। हास्यव्यङ्ग्य नेपाली टेलिभिजनमा सबैभन्दा बढी हेरिने भएकैले मात्र यसो  भनिएको होइन, यसको आर्थिक क्षेत्र पनि फराकिलो बन्दै गएको छ। कलाकारहरूमध्ये सबैभन्दा बढी कमाउने स्थान पनि यिनै व्यङ्ग्यकर्मीले  लिँदै आएका छन्। स्वदेश वा विदेश जहाँ भए पनि स्टेज कार्यक्रममा उनीहरू पहिलो प्राथमिकतामा पर्न थालेका छन्। एक दशकयता  हास्यव्यङ्ग्य नेपाली टेलिभिजन च्यानलमा समाचारपछि सबैभन्दा बढी हेरिने कार्यक्रम बन्ने गरेको छ। गाईजात्रामा त उनीहरूको व्यस्तता आँकिसक्नु हुँदैन। टेलिभिजनमा सातै दिन सित्तैंमा उनीहरूका कार्यक्रम हेर्न पाए पनि गाईजात्राका अवसरमा दर्शकहरू हजार रुपैयाँ तिरेर ती  कार्यक्रम हेर्छन्। यति बेला राष्ट्रिय सभागृह र प्रज्ञा-प्रतिष्ठानमा गाईजात्रा कार्यक्रम भीडका साथ प्रदर्शन भैरहेको छ। यही मेसोमा मेरी बास्सै  टेलिशृंखलाका चर्चित कलाकार सीताराम कट्टेलसँग साप्ताहिकले लामो कुराकानी गरेको थियो।

नेपालमा हास्यव्यङ्ग्य किन यति लोकप्रिय भएको होला ?

कुनै पनि मानिस दुःखी हुन चाहँदैन। सबैका आ-आफ्ना दुःख छन्, तर केही क्षण खुसी हुने बहाना खोजिरहेका हुन्छन्। हामीले त्यही खुसी दिने  प्रयत्न गरेका हौं।

भारतलगायत विश्वमै टेलिश्रृंखला हिट छन्, त्यसको विपरीत नेपालमा भने हास्य श्रृंखलाहरू। यसको कारण के होला ?

हाम्रो पृष्ठभूमि भारतको भन्दा फरक छ। गाईजात्रा वास्तवमा मानिसको मृत्युको शोकमा मनाइने पर्व हो। यस्तो पर्वमा पनि रमाइलो गर्नुपर्छ  भन्ने संस्कार  अग्रज कलाकारले बसाइदिनुभयो। गाईजात्राका अवसरमा व्यङ्ग्य गर्ने परम्परा अहिले नेपालीको संस्कारका रूपमा विकास भयो।

विदेशतिर चलचित्रका कलाकारहरूको ठूलो मान-इज्जत हुन्छ, नेपालमा भने कमेडियनहरूको वर्चस्व छ, यसको कारण के हो ?

किनभने उनीहरूले आफूलाई समाजको नायकका रूपमा पनि आफूलाई स्थापित गरे। मदनकृष्ण-हरिवंशहरूले पञ्चायतदेखि गणतन्त्रसम्मका  शासकलाई खबरदारी गर्नुभयो। स्टेजदेखि सडकसम्म उहाँहरूले जनताको आवाज बोल्नुभयो। सन्तोष पन्तले टेलिशृंखलामार्फत सामाजिक  क्रान्ति गर्नुभयो। आज तपाईं तीतो सत्यदेखि जिरे खोर्सानीसम्म कतै न कतै जनताका कुरा पाउनुहुन्छ। म चलचित्रका कलाकारहरूले कम मे हनत गर्नुभयो भन्दिनँ, तर अहिले जनताको वास्तविक आवाज कतै न कतै यिनै कमेडियनहरूले बोलेका छन्।

टेलिभिजनमा प्रसारण भैरहेका कार्यक्रमहरूले नेपालीलाई चोर, फटाहा, अरूलाई धोका दिने, थाङ्ने आदि तल्लो स्तरमा प्रस्तुत गरिरहेका छन्  भन्ने लाग्दैन ?

नेपाल भनेको काठमाडौं मात्र होइन। त्यसैले कार्यक्रममा देखिने गरिव, थाङ्ने भनिनेहरू पनि नेपाली नै हुन्। यसमा कसैले चित्त दुखाउने ठाउँ  छैन। म स्टेज कार्यक्रम लिएर ६५ जिल्ला पुगिसकें। दर्शकले त्यही धुर्मुस र त्यही खड्काजस्ता पात्रलाई मन पराएका छन्। हामीले समाजमा जे  भैरहेको छ, त्यही देखाउने हो।

कहिलेकाहीँ कमेडियनहरू समाजिक जिम्मेवारीबाट चुकिरहेका छन् भन्ने लाग्दैन ?

हामीमाथि दोहोरो जिम्मेवारी छ। पहिलो कार्यक्रम बनाएर मात्र हुँदैन, त्यो आमदर्शकले मन पराउने हुनुपर्छ। जबसम्म दर्शकले मन पराउँदैनन्,  तबसम्म विज्ञापनदाताले हाम्रो कार्यक्रममा विज्ञापन दिँदैनन्। अर्को कुरा, ती कार्यक्रमले कसैलाई होच्याउनु, दोषी देखाउनु पनि हुँदैन। ठूलो  मिडियामा काम गरेपछि समाजिक जिम्मेवारी पनि निर्वाह गर्नुपर्छ। यदि सामाजिक जिम्मेवारीबाट चुकेको भए दर्शकले मन पराउने थिएनन्।

तपाईंहरूको कार्यक्रममा नेताहरूको बढी नै आलोचना गरिन्छ, किन ?

नेताहरू तल्लो स्तरका कमेडियन भएकै कारण हामी जनताको नेता हुन पाएका हौं। जनताले हाम्रो कार्यक्रम हेरेर जिब्रो फड्कारेका हुन्। ने ताहरूले आर्थिक क्रान्तिका कुरा गर्नुपर्नेमा हामीले उनीहरूलाई खबरदारी गर्नुपरेको छ। जुन दिन नेताहरू जनताको हृदयमा बस्न थाल्छन्,  त्यही दिन हाम्रो नेतागिरी बन्द हुन्छ।

तैपनि केपी शर्मा ओलीले तपाईंलाई घरमै बोलाएर नेतालाई गाली गर्नु हुँदैन भनेर सम्झाउनुभयो रे, हो ?

उहाँले मेरो अभिनयको प्रशंसा गर्नुभयो। जबसम्म व्यङ्यकारले कुनै नेताको दोहोलो काड्दैन, तबसम्म त्यो नेता जनतामा लोकप्रिय छैन भन्ने  मान्यता पनि छ। उहाँले धन्यवाद पनि दिनुभयो, मैले राजनीतिसम्बन्धी केही आइडिया पनि पाएँ।

सधैं एकै किसिमको चरित्र, व्यवहार र पात्रका कारण दर्शकहरू भड्किदैनन् ?

हाम्रो कार्यक्रममा विविधता छन्। तीतो सत्यले सहरवासीका समस्या भनिरहेको छ। जिरे खुर्सानी सहरभित्रका डेरावाल र तीभित्रका न्यूनवर्गका  कथा अघि बढाइरहेको छ। हामी गाउँका माग्ने बूढा र धुर्मुसका कुरा भनिरहेका छौं। नत्र एउटै टेलिश्रृंखला ५ सय साताभन्दा बढी चल्ने  थिएनन्।

तपाईंहरूको सबैभन्दा ठूलो चुनौती के हो ?

अहिले सहरमा हास्यकलाकारको बाढी छ। प्रतिस्पर्धा हुनु राम्रो हो, तर सबैले आ-आफ्नो छाप छाड्नैपर्छ। अहिलेको चुनौती भनेको क्वालिटी नै  हो।

मिलेर प्रतिस्पर्धा गर्नुपर्नेमा तपाईंहरूबीच टुट-फुटको समस्या छ, असफल हुन के बेर ?

अहिलेसम्म त्यस्तो समस्या आइसकेको छैन। सबैलाई वर्तमानको भन्दा भविष्यकै चिन्ता छ। त्यसैले बाहिर देखिएजस्तो टुटफुट छैन।

मेरीबास्सैका कलाकारहरूले नै राष्ट्रिय नाचघरमा कार्यक्रम गरिरहेका छन्, केदार र तपाईंबीच नै समस्या छ भनिन्छ, होइन ?

भिन्दै कार्यक्रम गरेपछि बाहिर हल्ला हुनु सामान्य कुरा हो। प्राविधिक कारणले त्यसो भएको हो। फेरि गाईजात्रा जस्तो पर्वमा एउटा मात्रै कार्यक्रम हेरेर दर्शकको चित्त पनि बुझ्दैन।

तपाईंका बारेमा एउटा पत्रिकामा कस्तोसम्म खबर आएको थियो भने, काठमाडौंमा तपाईं भोकभोकै सुत्नुहुन्थ्यो रे, बाटामा फालेको सामान  पनि खानुपर्ने बाध्यता थियो रे, हो ?

