Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

घर फर्कँदा जेन्नीको बिकिनी उत्सव (फोटो फिचरसहित) Jenny Mccarthy hot Bikini Photos

 

केही वर्ष क्यालिफोर्नियास्थित हलिउडमा बिताएपछि अभिनेत्री जेन्नी म्याककार्थी हालै आफ्नो गृह नगर शिकागो फर्किइन् । घरफिर्तिको खुसियाली मान्छेले विभिन्न प्रकारले मनाउलान् तर जेन्नीले भने यसलाई आफ्नो गठिलो बिकिनी काया देखाउने अवसरको रुपमा उपयोग गरिन् ।

उमेर निकै ढल्किइसकेको भएपनि आफ्नो जिउ अझै तरुनीको जसतो भएको उनले देखाउन चाहन्थिन् । त्यसैले होला ४० औँ जन्मदिन मनाउन ४ महिनामात्र बाँकी रहेको बेला जेन्नीले छिर्केमिर्के बिकिनीमा केही हट पोज दिइन् ।

हालै प्लेब्वाय पत्रिकाका लागि न्युड फोटोशूट गरेकी एक सन्तानकी आमा जेन्नीले फोटोशूटका बेला लगाएको बिकिनी लस भेगासबाट खरीद गरेकी हुन् । आफु छोराकै लागि हलिउडबाट घर फर्किएको उनको भनाइ छ ।






No comments:

Post a Comment