Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

प्लेब्वायका लागि शर्लिन चोपडा नांगिइन् (फोटो फिचर सहित)Sharlyn Chopra hot photos




बलिउड अभिनेत्री शर्लिन चोपडा पछिल्लो समयमा इन्टरनेट सामाजिक संजालमा आफ्ना अति नै उत्तेजक तस्वीरहरु पोष्ट गरेर चर्चामा आइरहेकी छिन् । तर अब उनले आफ्नो नांगो स्वरुपलाई केबल टि्वटर अकाउन्टमा मात्र सिमित नगर्ने भएकी छिन् । चोपडा एक विश्वचर्चित ग्लामर पत्रिकाका लागि समेत नांगिएकी छिन् ।

चर्चित म्यागेजिन प्लेब्वायका लागि नांगो तस्वीर खिचाएर उनी प्लेब्वायमा छापिने पहिलो भारतीय महिला बन्दैछिन् । उनले प्लेब्वायका लागि खिचेका केही निर्वस्त्र तस्वीरहरु आफ्नो टि्वटरमार्फत सार्वजनिक गरेकी छिन् । उनले प्लेब्वाय पत्रिकाका मालिकसँग खिचेको तस्वीर समेत सार्वजनिक गर्दै प्लेब्वायका मालिक विश्वकै सबैभन्दा जोशिलो व्यक्ति भएको बताएकी छिन् ।

चोपडाले प्लेब्वायका लागि खिचेको भनेर सार्वजनिक गरेका केही पोजमा उनी निर्वस्त्र देखिएकी छिन् । यद्यपि ती तस्वीरहरु सबै प्लेब्वाय पत्रिकामा छापिने हुन् कि होइनन् अर्थात् कहिले छापिने हुन् भन्ने कुरा भने केही खुलिसकेको छैन ।

अमेरिकाबाट प्रकाशित हुने प्लेब्वाय म्यागेजिनका लाखौँ प्रति विश्वका अधिकांश देशका बजारमा बिक्रि हुने गरेका छन् । प्लेब्वाय पत्रिकामा विश्वका एकसे एक नामुद मोडेल तथा अभिनेत्रीहरुले नग्न तथा अर्धनग्न पोज दिने गरेका छन् ।

समयमा अनलाइन बजार फस्टाएसँगै पत्रिकाको छापा प्रतिको बिक्रि घटेसँगै भारतीय बजारमा जरो गाड्न प्लेब्वायले शर्लिन चोपडालाई नंग्याउने बिचार गरेको हुनसक्ने विश्लेषकहरुको दाबी छ ।




No comments:

Post a Comment