केही हदसम्म सहि हो। म त्यही व्यक्ति हुँ भनेर मलाई नै अचम्म लाग्छ। सत्य कुरा भन्न केको आइतबार ? मैले २५ दिनसम्म भात देख्न  पाइनँ। जब मान्छेको पेटमा भोकको ज्वाला दन्कन्छ, उसले बाँच्नका लागि जे पनि गर्छ।

जे पनि ?

हो, जे पनि। तै पनि मैले चोरी गरिनँ, अर्कालाई ठगिनँ। अरूको घरमा खाना पकाएँ। भाँडा मोलेँ। घर फर्किऊँ, गरिब परिवारको जेठो छोरो।  भाइबैनी र ऋणमा डुबेका बुबाको अनुहार सम्झना आउने, काठमाडौं बसौं, कसैले काम नदिने।

त्यसो भए आजको धुर्मुस कसरी बन्नुभयो ?

मान्छेलाई ईश्वरले गरी खा भनेर एक-एकवटा प्रतिभा दिँदा रहेछन्। मलाई अभिनयको प्रतिभा दिएका छन् भन्ने थाहा थियो। तपाईंलाई  भनिहालूँ, म कमेडीभन्दा सिरियस रोल राम्रो गर्छु। केही नाटकमा मेरो अभिनयको ठूलो प्रशंसा भएको थियो। ईश्वरले मेरो भाग्यमा धुर्मुस  भएस् भनेर आशीवार्द दिएका रहेछन्। ठीक व्यक्ति ठीक ठाउँमा नपुगुन्जेल मान्छेले दुःख पाउँछ, मेरो दुःख त्यस्तै हो।

सबैभन्दा पहिले कसले ब्रेक दियो ?

सहयोग त धेरैको छ। यद्यपि जितु नेपालले गीताञ्जली कार्यक्रममा ब्रेक दिनुभएको हो। उहाँ आफैं तलबाट उठेर आएको मान्छे भएर होला,  मेरो प्रतिभा चिन्नुभयो।

तपाईं धेरै थरीका अभिनय गर्ने कलाकारमध्ये गनिनुहुन्छ, हरिवंशलाई जित्ने योजना हो ?

हरिवंश र सन्तोष पन्तको तुलना कसैसँग हुन सक्दैन। यद्यपि मैले मेरीबास्सैमा २८ थरीका पात्रको अभिनय गरिसकें। म धेरै पात्र हुने  महत्वाकांक्षा पाल्नेभन्दा दर्शकलाई कसरी मनोरञ्जन दिने भन्ने कुरामा ध्यान दिन्छु।

एकै पटक फरक पात्र र उसको अभिनय गर्नु धेरै गाह्रो कुरा हो, कसरी समय निकाल्नुहुन्छ ?

मैले कुनै व्यक्तिलाई एकपटक ध्यान दिएर हेरें भने उसको दुरुस्त अभिनय गर्न सक्छु। कक्षा ९ मा पढ्दा एउटा कार्यक्रममा शिक्षकको अभिनय  गरेको थिएँ। उहाँलाई यति धेरै नराम्रो लागेछ, स्कुलमा ढोका थुनेर कुट्नुभयो। पछि साथीहरूले भने- तंैले दुरुस्तै कपी गरिस्, कुटाइ खानु  स्वाभाविक थियो। सायद प्रतिभा भनेको यही हो क्यारे !

जिन्दगीमा अचम्म लागेको कुरा के हो ?

दोस्रो नम्बर मेरो जीवनको लक्की नम्बर हो। म स्कुल पढ्दा सेकेन्ड हुन्थें। एसएलसी पनि सेकेन्ड डिभिजनमा पास भएँ। अहिले मेरी बास्सैको  स्थान पनि दोस्रो छ।

सानैदेखि यस्तै हुनुहुन्थ्यो ?

५ कक्षा नपुगुन्जेलसम्म म संसारकै सबैभन्दा लद्दु थिएँ होला। त्यस्तो लद्दु मान्छेले कसरी गरिखान्छ भनेर सबै चिन्ता गर्थे। मलाई त अहिले  पनि म संसारकै लद्दु व्यक्ति हुँ भन्ने लाग्छ।

करिश्माको पहिलो प्रेम ?



 नायिका करिश्मा मानन्धरले आफ्नो पहिलो प्रेमको रहस्योद्घाटन गरेकी छिन्। 'मेरो पुरानो अनि पहिलो प्रेम आज अनायासै सम्झिएँ,' सुन्दर  नायिका करिश्माले आफ्नो फेसबुक वालमा लेखेकी छिन्। आफ्नो त्यो प्रेमलाई चोखो अनि सुन्दर भनेर उल्लेख गरे पनि त्यो प्रेम कसरी  टुंगियो, उनले उल्लेख गरेकी छैनन्। त्यसपछि उनले एकै पटक आफ्नो सिउँदोमा विनोदले सिउँदो लगाइदिएको बताएकी छिन्।  त्यतिबेला  आफू कलिली भएकी र विनोदको पर्याप्त माया पाएको कुरा पनि लेखेकी छिन्। आफ्नो फेसबुकको भित्तोमा आफ्ना पुराना प्रेमीको सम्झना  आएको कुरा उल्लेख गरे पनि करिश्माले कसैको नाम भने उल्लेख गरेकी छैनन्। आफ्नो पहिलो प्रेम सम्झिएको कुरा श्रीमान् विनोद  मानन्धरलाई सुनाउँदा उनी मुस्कुराएको कुरा पनि करिश्माले बताएकी छिन्। करिश्मालाई अहिले पहिलो प्रेमको सम्झना किन आयो ? त्यो त  उनैलाई थाहा होला  तर फेसबुकमा सुन्दर नायिकाका ती हरफलाई धेरै जनाले मन पराएका छन्। कतिले लाइक गरे नै, सँगै कमेन्टका रू पमा आफ्ना भावना पनि व्यक्त गरेका छन्। कसैले बधाई पनि दिएका छन् भने कसैले विभिन्न अनुमान लगाउन पनि भ्याएका छन्।

घर फर्कँदा जेन्नीको बिकिनी उत्सव (फोटो फिचरसहित) Jenny Mccarthy hot Bikini Photos

 

केही वर्ष क्यालिफोर्नियास्थित हलिउडमा बिताएपछि अभिनेत्री जेन्नी म्याककार्थी हालै आफ्नो गृह नगर शिकागो फर्किइन् । घरफिर्तिको खुसियाली मान्छेले विभिन्न प्रकारले मनाउलान् तर जेन्नीले भने यसलाई आफ्नो गठिलो बिकिनी काया देखाउने अवसरको रुपमा उपयोग गरिन् ।

उमेर निकै ढल्किइसकेको भएपनि आफ्नो जिउ अझै तरुनीको जसतो भएको उनले देखाउन चाहन्थिन् । त्यसैले होला ४० औँ जन्मदिन मनाउन ४ महिनामात्र बाँकी रहेको बेला जेन्नीले छिर्केमिर्के बिकिनीमा केही हट पोज दिइन् ।

हालै प्लेब्वाय पत्रिकाका लागि न्युड फोटोशूट गरेकी एक सन्तानकी आमा जेन्नीले फोटोशूटका बेला लगाएको बिकिनी लस भेगासबाट खरीद गरेकी हुन् । आफु छोराकै लागि हलिउडबाट घर फर्किएको उनको भनाइ छ ।






कटरिना कैफ गायिका बन्दै



प्रियंका चोपडापछि बलिउडमा अर्की अभिनेत्री पनि गायिका बन्ने भएकी छिन् । सायद तपाइँलाई विश्वास नलाग्न सक्छ, तर यो कुरा साँचो हो की बलिउडकी टप नायिका कटरिना कैफ गायिका बन्दैछिन् ।

समाचार अनुसार यश चोपडाको आउँदो फिल्ममा उनले गुलजारको शव्द तथा ए आर रहमानको संगीतमा रहेको एक गीतमा आवाज दिनेछिन् । हुनत यसअघि कटरिनाले आदित्य चोपडाको फिल्ममा गीत गाउने बताइएको थियो । तर धूम-३ मा नभै उनले पहिले यश चोपडाकेा फिल्ममा गित गाउने भएकी छिन् । समरण रहोस् उनले धूम-३ मा गाउने गीतको रिहर्सल समेत गरिसकेकी थिइन् ।

यश चोपडाको आगामी फिल्ममा मुख्य अभिनेत्रीको रुपमा रहेकी कटरिनालाई उक्त फिल्ममा नायिका सँगै गायिकाको रुपमा पनि देख्न पाइने भएको छ । सुत्रका अनुसार कटरिनाले गाउने चर्चा चलेसँगै उनलाई गीत गाउनका लागि थुप्रै अफर आएका छन् । अली अफरले कटरिनलाई आफ्नो एल्बममा युगल गीत गाउनका लागि अफर गरिसकेका छन् ।

