Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

ब्रा सिँगार्ने प्रतियोगिता




प्रतियोगिता पनि थरीथरीका । हुँदाहुँदा अस्ट्रेलियामा महिलाले लगाउने वक्षकवच वा ब्रा को सिँगारपटार गर्ने प्रतियोगिता समेत भएको छ ।

१९ औँ सिड्नी क्राफ्ट मेलाको उद्घाटन समारोहका दिन ब्रा सिँगार्ने प्रतियोगिता भएको हो ।

स्तन क्यान्सर संघको सहयोगका लागि त्यस्तो प्रतियोगिताको आयोजना गरिएको बताइएको छ ।

उक्त प्रतिस्पर्धामा विभिन्न थिममा एक से एक रोचक तथा कलात्मक ब्रा प्रस्तुत गरिए ।

यो वर्षको प्रतिस्पर्धामा ४९ वटा सिँगारिएका ब्रा प्रतिस्पर्धामा उत्रिएको बताइएको छ ।

No comments:

Post a Comment