Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

तप तप चुहियो मोनिकाको जवानी (भिडियो)



नव नायिका मोनिका दाहालले आफ्नो जवानी तप तप चुहाएकी छिन् । चलचित्र ‘लभ ईज लाईफ’मा उनको जवानी चुहिएको हो । भदौको १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लभ ईज लाईफ’ मा राखिएको आईटम गीतमा मोनिकाको जवानीलाई मझैले पर्दामा उतार्न खोजिएको छ ।

राजेश पायल राई र अप्सरा घिमिरेले आवाज भरेको यो गीतमा वसन्त सापकोटाले संगीत भरेका छन् । गौतम क्रियशनको व्यानरमा तयार भएको यो चलचित्रलाई एल.एन गौतमले निर्देशन गरेका हुन् । चलचित्रका गीत, पटकथा र सम्वाद शंकर अधिकारी घायलले लेखेका हुन् ।

चलचित्रमा आयुष रिजाल, आशा भुषाल, युनिश ढुंगाना, स्मिता थपलिया, मोहन श्रेष्ठ, उमेश खड्का लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई कुमार वोगटी र चन्दा बिडारीले निर्माण गरेका हुन् । हेर न हेर चुहीयो जवानी वोलको यो गीतमा मोनिका दाहालले खुलेरै अंगप्रदर्शन गरेकी छिन् ।

No comments:

Post a Comment