बलिउडमा आफ्नी प्रतिद्वन्दी प्रियंका चोपडा गायन क्षेत्रमा प्रवेश गरेसँगै स्वरकी धनी कटरिनालाई पनि गित गाउने जंग चलेको हुनसक्छ । चोपडाले आफ्नो आवाजमा एक एल्बम सार्वजनिक गर्ने तयारी गरिरहेकी छिन् भने अपूर्व लखियाको फिल्म जंजीरको एक रिमेक गितमा समेत आवाज दिने तय भएको छ ।

तप तप चुहियो मोनिकाको जवानी (भिडियो)



नव नायिका मोनिका दाहालले आफ्नो जवानी तप तप चुहाएकी छिन् । चलचित्र ‘लभ ईज लाईफ’मा उनको जवानी चुहिएको हो । भदौको १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लभ ईज लाईफ’ मा राखिएको आईटम गीतमा मोनिकाको जवानीलाई मझैले पर्दामा उतार्न खोजिएको छ ।

राजेश पायल राई र अप्सरा घिमिरेले आवाज भरेको यो गीतमा वसन्त सापकोटाले संगीत भरेका छन् । गौतम क्रियशनको व्यानरमा तयार भएको यो चलचित्रलाई एल.एन गौतमले निर्देशन गरेका हुन् । चलचित्रका गीत, पटकथा र सम्वाद शंकर अधिकारी घायलले लेखेका हुन् ।

चलचित्रमा आयुष रिजाल, आशा भुषाल, युनिश ढुंगाना, स्मिता थपलिया, मोहन श्रेष्ठ, उमेश खड्का लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई कुमार वोगटी र चन्दा बिडारीले निर्माण गरेका हुन् । हेर न हेर चुहीयो जवानी वोलको यो गीतमा मोनिका दाहालले खुलेरै अंगप्रदर्शन गरेकी छिन् ।

बिकिनीको प्रचारमा लली (फोटो फिचरसहित)





चर्चित फेसन म्यागेजिन भगकी कभर गर्ल तथा ग्लामर मोडेल रोबिन लली बेलायतको प्रसिद्ध भित्री वस्त्रको ब्राण्ड बक्स एभिन्यु की प्रचार दुत बनेकी छिन् । अस्ट्रेलियाकी २३ वर्षीया ललीले उक्त ब्राण्डका नयाँ बिकिनीको प्रचारका लागि हालै निकै कामोत्तेजक पोज दिएकी छिन् ।
बेलायतकी रियालिटी शो स्टार ओला जोर्डनलाई विस्थापित गर्दै उनी बक्स एभिन्युमा प्रवेश गर्न सफल भइन् । कामुक जिउडाल भएका विश्वका नामुद महिलाका लागि आजकल रोल मोडेल बन्न सफल भएकी लली थुपै्र म्यागेजिनमा छाइसकेकी छिन् ।
बेलायती बक्स एभिन्यु ब्राण्डका नयाँ उत्पादनको रुपमा रहेका र ललीले विज्ञापन गरेका यी ब्रा को मुल्य ३० पाउण्ड र पेन्टीको मुल्य १६ पाउण्ड सम्म पर्ने बताइएको छ ।




प्रहरी ब्यारेकमा उडुसको दादागिरी



अपराधीहरूबाट समाजको सुरक्षा गर्न खटिने प्रहरी उडुसबाट ‘असुरक्षित’ बनेका छन् । उपत्यकाका ब्यारेकमा उडुस–आतंकले प्रहरीको निदहराम गरेको छ ।

विशेषगरी तल्लो दर्जाका प्रहरी उडुस आतंकबाट पीडित भएका हुन् । पटक–पटक औषधि हाल्दासमेत नमरेकाले गर्मी मौसमभरि उडुसको टोकाइ सहनुपरेको ती प्रहरी बताउँछन् । उपत्यकाका सबै प्रहरी ब्यारेक उडुसपीडित भए पनि यो समस्याबाट सबैभन्दा धेरै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी आतंकित छन् । जीर्ण ब्यारेक र अस्तव्यस्त वातावरणका कारण उडुसबाट प्रहरी परिसर काठमाडौंका प्रहरी तुलनात्मक रूपमा धेरै पीडित हुनुपरेको हो ।
गोदामझँ लाग्ने परिसरको ब्यारेक क्षमता ३० जनाको भए पनि अहिले ६० जनाभन्दा धेरै बस्ने गरेका छन् । ब्यारेकमा जुनियर अफिसर सई तहका ३ र असई तहका ४ जना सुत्ने गर्छन् भने बाँकी सबै हवल्दार र प्रहरी जवान सुत्छन् । ब्यारकेमा सुत्ने एक प्रहरी जवानका शब्दमा राति उडुस जुलुस लिएर निस्कन्छन् । उनले भने, ‘सुरु–सुरुमा त यहाँको उडुस देखेर आङ सिरिंग हुन्थ्यो, तर अब त बानी पर्‍यो ।’ ब्यारेकको भित्ताभरि उडुस मारेको दाग देखाउँदै अर्का ती जवानले भने, ‘कतिको त भित्ताभरि छाप्पिएर आएका उडुस मार्दै रात बित्ने गर्छ ।’

चार वर्षदेखि ब्यारेकमा बस्दै आएका अर्का एक प्रहरी जवानका अनुसार दिनभरिको थकानका कारण कति प्रहरी त टोकाइ सहेरै निदाउँछन् । उनले भने, ‘थकानका कारण निद्रा लाग्छ, कहाँ उडुस मारेर बस्ने ? शरीरै छाडेर सुतेपछि ढाडिन्छन्, जान्छन् ।’ अर्का एक सईले झ्यालको पुरानो काठको खापा देखाउँदै भने, ‘१० बजेपछि खापाका प्वाल र भित्ताबाट पुच्छर उम्रिएका उडुस निस्कने गर्छन् ।’
ब्यारेकको छिँडीमा प्रहरी जवान तथा हवल्दारका लागि खाना पकाउने भान्छाबाट निस्किएको धुवाँको मुस्लो सिधै माथिल्लो तल्लामा पुग्छ । ‘धुवाँकै कारण पनि अरू ठाउँमा भन्दा यहाँ धेरै उडुस फैलिएको हुन सक्छ,’ एक जवानले सौर्यसँग भने ।
परिसरकै माथिल्लो तल्लामा बनाइएको महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको ब्यारेक पनि उडुस आतंकबाट मुक्त हुन सकेको छैन । प्रत्येक रात १२ देखि १४ जना सुत्ने गरेको जानकारी दिँदै महाशाखाका एक असईले भने, ‘उडुस आतंक यहाँ पनि छ तर परिसरको ब्यारेकमा जस्तो भने छैन ।’
संरचनाका आधारमा महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रहरी ब्यारेक तुलनात्मक रूपमा सुविधासम्पन्न देखिए पनि उडुस आतंकका कारण त्यहाँका प्रहरी आजित बनेका छन् । पालैपलो गरी सुत्नुपर्ने बाध्यता सुनाउँदै महाशाखाका एक प्रहरी जवानले भने, ‘यो उडुस भन्ने जन्तु यस्तो ज्याद्रो हुँदो रै’छ , जति औषधि हाले पनि नमर्ने ।’
ब्यारकेमा तीन सय ५० भन्दा धेरै प्रहरी कर्मचारी बस्ने गर्छन् । तीमध्ये सबैभन्दा धेरै हवल्दार र जवान तहका छन् । उडुसको टोकाइबाट पीडित हुनेको संख्या पनि उनीहरूकै धेरै छ । ब्यारेकका अर्का एक प्रहरी जवानले भने, ‘अधिकृत तहका प्रहरी अधिकांशको काठमाडौंमा घर भएकाले राति सुत्न उनीहरू घरै जान्छन्, राति ड्युटी हुनेहरूका लागि पनि कार्यालयमै सुत्ने व्यवस्था छ, त्यसैले ब्यारेकभित्र हुने उडुस आतंक उनीहरूले भोग्नुपर्दैन ।’
महाशाखाका एसएसपी लब विष्टले महाशाखाको ब्यारेकमा उडुस नभएको दाबी गरे । उनका अनुसार गर्मी महिनामा फाट्टफुट्ट देखिए पनि औषधि हालेपछि समस्या समाधान हुने गरेको छ । उनले भने, ‘महाशाखाको ब्यारेकमा उडुसको समस्या छैन, भएका पनि औषधिले ठीक पारिसक्यो ।’
प्रहरी परिसर काठमाडौंका एसएसपी जयबहादुर चन्दले उडुस तथा लामखुट्टेका कारण तल्लो तहका प्रहरी कर्मचारीले दु:ख पाएको स्विकार्दै मातहतका सबै निकायमा उडुस र लामखुट्टे नियन्त्रण गर्ने अभियान नै चलाएको जानकारी दिए । उनका अनुसार मातहतका सबै प्रहरी ब्यारेक अहिले रंगरोगन गरिनुका साथै चर्किएका भित्ता टाल्ने अभियान सुरु गरिएको छ । चन्दले भने, ‘काठमाडौंका प्रहरी १८ घन्टा ड्युटीमा खटिन्छन्, उनीहरू राति सुत्न पाएनन् भने ‘पर्फर्मेन्स’ मै असर पर्छ । त्यसैले पछिल्लोपटक हामीले उडुस तथा लामखुट्टे नियन्त्रण गर्ने अभियान नै चलाएका हौँ ।’

