Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

बिकिनीको प्रचारमा लली (फोटो फिचरसहित)





चर्चित फेसन म्यागेजिन भगकी कभर गर्ल तथा ग्लामर मोडेल रोबिन लली बेलायतको प्रसिद्ध भित्री वस्त्रको ब्राण्ड बक्स एभिन्यु की प्रचार दुत बनेकी छिन् । अस्ट्रेलियाकी २३ वर्षीया ललीले उक्त ब्राण्डका नयाँ बिकिनीको प्रचारका लागि हालै निकै कामोत्तेजक पोज दिएकी छिन् ।
बेलायतकी रियालिटी शो स्टार ओला जोर्डनलाई विस्थापित गर्दै उनी बक्स एभिन्युमा प्रवेश गर्न सफल भइन् । कामुक जिउडाल भएका विश्वका नामुद महिलाका लागि आजकल रोल मोडेल बन्न सफल भएकी लली थुपै्र म्यागेजिनमा छाइसकेकी छिन् ।
बेलायती बक्स एभिन्यु ब्राण्डका नयाँ उत्पादनको रुपमा रहेका र ललीले विज्ञापन गरेका यी ब्रा को मुल्य ३० पाउण्ड र पेन्टीको मुल्य १६ पाउण्ड सम्म पर्ने बताइएको छ ।




No comments:

Post a Comment