Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

खाल्डाको विरोधमा गहना नांगिएपछि (फोटोहरुसहित)





बलिउडमा नांगिने तरुनीहरुको सूचिमा फेरी अर्को नाम थपिएको छ । फिल्म दुनियामा ठाउँ बनाउने प्रयास गरिरहेकी मोडेल गहना वशिष्ठले आफ्नो नग्न तस्वीर आफै सार्वजनिक गरेर सबैलाई आश्चर्यमा पारेकी छिन् ।

सडकमा भएका खाल्डाको विरोधमा भन्दै उनी नांगिएकी हुन् । उनले भारतीय झण्डाले गुप्तांग तथा स्तन ढाकेर समेत केही पोज दिएकी छिन् ।

सडकमा रहेका खाल्डाखुल्डी पुरेर सडक मर्मत गर्न सम्बन्धित पक्षले चासो नदेखाएको र यसले गर्दा सर्वसाधारणले सडक यात्राका क्रममा दुख पाउनुपरको भन्दै त्यसैको विरोधमा आफुले लुगा फुकालेको उनको भनाइ छ ।

यसैबीच अभिनेत्री गहनाले आफ्नो नांगो सरीर ढाक्न देशको झण्डा प्रयोग गरेर झण्डाको अपमान गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गर्ने सम्भावना रहेको खबर पनि सार्वजनिक भएको छ ।

देशको भण्डाको बेइज्जती गरेको भन्दै उनीमाथि मुम्बइमा कुटपिट समेत भएको छ ।



No comments:

Post a Comment