सगरमाथामा हनिमुन दिल्लीमा सुहागरात



-मनोज गजुरेल
(सिंगो मञ्च राता ध्वजापतकाद्वारा सजाइएको छ । दायाँतिर वाद्यवादक बसेका छन् भने बायाँ कुनामा ‘ग्रिनरुम’ बनाइएको छ । ग्रिनरुममा कलाकार अम्रेड ‘अर्कास’, अर्कासपत्नी ‘इर्जना’, अम्रेड ‘इना’, इनापति ‘अंकर’, अम्रेड ‘अर्चन्ड’, अर्चन्डपत्नी ‘इता’ तथा सूत्रधार ‘अनोज’ बसिरहेका छन् । वाद्यवादकले संगीत सुरु गरेपछि ‘अर्कास’ गीत गाउँदै मञ्चमा प्रवेश गर्छन् ।)

अर्कास : हिजो भागेदेखि आज बल्लबल्ल भेट भो, दर्शन नमस्ते, हो… दर्शन नमस्ते !

सूत्रधार : कहाँ थियौ भन तिमी, रंगमञ्च उठेपछि आयौ, समयले इमान लुटेपछि आयौ !

अर्कास : सगरमाथामा हनिमुन, दिल्लीमें सुहागरात, मस्तमें कटरही रास्ते ।

सूत्रधार : जा जा मिलजा गले, हँस्ते हँस्ते, लाल सलाम, नमस्ते !

अर्कास : लाल सलाम सुकेर कालो भयो, आज मेरो भोगीको चाल भयो, क्यारौँ मायालु ?

सूत्रधार : किन त्यसरी विनाअर्थले माया मार्‍यौ, माइलीको दुनियाँलाई एक्लै पार्‍यौ ?

अर्कास : तिमीलाई रुवाउने मेरो धोको हैन, यस्तै पर्‍यो जिन्दगीमा, यिनलाई माया मार्न सकिनँ ।

सूत्रधार : माइली रुँदै लाजिम्पाट पाखैमा, दुधे बालक बोकेर काखैमा, भन्नुनभाको– बाबु, घरमा खबर नगरी तिमी कहाँ गाको ?

अर्कास : चिसो चिसो हावामा, त्यसै मन बरालियो, के भो त्यो डाँडाकाँडामा यो मन ‘इना’तिरै अल्झियो । झ्याँगबाट हेरेको तिनीले, अझै आउँछ झझल्को †

सूत्रधार : जसो गर जे भन जतासुकै लैजाउ कुरालाई, त्यो मन त तिम्रो बेहोसी हो ।

अर्कास : बेहोसपछि त होसमा आउँदा क्या दामी भो, यहाँ उडाउने म, उड्नेको’नि क्या बदनामी भो । (अचानक बन्दुक पड्केको आवाज आउँछ, सबैजना धुँवामा हराउँछन् † एकछिनपछि इनापति अंकर हातमा लाठो लिएर देखापर्छन् †)

अंकर : मेरो माल मलाई फर्काइदे बाबु, तेरो ज्यान जोगाउनु छ भने, जोरी नै खोज्छस् लौ भने, देख्लास् आफ्नो बाउको बिहे खुरुक्क माल दिएर जा †

इना : सरर पानी घट्टामा, म त प्यारा आउँदा नि आउँदिन– कोही खोज है मेरो सट्टामा !

(अचानक जुताको टकटक आवाजसँगै अम्रेड अर्चन्डको प्रवेश हुन्छ ! अर्कास अलि पछाडि सर्छन् !)

अर्चन्ड : जेठी पहिले छोडेकै थियौ, माइली पनि खोजिदिएकै थियौँ, दुइटीले मन नमानेपछि, बाबुको बिँडो नथामेपछि, मनमा पिर त पर्ने नै भयो, यो मन त्यसै मर्ने नै भयो… हा हा हा †

अर्कास : चोट के हो व्यथा के हो, मजस्तो घाइतेलाई सोध, मिलन के हो, खुसी के हो ? मसँग सोध्दै नसोध ।

सूत्रधार : मनको कुरालाई बाँधी नराख– डल्लो परिजाला, प्याट्ट फुटाइदेऊ !

अर्कास : भूल गरेछ दैवले पनि, आकासको चरालाई सुनको पिँजडामा थुनेर ।

सूत्रधार : मन त हाम्रो बरिलै हो छाडा साँढेझैँ, बाँध्नुपर्छ बरिलै दाम्लाले बाँधेझैँ ।

अर्कास : दाम्लाले बाँध्दा भएन, डोकोले छोप्दा भएन, जाँतोले पिँध्दा भएन, फुक्यो भोटे कुकुर…। (अकास्मात आफ्नी पत्नी ‘इर्जना’को प्रवेश भएकाले अर्कास कुनातिर लाग्छन्, इर्जना राताराता आँखा पार्दै गीत गाउँछिन्)

इर्जना : गर्नु गर्याै बलराम, पाडो ताकेर, दुनियाँलाई हँसाएर, आफन्तको नाकै भाँचेर ।

अर्कास : मैले नाक छोडी आएँ, हिउँको तरेलीमा, कहाँ रोजौँ कहाँ खोजौँ कसको घडेरीमा ।

इर्जना : डाँडाभाँटा कारबाहीले, तिम्रै गीत गाउँछ, जन–अदालतले पनि तिम्लाई बोलाउँछ ।

अर्कास : त्यही भएर म हराको, त्यही भएर म हराको, त्यही भएर म हराको…। (एक्कासी चट्याङ पर्छ, अर्कासकी आमा ‘इता’ सुँकसुँकाउँदै मञ्चमा

प्रवेश गर्छिन्)

इता : पापा कहेते थे बडा नाम करेगा, बेटा हमारा बडा काम करेगा, मगर ओह तो, दाहाल हम तो– हे मेरी मुस्किल हें कहाँ ?

अर्कास : हमे उनसे प्यार कितना यह हम नही जानते, मगर जि नही सकती, दाहालके विना ! (इनापति अंकर इनाको हात समाउन खोज्छन्)

अंकर : सिउँदो तिम्रो अरूकै हातबाट रंग्याऊ तर अन्तिमपल्ट भेट्न आऊ ।

इना : नाइँनाइँ फकाउनु पर्दैन, वैद्यले सुनेर के भन्लान !

अंकर : साँचो प्रीति लाएकै थिएँ, क्रान्तिकारी जोवन दिएकै थिएँ !

इना : क्रान्तिको बन्दुक बोक्ने बलिया तिम्रा पाखुरा, मायाको लन्चर उचाल्ने, अर्कासका झन् ठूला पाखुरा !

अंकर : मैले बा–आमा त्यागेर, ल्याएको मायाले धोका दिई, रूपकी त साह्रै राम्री थिई, मनकी त साह्रै कुरूप रहिछे !

इना : वैद्यपथले बिगार्‍यो तिमीलाई, प्रचण्डपथले पछ्यायो हामीलाई, लेफ्ट राइट, लेफ्ट राइट ।

अंकर : मन थिएन जोगी हुनलाई, हात हेराउँदा वैद्यबाले राम्रै हुन्छ भन्थे भन्नलाई ! (इनापति मलिनो अनुहार लिएर नेपथ्यतिर लाग्छन्, त्यसैबेला उबिन गन्धर्व सारंगी बजाउँदै मञ्चमा प्रवेश गर्छन् )

उबिन : ए बाबाले सोध्लान् नि खै छोरा भन्लान् ?

अर्कास : दाम सकिए’सी आउँछ रे भन्दिऐ ।

उबिन : आमाले सोध्लिन् नि खै मोरा भन्लिन् ?

अर्कास : नातिनी ल्याउँछ रे भन्दिऐ ।

उबिन : प्रियाले सोध्लिन्’नि खै खसम भन्लिन् ?

अर्कास : कसम टुट्यो भन्दिए ।

उबिन : छोराले सोध्लान्’नि खै बाबु भन्लान् ?

अर्कास : बाउको बिहे भैगयो भन्दिऐ ।

उबिन : पार्टीले सोध्ला’नि खै कमरेड भन्ला ?

अर्कास : क्रान्ति आधा भयो भन्दिए ।

उबिन : हे, बरै !

