Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

पहिलोचोटी सेक्स गर्दा गर्भ रहँदैन !



समाजमा लुकेर होस या ता खुलेर सबै भन्दा बढी पढिने बिषय सेक्स नै हो । चाहे यो तथ्यलाई कसैले स्वीकार गरोस् या नगरोस । त्यसैले यस बिषयमा शोधहरु पनि धेरै हुने गर्छन ।
Advertisements

contact for Advertisement: manoranjan@cyberma.com
शोधहरु जति धेरै हुने गर्छन् त्यति नै नयॉ नयॉ तथ्य पनि सार्बजनिक हुन्छन् । यस्तो शोधहरुबाट कतिपय अवस्थामा एउटै बिषयमा फरक फरक कुराहरु पनि आउने गर्छन् जसलाई पत्याउन गाह्रै पर्छ । तर तल उल्लेखित तथ्यहरु अनुसन्धानबाट प्राप्त तथ्यहरु त हुन तर समाजमा रहेका अन्धविश्वासहरु । अझै पनि समाजमा तलका यी कुरामा विश्वास गरिन्छ । यस्तै छ एउटा शोध जुन कतिपयलाई भने पत्याउन गाहै्र पर्ला ।

१. सेक्स गरेपछि साबुनपानीले योनी राम्रोसंग पखालेमा गर्भ रहँदैन ।
२. सेक्स गरेपछि पिसाब फेरेमा पनि गर्भ रहँदैन ।
३. सेक्स गरे लगत्तै दौडिने र उफ्रिने गरेमा गर्भ रहँदैन ।
४. एस्पिरिनले गर्भाधारण रोक्छ ।
५. महिलाले पहिलोचोटी सेक्स गर्दा गर्भ रहँदैन ।
६. .महिनावारी भएको बेलामा महिलाले जति सम्भोग गरेपनि गर्भ रहँदैन ।
७. विवाहअघि सेक्स गरेको महिलामा बिहेपछि सेक्सको रुची कम हुन्छ र बिहे अघि सेक्स गरेको कुरा लोग्नेले पत्तो पाउँछ ।
८.महिलाले सम्भोगका बेला चरम आनन्द प्राप्त गर्नै सक्दैनन्, आनन्द प्राप्त गरेको नाटक मात्र गर्छन् ।
९.धेरै हस्तमैथुन गर्ने पुरुषको हत्केलामा भुत्ला पलाउँछन् ।
१०.अश्लील चलचित्र हेर्न पुरुष हिंश्रक हुन्छ ।
११. एउटा भन्दा दुइओटा कण्डम लगाएर सेक्स गर्दा बढि यौन आनन्द प्राप्त हुन्छ ।
१२. केटा मान्छे १८ वर्षको उमेरमा यौन क्षमताको चरमचुलीमा पुगेका हुन्छन् ।
१३. जति लामो समयसम्म सेक्स गर्‍यो स्वास्थ्यका लागी त्यती नै राम्रो ।

No comments:

Post a Comment