Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

यस्तो छ पोर्नस्टार सन्नीको फिल्म (भिडियो सहित)




ब्लु फिल्मकी नायिका सन्नी लियोनले डेब्यु गरेको पहिलो मूलधारको बलिउड फिल्म जिस्म टू रिलिज हुने दिन नजिकिँदै गर्दा दर्शकहरुको ढुकढुकी पनि बढ्दै जानु स्वभाविकै हो । ब्लु फिल्मकी नायिकाले खेलेको फिल्म कस्तो होला ? भन्ने जिज्ञासा सबैमा छ ।
अझ जिस्म टू को शुटिङका दौरान नै यो फिल्ममा सन्नीको हदैसम्मको कामुक अभिनय समावेश हुने भन्ने खालका समाचार आएका हुनाले फिल्म बहुप्रतिक्षित बनेको हो ।
यसैबीच आगामी अगष्ट ३ मा रिलिज हुने सन्नी लियोनको पहिलो बलिउड फिल्मको ट्रेलर सार्वजनिक भएको छ ।
शिर्ष गित सहितको ट्रेलर इन्टरनेटमार्फत सार्वजनिक भएको हो ।
यसमा सन्नी लियोन हिरोसँगै निकै नै कामोत्तेजक अवतारमा प्रस्तुत भएकी छिन् ।
यो झलक हेर्दा फिल्म झण्डै सफ्ट पोर्न जस्तै छ भन्ने अड्कल काट्न गाह्रो पर्दैन ।
स्मरण रहोस् जिस्म टू का केही दृश्यहरु निकै नै भद्धा भएको भन्दै भारतीय सेन्सर बोर्डले त्यसमाथि सेन्सर गर्ने तयारी गरेको बताइएको छ ।
पूजा भट्टको निर्देशन रहेको यो फिल्ममा सन्नी लियोनसँगै अरुनोदय सिंह र रनदीप हूडाको अभिनय रहेको छ ।
हेरौँ सन्नी लियोनको यो फिल्मको झलक
Advertisements


contact for Advertisement: manoranjan@cyberma.com

Sweta Bhattarai Hot photos

sweta-bhattrai-11

sweta-bhattrai-12
sweta-bhattrai-13
Advertisements


contact for Advertisement: manoranjan@cyberma.com
sweta-bhattrai-14
sweta-bhattrai-15
sweta-bhattrai-16
sweta-bhattrai-17
sweta-bhattrai-18
sweta-bhattrai-19
Sweta Bhattarai, Nepali Female Actress Photos, Nepali Female model, Nepali sexy Actress and Model photos, nepali sexy girl, Kollywood

