Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

केली ब्रुकसँग एक रात बिताउन सात करोड

kelly brook hot and sexy photos
हलिउड नायिका केली ब्रुक हालै सम्पन्न कान्स महोत्सवमा आकर्षणको केन्द्र बनिन्। उनको सुन्दरताको यति धेरै प्रशंसा भयो कि अन्त्यमा  उनलाई त्यही सुन्दरताले तनावसमेत दियो। केलीको सुन्दरताकै कारण एक जना प्रशंसकले गरेको अभद्र व्यवहारका कारण उनी आश्चर्य तथा  चिन्तामा परिन्। व्यापारी घरानाका ती प्रशंसकले ब्रुकसमक्ष एक रात बिताउन ७ करोडको प्रस्ताव मात्र राखेनन्, चेकबुक नै अघि सारे। महो त्सवका क्रममा ती व्यापारीले केलीलाई समात्ने प्रयास गर्दै ठूलो स्वरमा आफूसँग एक रात बिताए उल्लेखित रकम दिने बताए। सुरुमा त के लीले यो प्रकरणलाई आयोजकद्वारा गरिएको स्टन्टका रूपमा लिएकी थिइन् तर वास्तविकता थाहा पाएपछि उनी निकै चिन्तित भइन्। उक्त  घटनापछि केलीका अंगरक्षक तथा प्रहरीले ती व्यक्तिलाई होटलबाहिर निकालेका थिए।

No comments:

Post a Comment