सूत्रधार : वीरताको चिनो वीरको सन्तान, सहिदको रगत, कामरेडको निसानी, अब कसको हातले लेख्ने हो, क्रान्तिकारिताको कालो कहानी ?

अर्कास : अरू कालो रेलको धुवाँले, हामी कालो रातो–राम्रो–गुलियो मन पराउनाले ।

इना : काले भनी नगर हेलाँ, कारबाहीको पर्लाउनी फेला !

सूत्रधार : डल्ली मगर्नी हौ डल्ली मगर्नी, ख्याल क्रान्ति गरिनौँ हौ पिरिम् पर्‍यासी ।

अर्चन्ड : छोरा मलाई भागी भागी नसताऊ, कानमा आई सुटुक्क बताऊ, तिम्लाई बाबाको माया कति लाग्छ रे ?

अर्कास : एकादेशमा एउटा बाबा थियो, बाबाको एउटा छोरो थियो, छोरो साह्रै चञ्चले थियो, छोरो अति ‘मनचले’ थियो, एकदिन बाबाको नाकमा गोबर दल्यो रे…! (यति भनेर अर्कास भुइँको गोबर बाबुको अनुहारमा दलेर नेपथ्यतिर भाग्छन् ! अर्चन्ड पनि उनलाई लखेट्दै पछीपछी दगुर्छन् ! नेपथ्यमा उनीहरूको आवाज आइरहेको हुन्छ !)

अर्चन्ड : मेरो छोरा !

अर्कास : मेरो बाबा !

अर्चन्ड : मेरो हावा !

(पर्दा बन्द हुन्छ !)

(शुक्रबारको सौर्य दैनिकबाट)

बिपाशालाई पछारिन् सन्नीले, आखिर सन्नी ‘पोर्न स्टार’ न परिन् ।



अहिले केही सुस्ताएकी भए पनि विपाशा बसु बलिउडकी स्थापित अभिनेत्री हुन् । कोही नवआगन्तुकले उनलाई पछि पारेको सुन्नुभयो भने तपाईंलाई आश्चर्य लाग्न सक्छ । जिस्म–२ बाट बलिउड प्रवेश गरेकी सन्नी लियोनले बिपाशालाई उछिनिन् भन्ने सुनेर धेरै चकित परेका छन् ।
जिस्म–२ का निर्माता डिनो मोरियाले बिपाशाभन्दा सन्नीलाई प्राथमिकता दिएपछि बलिउडमा सन्नी अघि बढेको चर्चा चल्न थालेको हो । एउटा कार्यक्रमको ‘रेपिड फायर’ राउन्डमा डिनोलाई प्रश्नको ओहिरो लागेको थियो । त्यतिकैमा ‘बिपाशा र सन्नीमध्ये कसलाई छान्नुहुन्छ ?’ भन्ने प्रश्न सोधिएको थियो । प्रश्न झर्न नपाउँदै डिनोले बिपाशाभन्दा सन्नी ‘हट’ भएको बताए । ग्ल्यामरस छवि बेचेर बलिउडमा ‘स्पेस’ बनाएकी बिपाशा सन्नीसामु के टिक्थिन् र ? आखिर सन्नी ‘पोर्न स्टार’ न परिन् ।

प्रेमपत्रले कुटाइ खुवायो: -नयनराज पाण्डे, साहित्यकार



म अझै अलमलमा छु, मेरो पहिलो प्रेम एकतर्फी थियो कि दुईतर्फी । उनीप्रतिको मेरो प्रेम व्यक्त हुन पाएन । तर, सपनामा मैले धेरैपटक उनीसित प्रेमका गन्थन गरेँ । विपनामा चाहिँ म उनको अगाडि बोल्नै डराउँथेँ । बोल्न खोज्यो कि ओठ–मुख सुकिहाल्थ्यो । बोल्न खोजेका कुरा भुसुक्कै बिर्सन्थेँ ।
तर, मेरो पहिलो प्रेम हेराहेर र अलिकति मुस्कराउनेसिवाय फिटिक्कै अघि बढेन । उनी र म एउटै स्कुलमा पढ्थ्यौँ । मभन्दा एक कक्षा जुनियर थिइन् उनी । आठ कक्षामा पढ्थेँ त्यतिबेला । मेरो उमेर १४ वर्षको थियो । त्यो बेलाको उमेरकै प्रभाव त होला नि । स्कुलको पछाडितिरको सानो चौरमा भलिबल खेल भइरहेको थियो । हाम्रो कक्षाकोठा माथि थियो । हामी केही विद्यार्थीले कौसीमै बसेर भलिबल हेरिरहेका थियौँ । उनको कक्षाकोठा त तल थियो । तर, भलिबल हेर्न उनी पनि माथि आएकी रहिछन् । त्यही आँखा जुधेको जस्तो भयो । उनी हाँसिरहेकी थिइन् मतिर हेरेर । बस्, त्यही क्षण मभित्र प्रेमको सानोतिनो आगो दन्किहाल्यो । सिनेमा खुब हेर्थेँ म । सिनेमामा प्रेम त्यसरी नै पहिलो हेराइमा भएको देखाइन्थ्यो । त्यसको असर पनि होला । मैले उनको त्यही हेराइलाई प्रेम भन्ठानेँ ।
त्यतिबेला उनलाई देख्दा स्वर्गकी परीलाई देखेको अनुभूति हुन्थ्यो । मेरो हालसालै प्रकाशित उपन्यास ‘लू’ मा मैले उनको सुन्दरताको बयान गरेको छु । वास्तवमा ‘लू’ की नायिका ‘नुसरत’को सुन्दरताको बयान गर्दा मैले उनैलाई सम्झिएको हुँ । उनका आँखा नुसरतका जस्तै थिए । बदामी आँखा । अलिअलि निलोपन भएको । टाढैबाट पनि उनको आँखा देखिँदा उनी हाँसेकी छिन् कि रिसाएकी छिन् भन्ने थाहा हुन्थ्यो । मलाई लाग्छ, मेरो उनीप्रतिको प्रेमभाव उनको त्यो मादक आँखाकै कारण पलाएको हो । त्यस्तो सम्मोहक आँखा त त्यसपछि मैले आजसम्म पनि देखेको छैन । लाग्थ्यो, उनको मनमा पनि मेरै जस्तो भावना छ । उनी पनि मलाई कैलेकाहीँ निक्कैबेर हेर्थिन् । हेराइमा माया नै छचल्किएको जस्तो लाग्थ्यो । त्यस्तो बेलामा मेरो मुटु बेपत्तासित उफ्रन्थ्यो, छाती नै छेडेर निस्केला किजस्तो ।
कतिसमय उनीप्रतिको प्रेम लुकाएर राख्नु भन्ने लाग्यो । एकपटक आँट गरेँ । एउटा साथीले प्रेम भन्ने कुरा प्रकट गर्नै पर्छ भनेर उक्सायो । हो जस्तो लाग्यो । उसैले प्रेमपत्र लेख्न सिकायो । मैले उसले जसोजसो भन्यो, उसैउसै लेखेर एउटा सानदार प्रेमपत्र तयार गरेँ, केही सायरीहरू पनि राखेर । एकदुई दिन प्रेमपत्र खल्तीमा राखेर हिँडे । तर, उनको अगाडि पर्‍यो कि हातखुट्टा काम्न थालिहाल्थे । प्रेमपत्र दिनै सकिनँ । साथीले हिम्मत देखायो । ‘ल्या, तेरो प्रेमपत्र मै लगेर दिन्छु’ भन्यो । मैले पत्याएँ । स्कुलमा हाफटाइमको मौकामा ऊ मेरो प्रेमपत्र उनलाई दिन हिँड्यो । तर, बीच बाटोमा पुगेपछि ऊ मभन्दा पनि नर्भस भयो । अनि उनलाई दिनपर्ने प्रेमपत्र खुरुक्क शिक्षकको हातमा राखिदियो । कुरो घरसम्म आइपुग्यो । बुबाबाट चुटाइ खाएपछि प्रेमको भूत ओर्लियो । सायद स्कुल पढ्दा ताका नै उनको अरूसितै बिहे पनि भै’दियो ।
अहिले आएर म आफ्नो प्रेमको विश्लेषण गर्छु । वास्तवमा त्यो प्रेम थिएन । एउटा आकर्षण थियो । उमेरले उत्पन्न गरेको प्रभाव तर आज पनि जबजब पहिलो प्रेमको कुरा हुन्छ । म उनलाई सम्झन्छु । उनको त्यो बदामी र मोहक आँखालाई सम्झन्छु र सोच्छु, अचेल ती आँखा हाँस्छन् कि हाँस्दैनन् । किनभने अचेल सुन्छु, कताकता, उनको लोग्नेले अर्की ल्याएको छ रे † मन दुख्छ । उनको हाँस्ने आँखाबाट आँसु बगेको छजस्तो लाग्छ ।

खाल्डाको विरोधमा गहना नांगिएपछि (फोटोहरुसहित)