नेपाली स्कुलमा अश्लील गीत र पहिरन निषेध




शिक्षा विभागले सामुदायिक र संस्थागत विद्यालयमा हुने कुनै पनि कार्यक्रममा अश्लील गीत र पहिरचन निषेध गरेको छ । त्यसका निम्ति सबै जिल्ला शिक्षा कार्यालय र सम्बन्धित विद्यालयमा निर्देशन जारी गरेको विभागले जनाएको छ ।
'नेपाली लोकसंस्कृति झल्किने देशभित्र बोलिने कुनै पनि भाषाको राष्ट्रियता जगाउने गीतमात्र बजाउन पाउने कडा निर्देशन जारी गरेका छौं,' विभागका महानिर्देशक महाश्रम शर्माले भने, 'कुनै डान्स बारमा जस्तो भड्किलो गीत र अश्लीलता जनाउने पहिरन बर्जित गरिएको छ ।' सानोठिमीस्थित विभागमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।
विद्यालयहरू सञ्चालन हुने विभिन्न समारोह, वाषिर्क अभिभावक भेलालगायतका कार्यक्रममा भड्किला गीतमा अश्लीलजन्य पहिरनमा विद्यार्थी सहभागी गराइएको गुनासो बढेपछि विभागले यो नीति लिएको जनाएको छ । त्यस्ता कार्यक्रममा 'विदेशी गीत, संगीत, नृत्यलाई पूर्णरुपमा रोक लगाई नेपाली संस्कृति र राष्ट्रियता झल्किने गीत, संगीत, नृत्यमात्र समावेश गर्ने/गराउने व्यवस्था मिलाउन' विभागले निर्देशपत्रमा छ । यो निर्देशन उच्च माध्यमिक तहसम्मै लागू हुनेसमेत महानिर्देशक शर्माले जनाएका छन् ।
यसअघि उच्च मावि तहमा पढ्ने विद्यार्थीले कक्षामा मोबाइल निषेध गरिएको छ । त्यसैगरी कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीले कलेजमा मोटरसाइकल लिएर आउन नपाउने र छात्राले छोटो स्कर्ट लगाउन नपाउने नियम लागू गरिएको छ । त्यसैगरी विद्यार्थी यातायात व्यवस्थित गर्न उच्च माध्यमिक विद्यालय संघ, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), अभिभावक संघ, महानगरीय ट्राफिक प्रहरीलगायत बीच विद्यालय व्यवस्थापन र विद्यार्थी सुदृढिकरणका विषयमा चरणवद्ध छलफल भएको छ ।
अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीका अनुसार स्कुल बसको रंग पहेलो हुनुपर्ने, भाडाका भएर फ्लेक्स बोर्ड राख्नु पर्ने, चालक तथा सहचालकलाई 'युनिर्फम र एप्रोन' दिने, चालकले मोबाइल चलाउन नपाउने, नयाँ चालक भर्ना गर्दा कम्तिमा पाँच वर्षको अनुभवी हुनुपर्ने सम्झौता भएको छ । साथै विद्यमान कानुनअनुसार कुनै पनि नागरिकले १६ वर्षमा नागरिकताको प्रमाणपत्र प्राप्त गर्न सक्छ । नागरिकताका आधारमा सवारी चालक अनुमतिपत्र बन्ने भएपनि प्ल टुस पढ्दै गरेका विद्यार्थीले १८ उमेरबाट मात्र लाइसेन्स वितरण गर्न कानुन संशोधनका निम्ति सरकारलाई अनुरोध गरिएको भण्डारीले बताए । उनले भने, 'विद्यार्थीले स्कुल युनिर्फममा मोटरसाइकल चलाएको पाएमा ट्राफिकले रोक्न सक्नेछ ।'

Nepali Date Converter

Advertisements

contact for Advertisement: manoranjan@cyberma.com
Nepali Date Converter converts bikram sambat Nepali Date to English date and English date to Nepali Date in Bikram Sambat. It is also use to convert hindi date to english and english to hindi date. Bikram Sambat is used in Nepal and India. Country like Indonesia, Bangladesh, Sri Lanka, Thiland and Malaysia also use Bikram sambat or Vikram sambat.

Nepali Romanized Unicode Converter रोमनबाट नेपालीमा लेख्नको लागि यहाँ जानु होला

Online Nepali Unicode converter is the easiest way to type in nepali unicode font, Type or write in Nepali romanized font and it will automatically convert romanized nepali text into Nepali font. This Nepali Unicode is widely usable in any media, machine or browser. This can be use in chatting, emailing and many others.
To mix English into your Nepali text. Simply put any text you want to keep in English inside the curly {} brackets. Example: yo {mobile} mero ho. = यो mobile मेरो हो
Phonetically similar letters: ta = त, Ta = ट, tha = थ, Tha = ठ, da = द, Da = ड, dha = ध, Dha = ढ, na = न, Na = ण, sha = श, Sha = ष ... The (upper or lower) case doesn't matter for the rest of the letters2
Advertisements

contact for Advertisement: manoranjan@cyberma.com

About Nepali Unicode


What is Unicode?


Unicode is a uniform encoding for the different type of font all over the world. The word "Unicode" is a unique, unified, universal encoding. It is a set of unique code to represent the visual art, here the unicode visual art represent the text character set. Unicode has fixed set of code chart for all the character. Example to represent unicode, here to dispaly character "a" there is unique set of code, which is called unicode.


What is Nepali Unicode?


It is a unicode. Nepali unicode is unique or fixed set of code to display Nepali font or character.


What is the advantage of using Nepali unicode?


If Nepali font or character is art of unicode then whatever the machine, browser or meida it will always show nepali font/character. You don't have to install any font like preeti, kancha, kantipur etc.


