Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

पुरुष-पुरुषवीचको सेक्स कस्तो होला ?(फोटो फिचरसहित)


 

नेपालमा समलिङी प्रेमलाई आधार वनाएर सिनेमा निक्कै कम मात्र वनेका छन् । यस्ता खालका सिनेमा वनाउने प्रयास पनि कसैले गरेको पाईदैन । तर यसभन्दा अघि ‘द लास्ट किस’ नामक सिनेमा वनाएका बीबी फुयालले चलचित्र ‘लभ यु म्यान’को निर्देशन गरेका छन् ।

चलचित्र ‘लभ यु म्यान’ को निर्माण युवराज खत्री र दिनेश महतले गरेका हुन् । चलचित्रमा राज आर्यन, प्रनिशा सिलवाल र सुरेश चौधरी को अभिनय रहेको छ । चलचित्र ‘लभ यु म्यान’मा केटा-केटावीचको लभ र सेक्सलाई देखाउन खोजिएको निर्देशक फुयालले वताए । चलचित्र ‘द लास्ट किस’मा हट दृश्य राखेर चर्चित वनेका फुयालले यो सिनेमामा झनै सेक्सलाई विकाउन खोजेका छन् । ’लास्ट किसमा त केही देखाउन नै पाएको थिइन । यसमा त्यो भन्दा पनि वढि सिन राखिएको छ,’ फुयालले भने ।



No comments:

Post a Comment