Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

प्लेब्वाय(playboy)मा यसरी नांगिन्छन् तरुनीहरु (फोटो फिचर सहित) Playboy hot girls photos




Advertisements


contact for Advertisement: manoranjan@cyberma.com
भारतीय अभिनेत्री शर्लिन चोपडाले प्रसिद्ध ग्लामर पत्रिका प्ले ब्वायका लागि नांगो तस्वीर खिचेको खबरले अहिले बजार तताइरहेको छ ।

शर्लिन नांगिएको खबरसँगै एसियाली बजारमा समेत प्लेब्वायको खपत निकै बढ्ने अपेक्षा गरिएको छ ।

यो खबरसँगै प्लेब्वाय पत्रिका कस्तो होला र यसमा किन विश्वका एक से एक चर्चित मोडेलहरुले नांगो तस्वीर खिचाउँछन् ? भन्ने जिज्ञासा आम मानिसमा समेत उठ्नु स्वभाविकै हो ।
सोही जिज्ञासलाई मेटाउन हामीले यहाँ उक्त म्यागेजिनका केही पछिल्ला चर्चित अंकका बाहिरी पेजका तस्वीर यहाँ प्रस्तुत गरेका छौँ ।

चर्चित युवतीहरुलाई नांगै कलात्मक ढंगले प्रस्तुत गरिएको पत्रिकाको कभर पेज हेर्दै लाग्छ की यहीँ कारणले नै यो पत्रिका अहिलेको डिजिटल युगमा समेत मज्जाले बाँचिरहेको छ र लाखौँ प्रति बेच्न सफल भएको छ ।

यहाँ प्रस्तुत गरिएका कभरपेजमा रहेका महिलाहरु रुसी अभिनेत्री अन्ना सेमेनोभिच, अर्की रुसी नायिका भ्यालेरिया, हंगेरियन सुन्दरी विवि किंगा, डेनिस मोडेल म्यारी एन्डरसन, स्लोभानियाली मोडेल निना कोहने फिलिपिनो मोडेल विल्मा डसनेट, हंगेरियन मोडेल निकि इडेन, मेक्सिकन मोडेल एरिका ग्रासिया तथा अर्की चर्चित हलिउड मोडेल जुलियाना पालेर्मो लगायतका हुन् ।









No comments:

Post a Comment