More on http://unicode.org/standard/WhatIsUnicode.html

Ritu Shrestha Hot Nepali Model Photos


Advertisements


contact for Advertisement: manoranjan@cyberma.com


Ritu Shrestha, Nepali Female Actress Photos, Nepali Female model, Kollywood, Nepali sexy Actress and Model photos, nepali sexy girl photo,

विनिता र दिक्पालविरुद्ध उजुरी नै उजुरी




साईवर क्राईमको आरोप खेपेर हप्ता दिन जेल वसेका दिक्पाल कार्कीविरुद्ध फेरी अर्को उजुरी परेको छ । दिक्पाल र नायिका विनीता वरालविरुद्ध हनुमानढोकामा नयाँ कलाकार दिपशीखा खड्काले किटानी उजुरी हालेकी छिन् । उनले आफुसाग यथेष्ट प्रमाण भएको वताउादै उजुरी हालेकी हुन् ।
विनय डि.सि र सगुन के.सि नाम गरेको आईडिबाट अश्लिल र भन्नै नसक्ने म्यासेस आएको दीपशिखा बताउाछिन् । ‘दिक्पालले म्यासेस गरेको कुरा देख्ने तीन जना साक्षी त मै साग छन’- दीपशिखाको दावी छ । दिक्पालका नजिकका साथीहरु नरेन खड्का, उज्वल गिरी र पुष्प खड्कालाई साक्षीका रुपमा पेश गरेकी छिन् । तपाईलाई आएका म्यासेज कस्था थिए भन्ने हाम्रो प्रश्नमा उनले भनिन- ‘छि त्यस्तो कुरा त म बोल्नै सक्दिन ।’
त्यसरी म्यासेज पठाउने विनीता र दिक्पाल नै हुन भन्ने प्रमाण सहित मुद्दा हालेको दीपशिखाको दावी छ । उजुरी परेपछि नायिका विनीता वराल शुक्रवार हनुमानढोका पुगेकी थिईन् । हनुमानढोकामा दिपशीखाले आफुसाग चर्को कुरा गरेको वताउादै वरालले भनिन्, मैले गल्ति नै गरेकी छैन म किन डराउने ?’ आफु दीपशिखालाई संझाउन मात्र हनुमान ढोका गएको भन्दै बिनिताले भनिन-उसको वोली सुनेर म केही पनि वोल्न सकिन, मौखिक प्रमाण देखाएर मात्रै हुन्छ ? प्रमाणित गर्न सक्नुपर्‍यो नी ।’
यसैवीच नायिका वरालले आफुले पठाएको एक सन्देशप्रति कथा लेखक कुमार कट्टेलसाग माफी मागेकी छिन् । हनुमानढोका उनले प्रहरीको रोहवरमा माफी मागेकी हुन् । स्टाटसमा चपली हाईटलाई पोर्न फिल्म भनेकाले आफुले केही गाली गरेर म्यासेस पठाएको भन्दै माफी मागेकी हुन् ।
चपली हाइट खेलेर सिनेक्षेत्रमा हाइट लिन सफल नायिका वराल र उनका भाई भनिएका दिक्पाल कार्की माथि एकमाथि अर्को अपराधको अभियोग थपिरहेको छ । हाइटको ह्याङले बिनातामा मात चढेको हो वा बिनिताले दावी गरेझैं उनको हाइट घटाउनमात्र उजुरी गरिएको हो, त्यसका लागि केही दिन कुर्नैपर्ने छ ।

Nepali Movie "Bharosha" watch online Full Version (CyberMa.com's Saturday Movie)

Nepali Movie "Bharosha"
 

Nepali Movie "Bharosha" watch online Full Version (CyberMa.com's Saturday Movie)

Advertisements


contact for Advertisement: manoranjan@cyberma.com

बुबु ढाक्न बिल्लीको संघर्ष (फोटो फिचर सहित)



