Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

मिस कोसी समिरा गैरेल पनि नाङ्गीन्




यतिखेर नेपाली नायिका र नेपाली मोडलहरु नाङ्गीने प्रतिस्पर्धा चलिरहेको छ । को भन्दा को कम भन्ने शैलीमा नायिका तथा मोडलहरु नाङ्गीने परम्पराले बढ्दै जानाले सिङ्गो नेपाल र नेपाली नारीको अस्तित्व माथि नै प्रश्न चिन्ह उठेको छ ।
साच्चै भन्ने हो भने यसरी नै नायिका, मोडल, तथा मिस नेपाल जस्ता राष्ट्रका सम्पतिहरु नाङ्गीदै जाने हो भने हाम्रो नेपाली नाङ्गा महिलाहरुको देश भनेर चिनिन अब धेरै कुर्नु पर्दैन ।
विराटनगरकी मिस कोसी समिरा गैरेल पनि आफूलाई फेमस बनाउन नाङ्गीन पछि परिनन् । मोडलिङको नाममा उनले आफ्नो छोप्नु पर्ने अंग समेत छोप्न जानीनन् । नारीहरु जुन अस्मिता र बराबरीको चर्का चर्का नारा उठाउँछन् उनीहरुले बराबरीको नारा के यसैको लागि उठाएका हुन् त ?

1 comment:

  1. The woman is really looking sexy by the way she has posed herself nude in front of a camera.

    ReplyDelete