बलिउडमा नांगिने तरुनीहरुको सूचिमा फेरी अर्को नाम थपिएको छ । फिल्म दुनियामा ठाउँ बनाउने प्रयास गरिरहेकी मोडेल गहना वशिष्ठले आफ्नो नग्न तस्वीर आफै सार्वजनिक गरेर सबैलाई आश्चर्यमा पारेकी छिन् ।

सडकमा भएका खाल्डाको विरोधमा भन्दै उनी नांगिएकी हुन् । उनले भारतीय झण्डाले गुप्तांग तथा स्तन ढाकेर समेत केही पोज दिएकी छिन् ।

सडकमा रहेका खाल्डाखुल्डी पुरेर सडक मर्मत गर्न सम्बन्धित पक्षले चासो नदेखाएको र यसले गर्दा सर्वसाधारणले सडक यात्राका क्रममा दुख पाउनुपरको भन्दै त्यसैको विरोधमा आफुले लुगा फुकालेको उनको भनाइ छ ।

यसैबीच अभिनेत्री गहनाले आफ्नो नांगो सरीर ढाक्न देशको झण्डा प्रयोग गरेर झण्डाको अपमान गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गर्ने सम्भावना रहेको खबर पनि सार्वजनिक भएको छ ।

देशको भण्डाको बेइज्जती गरेको भन्दै उनीमाथि मुम्बइमा कुटपिट समेत भएको छ ।



सेक्स अनुभव छैन: सन्ध्या कुसुम लुइँटेल (फोटो सहित)




जन्म : २०४७ फागुन ११, दलखु–७, ओखलढुंगा
शिक्षा : बीबीएस तेस्रो वर्ष
प्रशिक्षण : नृत्य, अभिनय, मोडलिङ
लक्ष्य : सफल कलाकार बन्ने
रुचि : पत्रपत्रिका पढ्नु, घुम्नु, म्युजिक सुन्नु, पौडी खेल्नु
मनपर्ने पहिरन : हाफ पाइन्ट, कुर्तासलवार, सारी, वानपिस
मोबाइल सेट : नोकिया
ल्यापटप : एचपी
ग्ल्यामरबारेको धारणा : व्यक्तिगत कला
सेक्स : प्रकृतिको मीठो उपहार
सेक्स अनुभव : छैन
प्रेम : जीवन हो
ड्रिम ब्वाय : जागिर भएको, शिक्षित होस्, मनको कुरा बुझोस् ।



पुरुष-पुरुषवीचको सेक्स कस्तो होला ?(फोटो फिचरसहित)


 

नेपालमा समलिङी प्रेमलाई आधार वनाएर सिनेमा निक्कै कम मात्र वनेका छन् । यस्ता खालका सिनेमा वनाउने प्रयास पनि कसैले गरेको पाईदैन । तर यसभन्दा अघि ‘द लास्ट किस’ नामक सिनेमा वनाएका बीबी फुयालले चलचित्र ‘लभ यु म्यान’को निर्देशन गरेका छन् ।

चलचित्र ‘लभ यु म्यान’ को निर्माण युवराज खत्री र दिनेश महतले गरेका हुन् । चलचित्रमा राज आर्यन, प्रनिशा सिलवाल र सुरेश चौधरी को अभिनय रहेको छ । चलचित्र ‘लभ यु म्यान’मा केटा-केटावीचको लभ र सेक्सलाई देखाउन खोजिएको निर्देशक फुयालले वताए । चलचित्र ‘द लास्ट किस’मा हट दृश्य राखेर चर्चित वनेका फुयालले यो सिनेमामा झनै सेक्सलाई विकाउन खोजेका छन् । ’लास्ट किसमा त केही देखाउन नै पाएको थिइन । यसमा त्यो भन्दा पनि वढि सिन राखिएको छ,’ फुयालले भने ।



रेखा थापाको मिनिस्कर्ट रहस्य



-चिरञ्जीवी पौडेल

एक दिन सुटिङमा जानेबेला रेखा थापा आफ्नो मिनिस्कर्ट खोज्दै थिइन् । नभेटेपछि श्रीमान् छवि ओझालाई सोधिन्, ‘डयाडी, (रेखा आफ्नो श्रीमान्लाई डयाडी भन्छिन्) तपाईंले मेरो गुलाबी कलरको मिनिस्कर्ट देख्नुभयो ?’

छवी : ए, त्यो त मैले धोएर थन्क्याइदिएको छु ।

रेखा : कहाँ छ त ?

छवि : ऊ त्यो सलाइको बट्टाभित्र !

आफ्नो नयाँ फिल्म ‘सालीको पोइ’ को प्रिमियर हेर्न हल गएकी रेखालाई बेस्सरी पिसाबले चाप्यो । हाफ टाइम हुनासाथ उनी दौडिँदै शौचालयभित्र छिरिन् । तर, त्यो परेछ पुरुष शौचालय । आफ्नो पछिपछि धेरै पुरुषको भिड लागिसकेको उनले मेसो पाइनन् । हतार–हतार पिसाब गर्न बस्न खोज्दा टाइट मिनिस्कर्टले दिएन । मिनिस्कर्टको पछाडिपट्टि फस्नर थियो । पछाडि हात लगेर फस्नर अलिकति उघारिन् र फेरि बस्न खोजिन् । तर, अझै भएन । फेरि फस्नर अरू धेरै उघारिन् र बस्न खोजिन् । यसपालि पनि सकिनन् । आखिर पूरै फस्नर उघारिन् र बस्न खाजिन् । यति गर्दा पनि भएन । यत्तिकैमा पछाडिबाट एक सज्जनले उनलाई जुरुक्क बोके र खुट्टा फट्याइदिँदै भने– लौ पिसाब फेर्नुस् । अत्तालिएकी रेखाले पिसाब गरिसकेर पछाडिको मान्छेलाई हेर्दै भनिन्, ‘तपाईं को हँ ? नचिनेकी केटीलाई यसरी बोकेर पिसाब फेराउन लाज लाग्दैन ।’

सज्जनले विनम्र हुँदै भने, ‘तपाईंले मेरो पाइन्टको फस्नर खोलिदिएर सहयोग गरेपछि मैले यति गर्न केको लाज ?’

छवि ओझा आफ्नी हिरोइन श्रीमतीका लागि मिनिस्कर्ट सिलाइदिन टेलरकहाँ पुगे । उनले रुमाल जत्रो कपडा टेलरवालालाई दिँदै भने– दुईवटा मिनिस्कर्ट सिलाइदिनु है ?

टेलर : तर, यत्रो कपडा…

छवि : (कुरा काट्दै) बाँकी रहेको कपडा तपाईंलाई नै भो ।

रेखा थापालाई एकजना फ्यानले विदेशबाट साइनिङ अन्डरवेयर (चम्किने कट्टु) उपहार पठाइदिएका थिए । अमेरिकाबाट पठाइदिएको भनेपछि त्यो लर्तरो कट्टु थिएन । प्राय: हलिउड सेलिब्रिटीले लाउने त्यो कट्टु यति चम्किलो थियो कि धेरै बेरसम्म हेर्‍यो भने जो कोही पनि त्यसको प्रकाश धान्न नसकेर बेहोस हुनसक्थ्यो । रेखालाई कट्टु साह्रै मनपर्‍यो तर आखिर पर्‍यो कट्टु । अरूलाई कसरी देखाउने भनेर समस्या पर्‍यो उनलाई । तर, उपाय सुझ्यो । राति साइनिङ अन्डरवेयर लगाएरै सुतेकी रेखा भोलिपल्ट बिहानै आफ्नो सबैभन्दा खुकुलो मिनिस्कर्ट भिरेर सुटिङमा हिँडिन् । उनले सुटिङमा कुनै जुक्ति निकालेर अन्डरवेयर देखाउने विचार गरिन् ।

नभन्दै एक दिन ‘मान्छेभन्दा भुँडी ठूलो’ नामक फिल्मको सुटिङमा उनले रूख चढ्नुपर्ने दृश्य थियो । गाउँले केटीको रोल भए पनि रेखाले मिनिस्कर्ट नै लगाएर रूख चढ्ने अडान लिइन् किनकि उनलाई साइनिङ अन्डरवेयर जो देखाउनु थियो ।

निर्देशकको के जोर चल्थ्यो, उनले चोली र मिनिस्कर्ट लगाएर रूख चढ्न रेखालाई अनुमति दिए । यता क्यामराम्यान मुन्तिरबाट क्यामेरा सोझ्याउँदै थिए । रूखमा अलि माथि पुगेपछि रेखाले नियतवश आफ्ना दुई खुट्टा अलिकति फट्याइदिइन् । रूखमुनि रहेका क्यामराम्यानले दुईचोटि वाह, वाह भने र त्यहीँ बेहोस भए ।