बेलायती टेलिभिजन स्टार बिल्ली फेएर्स ठूला वक्षस्थलका कारण चर्चित छिन् । उनका वक्षस्थल आवश्यकता भन्दा ठूला रहेको कुरा उनी आफैले स्विकार्छिन् र आफुलाई आफ्ना वक्षस्थल ढाक्न हम्मेहम्मे परेको कुरा पनि खुलासा गर्छिन् । टेलिभिजन कार्यक्रममै उनले आफ्ना वक्षस्थल ढाक्ने कपडा खोज्नका लागि आफुले संघर्ष गर्नुपरेको बताएकी थिइन् ।
तरपनि वक्षस्थल ढाक्ने कपडा खोज्ने पछिल्लो संघर्षमा बिल्ली सफल भएजस्तो छ । अमेरिकाको लस भेगासमा हालै विदा मनाउन पुगेकी बिल्लीले आफ्ना वक्षस्थल ढाक्न नयाँ स्टाइलको ठूलो सेता बिकिनी लगाएको देखिएपछि उनले नयाँ वक्षकवच फेला पारेको पुष्टि भएको हो ।
दिदी तथा अरु केटीसाथीसँगै लस भेगासको एक होटलको पौडी पोखरीमा मस्ती गरिरहेकी २२ वर्षे वैँशालु बिल्लीले कतै सेतो बिकिनी फुस्किएर आफ्ना वक्षस्थलका पहाडहरुले बाहिरी संसार देख्ने पो हुन् की भन्ने कुरामा निकै सजग देखिन्थिन् । उनले बल्लतल्ल बुबुको जतन गरिरहेको देख्दा लाग्थ्यो उनलाई आफ्ना बडेमाका वक्षस्थल घाँडो बनिरहेका छन् । तर जे होस्, दुखै सहेर भएपनि अंगको जतन गरेकोमा र नयाँ वक्षकवच भेट्टाएकोमा बिल्लीलाई बधाइ दिनैपर्छ ।


Advertisements


contact for Advertisement: manoranjan@cyberma.com





मुम्बइको झरीमा नांगिइन् रोजलिन (फोटो फिचर सहित)



केही समयअघि भारतीय क्रिकेट कप्तान महेन्द्रसिंह धोनीको समर्थनमा इन्टरनेटमार्फत आफ्ना नग्न तस्वीर सार्वजनिक गरी चर्चा कमाएकी भारतीय मोडेल रोजलिन खानका लागि निर्वस्त्र हुने अर्को साइत जुरेको छ ।
यो पटक उनी मुम्बइको झरीमा नांगिएकी छिन् ।
एक अन्तराष्ट्रिय म्यागेजिनका लागि लाइभ फोटोशूट गराउने क्रममा उनले झरी परिरहेको मुम्बइलाई रोजिन् ।
फोटोशूटका लागि झरी पर्खिरहेकी रोजलिन र फोटोग्राफरहरुले बिहिबार विहानको झरीलाई राम्रैसँग उपयोग गरिछाडे ।
झरीमा कामुक ढंगले रुझेकी रोजलिनले केही पोज नांगै दिएकी थिइन् भने केहीमा पारदर्शी कपडा लगाएकी थिइन् ।

Advertisements


contact for Advertisement: manoranjan@cyberma.com



सर्वोच्चले भेटेन प्रचण्डका बाऊछोरालाई

१५ असार, काठमाण्डौ । रामशाहपथमा रहेको सर्वोच्च अदालतले महिनौंदेखि माओवादी अध्यक्ष प्रचण्ड र उनका पुत्र प्रकाश दाहाललाई खोजीरहेको छ । तर, लाजिम्पाटमा आलिशान महलमा बिराजमान यी पितापुत्रलाई अहिलेसम्म भेट्टाउन सकेको छैन् ।

Advertisements


contact for Advertisement: manoranjan@cyberma.com
तामेलदार शभ्भु केसी प्रचण्डको पछि लागेका छन भने अर्का तामेलदार महेश ढकाल प्रकाश दाहालको पछि दौडिरहेका छन् । तर पनि दुवै तामेलदारले काम फत्ते गर्न सकेका छैनन् ।
घरमा गएपनि उनीहरु छैनन भन्ने जवाफ आउंछ कार्यालय जाँदा पनि भर्खरै निस्किए भनिन्छ । प्रचण्ड र प्रकाश बिरुद्ध परेको रिट निबेदनको म्याद थमाउन नपाएपछि अदालत हैरान भएको आजको नेपाल समाचारपत्र दैनिकले छापेको छ ।
सगरमाथा चढ्ने भन्दै सरकारले प्रचण्डपुत्र प्रकाशलाई दुई करोड दिने निर्णय गरेपछि त्यसविरुद्ध अदालतमा रिट निबेदन परेको थियो । त्यसरी रकम दिनुपर्ने कारण खुलाउन भन्दै अदालतले सरकार, प्रचण्ड र प्रकाशलाई आदेश दिएको थियो । सोही रिट निबेदनको म्याद बुझाउन तामेलदारहरु प्रचण्डको निवास र कार्यालय धाइरहेका छन् । प्रचण्ड र प्रकाशले म्याद बुझ्न नमानेपछि अब कसरी अघि बढ्ने भन्नेमा सर्वोच्च अन्यौलमा परेको छ । सर्वोच्चले पैसा नदिन अन्तरिम आदेश जारी गरेको थियो भने सडकमा चर्को बिरोध भएपछि प्रकाशसहितको टोलीले पैसा नलिने घोषणा गर्न बाध्य भएको थियो ।

