Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

बुबु ढाक्न बिल्लीको संघर्ष (फोटो फिचर सहित)



बेलायती टेलिभिजन स्टार बिल्ली फेएर्स ठूला वक्षस्थलका कारण चर्चित छिन् । उनका वक्षस्थल आवश्यकता भन्दा ठूला रहेको कुरा उनी आफैले स्विकार्छिन् र आफुलाई आफ्ना वक्षस्थल ढाक्न हम्मेहम्मे परेको कुरा पनि खुलासा गर्छिन् । टेलिभिजन कार्यक्रममै उनले आफ्ना वक्षस्थल ढाक्ने कपडा खोज्नका लागि आफुले संघर्ष गर्नुपरेको बताएकी थिइन् ।
तरपनि वक्षस्थल ढाक्ने कपडा खोज्ने पछिल्लो संघर्षमा बिल्ली सफल भएजस्तो छ । अमेरिकाको लस भेगासमा हालै विदा मनाउन पुगेकी बिल्लीले आफ्ना वक्षस्थल ढाक्न नयाँ स्टाइलको ठूलो सेता बिकिनी लगाएको देखिएपछि उनले नयाँ वक्षकवच फेला पारेको पुष्टि भएको हो ।
दिदी तथा अरु केटीसाथीसँगै लस भेगासको एक होटलको पौडी पोखरीमा मस्ती गरिरहेकी २२ वर्षे वैँशालु बिल्लीले कतै सेतो बिकिनी फुस्किएर आफ्ना वक्षस्थलका पहाडहरुले बाहिरी संसार देख्ने पो हुन् की भन्ने कुरामा निकै सजग देखिन्थिन् । उनले बल्लतल्ल बुबुको जतन गरिरहेको देख्दा लाग्थ्यो उनलाई आफ्ना बडेमाका वक्षस्थल घाँडो बनिरहेका छन् । तर जे होस्, दुखै सहेर भएपनि अंगको जतन गरेकोमा र नयाँ वक्षकवच भेट्टाएकोमा बिल्लीलाई बधाइ दिनैपर्छ ।


Advertisements


contact for Advertisement: manoranjan@cyberma.com





No comments:

Post a Comment