के भएछ भनेर निर्देशक उनको ठाउँमा आएर माथि हेरे । उनलाई पनि रेखाले खुट्टा फट्याएर देखाइन् । निर्देशक पनि धेरै बेर टिक्न सकेनन् र वाह ! वाह !! भन्दै भुक्लुक्क भए । एवं रितले सुटिङ युनिटका सबैजना पालैपालो वाह ! वाह !! भन्दै त्यहीँ ढले । अन्तत: त्यस दिन सुटिङ नै हुन सकेन ।

यता, रेखा आफ्नो साइनिङ अन्डरवेयरको करामत देखाउन पाएर गदगद हुँदै घर फर्किइन् । घर आउनासाथ उनले श्रीमान् छवि ओझालाई बेलिबिस्तार लगाइन््, साइनिङ अन्डरवेयरको चमत्कारको । तर, छवि त टाउको समातेर रुन पो थाले । एकछिनमा फुलिएपछि उनले भने, ‘म बिहान उठ्दा तिम्रो साइनिङ अन्डरवेयर त मैले लगाएर हिँडेको थिएँ ।’

छविले रेखाको मिनिस्कर्ट धोएर छतमा सुकाएका थिए तर उठाउन जाँदा मिनिस्कर्ट त भँगेराले टिपेर उडिरहेको देखे । हत्तेरी भन्दै उनले ओर्लेर रेखालाई भँगेराले मिनिस्कर्ट चोरेको सुनाए । रेखाले निर्धक्क हुँदै भनिन्, ‘ढुक्क हुनुस्, डयाडी † त्यसले मिनिस्कर्ट फिर्ता ल्याइदिन्छ ।’

नभन्दै भोलिपल्ट त मिनिस्कर्ट छतमा ल्याएर मिल्काइदिएको रहेछ भँगेराले । उठाउन खोज्दा छविले मिनिस्कर्टसँगै एउटा सानो चिठ्ठी देखे । त्यसमा लेखिएको थियो, ‘साह्रै टाइट भयो, त्यसैले फिर्ता ल्याइदिएँ ।

पत्रिकाहरूले साह्रै खेदो गरे भनेर एक दिन रेखाले आयन्दा मिनिस्कर्ट नलाउने निधो गरिन् । उनले यो कुरा श्रीमान्लाई सुनाइन् । ‘डयाडी ! म अबदेखि मिनिस्कर्ट लाउँदिन, पत्रिकाहरूले साह्रै खेदे ।’

छवि गदगद भए उनको कुरा सुनेर । भने, ‘मैले जुन कुरा वर्षौंदेखि भन्न चाहेर पनि भन्न सकेको थिइनँ । आज तिमी आफैँले भन्यौ । यो मेरो सबैभन्दा खुसीको दिन हो ।’ छवि भावुक भएर रुन थाले ।

तर, रेखाले भनिन्, ‘त्यति धेरै खुसी हुनुपर्दैन, डयाडी । मैले मिनिस्कर्ट लाउँदिनँ मात्र भनेकी हुँ, त्यसको ठाउँमा अर्थोक लाउँछु त भनेकी छैन नि †’

छवि फेरि रुन लागे ।

रेखा थापा फिल्मको सुटिङमा थिइन् । भिलेनलाई उनले किक हानेर ढाल्नुपर्ने दृश्य थियो । रेखाले मिनिस्कर्ट लगाएरै किक हान्न चाहिन् । दुवै जना तयार भए । निर्देशकले एक्सन भन्दै खुट्टा उज्याएर भिलेनलाई बजाउन रेखालाई इसारा गरे । रेखाले दायाँ खुट्टा उचालिन् तर मिनिस्कर्ट निकै टाइट भएकाले खुट्टा धेरै माथि उठेन । खुट्टा टेकिन् र फेरि अर्को खुट्टाले प्रयास गरिन् । यसपटक पनि उनको खुट्टा भिलेनको घुँडाभन्दा माथि पुग्न सकेन । उनले अलि बल लगाइन् । ला…, मिनिस्कर्ट नै ध्यार्र गर्‍यो । सुटिङ युनिटका सदस्यहरू मुखामुख गर्न थाले । अर्को मिनिस्कर्टको जोगाड गर्न निर्देशकले सहायकलाई इसारा गरे । तर, रेखाले भने मिनिस्कर्ट बदल्न कुनै चासो देखाइनन् । बरु अलि लजाएजस्तो गरी मुसुक्क हाँस्दै सरी भनिन् । उनी टेक दिन फेरि तयार भइन् र खुट्टा उचालिन् । यसपटक अलि माथि पुर्‍याइन् । तर, मिनिस्कर्टको पछाडि भागमा झन् बेसरी ध्यार्र गर्‍यो । यसपटक भने रेखा पनि लाजले पानी–पानी भइन् । ‘हिजो मासु धेरै खाएकी थिएँ,’ रातो–पिरो अनुहार लगाएर उनले भनिन् । त्यतिबेलासम्म वरिवरि रहेका सबै नाक थुनिरहेका थिए ।

रेखा थापालाई कामको व्यस्तताबाट फुर्सद मिलाएर एक्लै गाउँतिर डुल्न मन लाग्यो । माथि सानो स्लिभलेस टिसर्ट र तल आफ्नो भएसम्मको छोटो मिनिस्कर्ट लगाएर उनी काठमाडौंनजिकैको एउटा गाउँमा पसिन् । आफूलाई कसैले नचिनून् भनेर उनले अनुहारको मेकअप नगरी हिँडेकी थिइन् ।

तर, गाउँ पस्नेबित्तिकै रेखा विपत्तिमा परिन् । गाउँका भूराहरू उनको छोटो लुगालाई औँल्याउँदै कुरीकुरी भन्दै पछि दगुर्न थाले । जति हप्काउँदा पनि नटेरेपछि रेखाले तिनीहरूलाई स–साना ढुंगा टिप्दै हान्न थालिन् । यत्तिकैमा केही गाउँलेले देखे । एउटी अर्धनग्न आइमाईले केटाकेटीहरूलाई ढुंगाले हान्दै गरेको देखेर उनीहरूले बहुलाही भन्ठाने । कसैले प्रहरीमा मोबाइलबाट फोन गरेर बढाईचढाई गर्दै भन्यो एउटी बहुलाही गाउँमा नांगै घुमिरहेकी छ ।

केहीबेरमा पुलिस आयो र ‘नांगी बहुलाही’ लाई एउटा ठूलो कम्बलले घर्लप्प छोपेर गाडीमा हालेर लग्यो । रेखा केही भन्न खोज्दै थिइन् तर मौका पाइनन् । पुलिसचौकीमा लगेपछि भने उनले ठूलै आक्रोश झिकिन् । तिमीहरूले मलाई यहाँ ल्याउने हिम्मत कसरी गर्‍यौ ? म को हुँ, थाहा छ ? म हिरोइन रेखा थापा हुँ, रेखा थापा ।

उनको कुराले प्रहरीहरू पेट मिचिमिची हाँस्न थाले । प्रहरी निरीक्षकले उनलाई पहिले मानसिक अस्पताल लैजान आदेश दिए । मानसिक अस्पतालमा जाँच्ने डाक्टरलाई पनि उनले पटकपटक आफू हिरोइन रेखा थापा भएको बताइन् तर डाक्टरले के पत्याउँथे, बहुलाही नै भन्ठाने । डाक्टरले निधो गरिदिए, उहाँले रेखा थापाको फिल्ममा कुनै डरलाग्दो दृश्य हेरेर उहाँलाई मानसिक दौरा परेको देखिन्छ । सामान्य उपचारले हुँदैन । इलेक्ट्रिक सक नै दिनुपर्छ ।

अन्तत: उनलाई बाँधेर इलेक्ट्रिक सक दिइयो । सकले गर्दा रेखाको मगज साँच्चिकै असन्तुलित भयो । पछि उनी मानसिक अस्पतालबाट भागेर त निस्किन् । तर, उनको मानसिक अवस्था अहिले पनि ठेगानमा आउन नसकेको बताइन्छ ।

(स्मरणीय रहोस्, यही बिमारीले चापेका बेला रेखाले रामनामीलाई लगौँटी बनाएर नाचेकी थिइन् । छविले रेखासित छुट्टिने निर्णय लिनुमा पनि यही बिमारीको कारण रहेको बताइन्छ ।)

(सौर्य दैनिकबाट)

"जस्ट वान क्लिक"बाट फुरुंग इन्दिरा (भिडियो सहित)