‘सेक्सपछि उसले वास्तै गर्दैनथ्यो’: कल्पना शाही (नायिका)



अहिले केमा व्यस्त ?
चलचित्रमा  ।
मानौं, तपाईंले कसैसँग सेक्स गर्नुभएको छ र त्यसको भिडियो सार्वजनिक भयो । के गर्नुहुन्छ ?सामना गर्छु । कोठामा मात्र बसिरहन्नँ । आत्महत्या त मरिगए पनि गर्दिनँ । बरु अन्य महिलालाई यस्तो काण्डमा पर्नबाट कसरी जोगाउने भनेर जनचेतनामूलक काम गर्थें । चलचित्र पनि त्यसैअनुसारका बनाउँथेँ ।
Advertisements


contact for Advertisement: manoranjan@cyberma.com
पाइलट हुन पाए नेपालको जहाज उडाउने कि अमेरिकाको ?
जसले पहिला अफर गर्छ उसैको ।
कसैले तपाईंलाई पाऊँ भनेर वर्षौंदेखि भगवान् पुकारिरहेको भए ?
भगवान् पुज्दैमा त्यसलाई आºनो कलकलाउँदो जोवन कहाँ दिन्छु र  भगवान् पुकारेर मेरो जोवन उधार्न खोज्ने भनेर गाली पो गरिदिन्छु ।
किशोरावस्थामा कस्ता गल्ती गर्नुभयो ?
त्यति बेला म चोर स्वभावकी थिएँ । सधँै बाबाममीको खल्तीबाट पैसा निकाल्थँे ।
किशोरावस्थामा स्वप्नदोषको अनुभव छ कि छैन ?
किन नहुनु । सपनामा एउटा हिरोसँग दुई–चार घन्टा चुम्बन चल्थ्यो । केहीबेरको लसपसपछि सेक्स पनि हुन्थ्यो । सेक्सपछि मलाई त्यो हिरो झन् ‘हिरो’ लाग्न थाल्थ्यो । तर, त्यसपछि ऊ मलाई वास्तै गर्दैनथ्यो भन्या ।
गर्मीमा सेक्स मीठो कि चिसो बरफ ?
वास्तविकतामा मलाई अहिलेसम्म सेक्सको अनुभव छैन । त्यसैले बरफै मीठो ।
प्रेमको नाममा ब्वाइफ्रेन्डले कोठीमा लगेर बेचिदिए ?
कोठीबाट फुत्केर आएपछि त्यसलाई तोरीको फूल देखाइदिन्थेँ । आफूले कोठीमा भोगेभन्दा बढी सजायँ त्यसलाई नदिलाई त्यसै छाड्थेँ र ।
कसैले सेक्सका लागि बाध्य पार्‍यो भने ?त्यस्तो पारिहाल्यो भने त्यही केटालाई दिनरात सेक्स गराएर वाक्कदिक्कै बनाइदिन्थेँ । अनि अन्तत: म पनि उसलाई आफूसँग बिहे गर्न बाध्य बनाउँथेँ । अनि थाहा पाउँथ्यो मान्छेलाई बाध्यतामा पार्दा के हुँदो रहेछ भनेर ।

गर्भवती मेगानको रोमान्स (फोटो फिचर सहित)



