Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

योनी चम्काउने जेल !!! (भिडियो सहित)

ekhoji.com share
भारतमा एक टेलिभिजन विज्ञापनले पछिल्ला दिनमा ठूलै विवादका सिर्जना गरेको छ ।

पुरुषहरुले कालो वर्णको भन्दा गोरो वर्णको छाला भएको योनी मन पराउँछन् भन्ने आशयको उक्त विज्ञापनले विवाद सिर्जना गरेको हो ।

Advertisements

contact for Advertisement: manoranjan@cyberma.com
यौनांग सफा गर्ने एक जेलको विज्ञापनमा यस्तो सामाग्री राखिएपछि त्यसको आलोचना भैरहेको छ ।

क्लिन एण्ड ड्राइ इन्टिमेट वास भनिएको उक्त प्रडक्टले योनीको छालाको रंग गोरो पार्ने र त्यस्तो योनी ब्वायप|mेन्डले मन पराउने विज्ञापनमा उल्लेख गरिएको छ ।

विज्ञापनमा एक पुरुषले अरु जेलले गुप्तांग धुने केटीलाई सुरुमा मन नपराएको र पछि सोही जेलले गुप्तांग धोएर गोरो पारेपछि उक्त पुरुषले मन पराएको देखाइएको छ ।

आलोचकहरुले यस्तो विज्ञापनले कालो वर्णका महिलाहरुको अपमान गरेको जिकिर गरेका छन् ।
ekhoji.com share

No comments:

Post a Comment