Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

पातलो ओठ भएका केटी सेक्सी



एउटी केटीलाई सेक्सी देखाउने विभिन्न अंगहरूमध्ये ओठ पनि अग्रपंक्तिमा आउँछ । ओठबाहिरैबाट देख्न सकिने भएकोले पनि धेरै पुरुषको ध्यान यसले खिचिरहेको हुन्छ ।
Advertisements


contact for Advertisement: manoranjan@cyberma.com
त्यसैले युवतीहरू पनि आफ्नो ओठलाई अझ् सेक्सी पार्न कुनै कसर बाँकी राख्दैनन् । फेरि युवतीअनुसार ओठको बनाउट पनि फरक–फरक हुन्छ ।
कसैको बाक्लो ओठ हुन्छ भने कसैको पातलो । कसैको अलि फ्यात्त परेको त कसैको टिमिक्क परेको । यसरी भिन्न खालका ओठ भएका युवतीहरूमध्ये कुनचाँहि ओठ भएको अझ सेक्सी देखिन्छन् भनेर हालै एक अध्ययन भएको थियो र त्यो अध्ययनले पातलो ओठ हुने केटी तुलनात्मक रूपमा सेक्सी हुने निष्कर्ष निकालेको छ ।

जर्मनीका करिब चार हजार जवान युवतीहरूबीच भएको सो अध्ययनले पातलो ओठ हुनेले पुरुषहरूलाई तत्काल आकर्षित गर्न सक्ने निष्कर्ष निकालेको हो । अध्ययनका क्रममा पातलो ओठ भएका केटी देख्नेबित्तिकै पुरुषहरूमा यौन चाहना बढ्ने र तत्काल किस गर्न तम्सिहाल्ने गरेको पनि पाइएको थियो ।

त्यसैले युवतीहरू आफ्नो ओठ पातलो पार्न चिकित्सकहरूसँग सल्लाह लिने क्रम पनि बढेको छ ।

No comments:

Post a Comment