हाम्रो समाजमा गर्भवती महिलाहरुले आफ्नो उक्सिएको पेट देखाउन चाहँदैनन् र यसो कतै हिड्नु परेमा पछ्यौरीले पेट ढाक्छन् वा खुकुलो कपडा लगाएर पेटको आकार सामान्य भएको बहाना पार्छन् ।
तर हलिउडका हिरोइनहरु भने आफ्नो गर्भावस्थाको बढेको पेटलाई चर्चा बटुल्ने हतियारको रुपमा उपयोग गर्न पछि पर्दैनन् ।
हलिउडका केही अभिनेत्री तथा मोडेल तथा महिला सेलिब्रेटीहरुले आफ्नो गर्भावस्थामा बढेको पेट देखिने गरी तस्वीर खिचाएर सार्वजनिक गर्दै चर्चा बटुलेका छन् । यहाँ हामीले अमेरिकी अभिनेत्री मेगान फक्सले केहीदिनअघि आफ्ना श्रीमानसँग हवाइ टापुमा विदा मनाउँदाका तस्वीर समावेश गरेका छौँ ।
निकट भविष्यमै बच्चाकी आमा बन्न लागेकी मेगान र उनका श्रीमान ब्रेइन अस्टिनले बच्चासहितको पेट मज्जाले सुम्सुमाइरहेका छन् । यो जोडीको उन्मुक्त रोमान्स हेर्दा लाग्छ उनीहरु नयाँ सदस्यलाई स्वागत गर्न आतुर छन् ।
Advertisements


contact for Advertisement: manoranjan@cyberma.com





megan fox pregnant photos, Hollywood, Hollywood Actress, Hollywood photos, Megan Fox

५ किशोरसँग सार्वजनिक स्थलमा खुलेआम सेक्स




सेक्स अनि खुलेआम ! सुन्दा पनि लाजै लाग्ने । पश्चिमेली संस्कृतिमा समेत नपच्ने यस्तो अस्लिलता पूर्विय संसारमा पच्ने त कुरै भएन । अब लाज नै पचेपछि कसको के लाग्छ ? यस्तै गरेकी छिन् एक बेलायती युवतीले । रेलयात्रा गरिरहेका यात्रुहरुले प्रष्ट देख्ने गरी उनले पाँच स्कुले केटाहरुसँग पालैपालो सम्भोग गरिन् । क्रुद्व यात्रुहरुले फोनमार्फत घटनाबारे जानकारी गराएपछि प्रहरीले उनलाई रङ्गेहात पक्राउ गरेको थियो ।
Advertisements


contact for Advertisement: manoranjan@cyberma.com
ड्रग सेवन गर्ने २१ वषिर्य आर्मस्ट्रोङले रेल स्टेसननजिकैको गल्लीमा गई पाँच केटाहरुलाई भनिन्, ‘केटा हो, मसँग सेक्स गर्न चाहन्छौ ?’
केटाहरुलाई अरु के चाहिन्थो र Û अनौठो अफरबाट गदगद बनेका केटाहरु युवतीको पछिपछि लागिहाले । दक्षिण लण्डनको एब्बे उड रेल लाइन नजिक रहेको घरको पछाडि युवतीले केटाहरुसँग सम्बन्ध राख्दै गर्दा पक्राउ परेकी थिइन् । पाँचमध्ये दुई केटाहरु भाग्न सफल भएको प्रहरीले जनाएको छ । युवतीसँगै पक्राउ परेका तीन केटाहरु १५/१६ वर्षका रहेको प्रहरीले बताएको छ ।
आफ्नो गल्तीले सार्वजनिक मर्यादामा खलल पुगेको आर्मस्ट्रोङले ग्रीनविच मेजिस्ट्रेट अदालतसमक्ष बयान दिने क्रममा स्विकारिन् । कुन ब्यवहार उचित भन्नेबारे पहिचान गर्न आर्मस्ट्रोङको समस्या रहेको तर मानसिक बिरामी नरहेको एक मनोबैज्ञानिकले बताए । ‘उनीमा आत्मविश्वास र आत्मसम्मानको कमी छ,’ आर्मस्ट्रोङका वकिल टटिन्डर सोकलले अदालतसमक्ष दलिल पेश गरे । अदालतको निर्णय पछि सारिए पनि युवतीलाई सजाय दिइने जिल्ला न्यायाधिस एग्नस हेमिल्टनले जनाए । यो काण्डले केटाहरुलाई त लट्री नै परेको छ तर उनीहरुका अभिभावक भने निश्चय नै रिसाउने छन- दि सन पत्रिकाले जनाएको छ ।

आम्मै, कत्ति ठूलो औँला !!!