गायिका इन्दिरा जोशी यतिखेर निकै उत्साही छिन् । उनले पनि स्वर दिएको एउटा विदेशी गीत अहिले यु–ट्युबमा राखिएको छ । र, त्यसलाई लाइक गर्नेहरू दिन प्रतिदिन बढ्दै छिन् । यही देखेर यी उध्रेको चोली गायिकाको उत्साह बढेको हो ।
श्रीलंकाली गायक इराज विरारत्नेको जस्ट वान क्लिक बोलको हिपहप गीतमा केही अंश नेपाली भाषामा पनि छ । जुन इन्दिराले गाएकी छन् । ‘यु–ट्युबमा राखेको केही सातामै थुप्रै मान्छेले हेरिदिनुभएको छ, यसले मलाई निकै उत्साही बनायो,’ उनले भनिन् । चलचित्रलगायत अरू पनि थुप्रै गीत गाइसकेकी इन्दिराले विदेशी गीतमा स्वर दिन पाउँदाको अनुभव निकै फरक रहेको सुनाइन् ।
इराजको आग्रहबमोजिम आफ्नो भागमा परेको अंश उनले नेपालमै रेकर्ड गराएर पठाएकी रहिछन् । सोही गीतमा जर्मनका टोनी टी र अस्ट्रेलियाका मार्कियाको स्वर पनि रहेको इन्दिराले जानकारी दिइन् । त्यसअघि कहिल्यै अन्तर्राष्ट्रिय गीतमा स्वर नदिएकाले यो गीत रेकर्ड गराउँदा आफूलाई निकै डर लागेको उनले बताइन्, ‘डराई–डराई गाएको गीतको अनुभव पनि अविस्मरणीय नै भयो ।’
पछिल्लो समय गीतको म्युजिक भिडियो पनि यु–ट्युबमा राखेपछि प्रशंसकहरू झन् बढेको अनुभव इन्दिराले गरेकी छन् । भिडियोमा उनले पनि अभिनय गरेकी छन् । भनिन् , ‘श्रीलंकाली गायकको गीत भए पनि नेपाली शब्द नै गाउन पाएकाले अप्ठ्यारो भने महसुस भएन ।’
पछिल्लोचोटि आइटम गीतहरूबाट बढी चर्चा बटुलिरहेकी उनी आफूलाई सेन्टिमेन्टल गीत गाउन मन पर्ने सुनाउँछिन् । केही समयअघि मात्र उनले एल्बम ‘डान्स विथ मी’ बजारमा ल्याएकी छन्


More videos:
http://www.youtube.com/user/thecyberma
http://www.cyberma.com/search/label/Videos 

किरा परेको तरकारी राम्रो !



तपाई बजारमा काउली किन्दै हुनुहुन्छ भने केमा ध्यान दिनुहुन्छ ? पक्कै पनि किरा नभएको र सफा । वनस्पतिविद तीर्थबहादुर श्रेष्ठको बानी भने ठिक्क उल्टो छ । जुन काउलीमा किरा भेटिन्छ त्यही नै उहाँले छान्ने गर्नुभएको छ ।

हरेक विहान घर नजिकै सानेपाचोकमा ओल्टाईपल्टाई गरेर तरकारी किन्ने उहाँले किरा भएकालाई छान्ने गर्नुभएको छ । ‘सफा र राम्रो देखिदैमा त्यो तरकारी स्वस्थ्यवर्द्धक हुँन्छ भन्न सकिदैन,’ उहाँले भन्नुभयो, ‘तरकारी जति सफा र राम्रो देखिन्छ त्यतिनै विषादीयुक्त हुनसक्छ ।’

१०/१२ बर्ष अघि पाँचखालबाट आएको तरकारी नखानु भन्थे रे । त्यतिखेर त्यहाँका किसानले विषादी प्रयोग गर्ने गरेको रहेछन् उहाँले भन्नुभयो । यति सम्म कि बजारमा बच्ने र घरमा प्रयोग गर्ने पनि बेग्ला बेग्लै रोप्ने गरेको चर्चा चलेको  आजको नागरिकमा खबर छ ।

बजारमा धेरै प्रकारका तरकारी पाईने भएपनि काउली छान्दा राम्रो बढी सेतो हुनेमा बढी विषादी प्रयोग भएको हुनसक्ने श्रेष्ठले बताउनुभयो ।

ओलम्पिकको विरोधमा नांगिए महिला (फोटो फिचर र भिडियोसहित)


 

विश्व खेलकुदको महाकुम्भ ओलम्पिक प्रतियोगिता चलिरहेको बेलायतको लण्डनस्थित रंगशाला बाहिर महिला अधिकारकर्मीहरुले नांगिएर विरोध प्रदर्शन गरेका छन् । महिला अधिकारवादी समूह फिमेनका सदस्यहरुले ओलम्पिक कमिटीका सदस्यहरुले क्रुर इस्लामिक शासनको समर्थन गरेको विरोधमा यस्तो विरोध प्रदर्शन गरेका हुन् ।

टावर बि्रज नजिकै भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेर टपलेस महिला प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो । प्रदर्शनकारीहरुले आफ्नो नांगो छातिमा शरिया कानुन चाहिँदैन भन्ने लेखेका थिए ।

प्रदर्शनका क्रममा ४ जना टपलेस महिलालाई पक्राउ गरेपछि सुरक्षाकर्मीहरुले उनीहरुको नांगो छाति छोपिदिएका थिए ।

रक्तपिपासु तथा महिला विरोधी इस्लामिक सासकलाई अन्तराष्ट्रिय ओलम्पिक कमिटीले पनि सहयोग गरेको भन्दै फिमेनका प्रदर्शनकारी महिलाहरुले सोही विरोधमा आफुहरुले इस्लामिक म्याराथनको रुपमा टपलेस प्रदर्शन गरेको बताए ।

प्रदर्शनमा केही महिलाहरुले इस्लामिक पुरुषको पहिरन समेत लगाएका थिए ।








यौनसम्पर्कका लागि सन्नीले प्रमाणपत्र मागेपछि…………



पर्दामा सेक्स सिन उतार्न बलिउड परिपक्व बनिसकेको छ र पर्दामा उतारिएका दृश्य केवल देखाउनका लागि मात्र हुन् भन्ने सबैलाई थाहा छ । तर बलिउडमा आफ्नो पहिलो फिल्ममै सेक्स सिन दिन पुगेकी पोर्न स्टार सन्नी लियोनलाई भने बलिउड फिल्मका सेक्स सिन केवल नाटक मात्र हुन् भन्ने थाहा भएन । उनले मूलधारका फिल्ममा सेक्स सिन दिँदा पनि पोर्न फिल्ममा जस्तै गरी हिरोसँग साँच्चीकै सेक्स गर्नुपर्ने हो की भन्ने सोँचिछन् । त्यसैले होला जिस्म-२ को शुटिङका बेला उनले निकै अनौठो प्रस्ताव गरिन् ।

हालै खुलासा भएको समाचार अनुसार सन्नी लियोनले जिस्म-२ मा अभिनेता रणदिप र अरुणोदय सँग सेक्स सिन दिनुभन्दा अघि ती दुइ हिरोको मेडिकल सर्टिफिकेट माग गरेकी थिइन् । सेक्स दिन दिँदा साँच्चीकै हिरोसँग सेक्स गर्नुपर्ने र त्यसरी सेक्स गर्दा कुनै जोखिम नहोस् र यौन रोग नलागोस् भनेर उनले हिरोहरुको निरोगिताको प्रमाणपत्र माग गरेकी बताइएको छ ।

श्रोतका अनुसार फिल्मको इन्टिमेट दृश्यको छायांकन गर्नुअघि सन्नीले फिल्म निर्देशक पुजा भट्टलाई इमेल गरेर रणदिप र अरुणोदयको निरोगिताको प्रमाणपत्र आफुलाई दिन माग गरेकी थिइन् । उनले आफु निरोगी रहेको मेडिकल सर्टिफिकेट समेत पूजालाई पठाएकी थिइन् । आफुले फिल्म सुटिङका दौरान सेक्स गर्दा एचआइभी लगायतका यौनरोग नलागोस् भनेर उनले यसो गरेकी थिइन् ।

सन्नीले यस्तो आसयसहितको इमेल पठाएपछि पूजा भट्ट तिनछक परिन् । उनले त्यसपछि आफै सन्नीसँग गएर फिल्ममा सेक्स सिन दिँदा साँच्चीकै सम्भोग गर्न नपर्ने र केवल उत्तेजक हाउभाउमा अँगालोमा बेरिए पुग्ने बताइन् । एडल्ट फिल्ममा जस्तो बलिउडमा सेक्स गर्नु नपर्ने उनले बताएपनि सन्नी बल्ल ढुक्क भइन् ।

श्रोतका अनुसार दुइ लक्का जवान हिरोसँग फिल्म सुटिङ गर्दा साँच्चीकै सेक्स गर्ने कुराले सन्नी लियोन सुरुमा निकै उत्साहित थिइन् । तर फिल्ममा साँच्चीकै सेक्स गर्न नपर्ने थाहा पाएपछि उनी केही हच्किएको तथा दुखी बनेको बताइन्छ ।

स्मरण रहोस् सन्नी लियोनले अभिनय गरेको पहिलो बलिउड फिल्म जिस्म-२ आज अगष्ट ३ शुक्रबारका दिन रिलिज भएकोछ ।

Nepali sexy girl model photo's of Muna

ekhoji.com share