Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

गायिका साकिराको नयाँ हट भिडियो (भिडियो सहित)


चर्चित कोलम्बियन पप स्टार साकिराको आवाजमा जति जादू छ उस्तै जादू उनको रुपमा पनि छ । निकै सेक्सी आवाजकी धनी साकिरा सेक्सी रुपको कारण पनि चिनिन्छिन् । सन् २०१० मा सम्पन विश्वकप फुटवलको गीत ‘वाकावाका हेहे’मा समेत स्वर दिन सफल गायिकाको हालैमा एक एल्बम रिलिज भएको छ ।
‘एडिक्टेड टु यू’ नामक साकिराको नयाँ एल्बममा रहेको एउटा गीत अहिले युट्युबमा देखा परेको छ । जुन गीतको भिडियोमा साकिरालाई मादक अन्दाजमा देख्न सकिन्छ । साकिराले उक्त गीतमा पुरुषलाई रिझाउनको लागि युवतीले आफ्नो मस्त हाभाभाउ देखाउनु पर्ने बताएकी छिन् ।
साकिराको यस भिडियोमा उनलाई मादक अन्दाजमा बाथटवमा देख्न सकिन्छ । जहाँ साकिरालाई निकै हट देखिएको छ भने उनको सुन्दरता अझ निखारिएको छ । साकिराको आवाजमा त त्यसै पनि दम सधै रहने गरेको नै छ ।
साकिराको यस भिडियो एल्बमलाई निर्देशक एन्थनी मेन्डलर निर्देशन गरेका हुन् भने यो भिडियो अमेरिकाको लस एन्जल्सको वेलेमसियामा छायंकन गरिएको जनाइएको छ ।

No comments:

Post a Comment