चिनको जियांग्सु प्रान्तका लिउ हुवा नामका व्यक्ति विश्वमा सबैभन्दा ठूलो हात भएका व्यक्ति हुन् । उनको बायाँ हातका तिनवटा औँला यतिधेरै ठूला छन् की सुन्नेलाई पनि पत्यार नलाग्नसक्छ ।
Advertisements


contact for Advertisement: manoranjan@cyberma.com
२४ वर्षका हुवाको बायाँ हातको बुढि औँला २६ सेन्टिमिटर लामो छ, त्यस्तै चोर औँला ३० सेन्टिमिटर लामो छ भने माझी औँला १५ सेन्टिमिटर लामो छ । अरु दुइ औँला भने सामान्य नै छन् ।
उनको दायाँ हात सामान्य छ तर बायाँ हातको तौल झण्डै १० किलो छ । यद्यपि ५ वर्षअघि उनको शल्यक्रिया गरेर असामान्य औँलाहरुबाट केही मासु झिकिएको छ । ती तिनवटा औँलाबाट झण्डै ५ किलो मासु झिकिएको थियो ।

१९ वर्षमा साढे ५ हजारसँग सेक्स



बेलायतमा एक जोडीले झण्डै साढे ५ हजार जनासँग सम्भोग गरेको छ । ४० वर्षका जओफ डेनियल र ३९ वर्षकी साराह मूरले बितेका १९ वर्षमा जम्माजम्मी यतिधेरै मानिसहरुसँग सम्भोग गरेका हुन्
Advertisements


contact for Advertisement: manoranjan@cyberma.com
सेक्स सेरोगेटको रुपमा क्रियाशील बेलायतको यो जोडिले मानिसलाई व्यवहारिक र प्रयोगात्मक रुपमा सेक्स सिकाउन विश्वको भ्रमण समेत गरेको छ । यस क्रममा साराहले ३ हजार ३ सय २३ जना पुरुषसँग सम्भोग गरेकी छिन् । जसमा ५२ जना पुरुष भर्जिन थिए । त्यस्तै डेनियल्सले २ हजार १ सय ६२ जना महिलासँग सेक्स गरेका छन् जसमा ४९ जना महिला भर्जिन थिए ।
यौनकार्य सम्बन्धि व्यवसायिक प्रशिक्षक रहेको यो जोडिले मानिसहरुलाई सम्भोग गरेरै प्रयोगात्मक रुपमा यौनिक जटिलता तथा यौन आनन्द पाउने उपायको बारेमा पनि सिकाउने गर्छ ।
साराहले आफुलाई आफ्नो कामप्रति गर्व महसुस हुने बताउँछिन् । आफुलाई हजारौँ मानिससँग सेक्स गर्न गाह्रो नभएको बताउँछिन् । डाक्टरहरुले समेत यौन समस्याको उपचारका लागि विरामीहरुलाई आफुकहाँ पठाउने भएकाले आफुले उपचार स्वरुप सम्भोग गर्ने गरेको भन्दै उनले आफु यस अर्थमा वेश्या नभएको जिकिर गरिन् । आफुले यौन सुख दिएर मानिसहरुको उपचार गरेको उनको भनाइ छ ।

मिस कोसी समिरा गैरेल पनि नाङ्गीन्




यतिखेर नेपाली नायिका र नेपाली मोडलहरु नाङ्गीने प्रतिस्पर्धा चलिरहेको छ । को भन्दा को कम भन्ने शैलीमा नायिका तथा मोडलहरु नाङ्गीने परम्पराले बढ्दै जानाले सिङ्गो नेपाल र नेपाली नारीको अस्तित्व माथि नै प्रश्न चिन्ह उठेको छ ।
साच्चै भन्ने हो भने यसरी नै नायिका, मोडल, तथा मिस नेपाल जस्ता राष्ट्रका सम्पतिहरु नाङ्गीदै जाने हो भने हाम्रो नेपाली नाङ्गा महिलाहरुको देश भनेर चिनिन अब धेरै कुर्नु पर्दैन ।
विराटनगरकी मिस कोसी समिरा गैरेल पनि आफूलाई फेमस बनाउन नाङ्गीन पछि परिनन् । मोडलिङको नाममा उनले आफ्नो छोप्नु पर्ने अंग समेत छोप्न जानीनन् । नारीहरु जुन अस्मिता र बराबरीको चर्का चर्का नारा उठाउँछन् उनीहरुले बराबरीको नारा के यसैको लागि उठाएका हुन् त ?